सुदूरपश्चिममा ठूलो भूकम्पको त्रासदी

सुर्खेत । गोरखा केन्द्र भएर ठूलो भूकम्प गएको डेढ वर्ष नपुग्दै सुदूरपश्चिममा ठूलो भूकम्पको त्रासदी बढेको छ । सुदुरपश्चिमको पहाडी जिल्ला बझाङमा बुधबारदेखि ५ रेक्टर भन्दा मुनीको साना भूकम्प लगातार गएपछि ठूलो भूकम्पको त्रासदी बढेको हो । बुधबार दिउँसो २ बजे ५ रेक्टर स्केलको भूकम्प गएपछि विहीबार दिउँसोसम्म क्रमशः २१ पटक भूकम्प गएको भूकम्प मापन केन्द्र […]

बाबुराम दिन थाले योगको सन्देश, पार्टीमा योग–ध्यान विभाग गठन गरे

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले योग–ध्यान अनिवार्य गर्दै प्रचारप्रसार गर्ने योग ध्यान विभाग नै गठन गरेको छ । मानसिक स्वास्थ्यका निम्ति योग तथा ध्यानलाई संगठनिक रूपमा नै प्रचार–प्रसार गर्ने स्वास्थ्य तथा योग साधना विभाग गठन गरिएको नयाँ शक्तिका संयोजक भट्टराईले बताए । पूर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्रलाई उक्त विभागको जिम्मेवारी दिइएको […]

किरण केसी ( राता मकै) को जन्म दिनमा धुर्मुस–सुन्तलीलाई उपहार !

काठमाडौं । चर्चित हाँस्य कलाकार किरण केसी (राता मकै) को जन्म दिनको अवसरमा धुर्मुस सुन्तलीलाई आर्थिक सहयोग जुटेको छ । गिरान्चौर एकीकृत बस्ती निर्माण गरीरहेका उनीहरुलाई किरण केसी र शिवहरि पौडेलको पहलमा आर्थिक सहयोग जुटेको हो । आफ्नो जन्म दिनको अवसरमा गरिएको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा किरण केसीले २५ हजार रुपैँया सहयोगसहित अपिल गरेपछि ३ […]

कार्यक्रम एउटा, बजेट दुई वटा

नवलपरासी । अघिल्लो बर्ष हेटौडाबाट बर्दघाटसम्म विद्युत हाइटेन्सन लाइन जोड्ने क्रममा भएको वन फडानी गरेवापतको सट्टा भर्नामा जिल्ला वन कार्यालय नवलपरासीले कावासोतीमा गराएको नर्सरीमा डुप्लिकेशन गरिएको छ । जिल्ला वन कार्यालय नवलपरासीको सहयोगमा बनाइएको नर्सरीमा जिल्ला वन र कावासोती नगरपालिकाको वातावरणमैत्री बजेट गरी दोहोरो बजेट पारेर सामुदायिक वनले डुप्लिकेशन गरेको हो । नवलपरासीको कावासोती नगरपालिका ३ […]

नाजुक देशको सूचीमा नेपाल ३३ औं स्थानमा

काठमाडौं । अमेरिकी एक संस्थाले जारी गरेको नाजुक देशको सूचीमा नेपाल ३३ औं स्थानमा परेको छ। पिस फन्डले आर्थिक, सामाजिक, राजनीतिक लगायत शीर्षकमा गरेको अध्ययनपछि जारी गर्ने सूचीमा नेपाल अघिल्लो वर्षभन्दा ६ अंकले खस्किएको हो। अघिल्लो वर्ष नेपाल ३६ औं स्थानमा थियो। फन्डले १२ वटा सूचकांकमा गरेको अध्ययनमा १ सय २० अंकमा नेपालले ९२।२ अंक […]

भूकम्पपीडितले पाउने भए एकमुष्ठ डेढ लाख

काठमाडौं । झण्डै १५ महिनाअघि गएको विनाशकारी भूकम्पमा परि घरबारविहीन परिवारले एकमुष्ठ डेड लाख रुपैयाँ पाउने भएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले पीडितलाई आवास निर्माण गर्न एकमुष्ट रुपमा दुई लाख रुपैयाँ र दुई प्रतिशत ब्याजदरमा १५ र २५ लाख रुपैयाँ दिनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएको थियो । भूकम्पपीडित जनतालाई आवास निर्माण गर्न एकमुष्ठ […]

कृषिमन्त्री गजुरेलले गमलामा धान रोपेपछि …..

काठमाडौं । नेकपा माओवादी केन्द्र सम्बद्ध पत्रकार खिलबहादुर भण्डारीले कृषिमन्त्री हरिबोल गजुरेलले असार १५ मा आयोजित एक कार्यक्रममा गमलामा धान रोपेपछि पागलपनाको संज्ञा दिँदै सामाजिक सञ्जाल फेसबुकका स्टाटस लेखे । केही समयअघि एक चलचित्र हेरेर फर्किने क्रममा सञ्चारकर्मीसामु ड्वाँड्वाँती रोएर चर्चामा आएका कृषिमन्त्री गजुरेल माओवादी केन्द्रकै नेता पनि हुन् । कृषि अनुन्धान परिषद (नार्क)मा बुधबार […]

धान खेतमा चारतारा र कालो चश्मा

काठमाडौं । कृषिप्रधान देश नेपालका किसानले असार १५ लाई धान दिवसका रुपमा मनाउने गर्छन् । किसानहरुले मनाउने धान दिवसका दिन मन्त्रीदेखि राजनीतिक दलका नेताहरु राजधानी आसपासका खेतमा हिलो खेल्न जाने गर्छन् । गएको असार १५ मा पूर्व कृषिमन्त्री हरिप्रसाद पराजुलीले धानखेतमै हिलो खेल्ने क्रममा महिलालाई समातेर बदनामी कमाएका थिए । सोही कारण उनले मन्त्रीबाटै राजिनामा […]

बझाङ्मा एकै दिन १३ पटक भूकम्पको धक्का

बैतडी । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा बुधबार एकै दिन लगातार १३ पटक भूकम्पको धक्का महशुस गरिएको छ । दिउँसो २ बजेर ५५ मिनेटमा पहिलो भूकम्प गएको र ५ बजेर ५१ मिनेटमा १३ औं भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार २ बजेर ५५ मिनेटमा ५ रेक्टर स्केलको, […]

नयाँ शक्तिमा तीन सहसंयोजक तोकिए

काठमाडौँ । नयाँ शक्ति नेपालले केन्द्रीय कार्यकारी समितिको राजनीतिक समिति संयोजकमा पार्टीका संयोजक डा बाबुराम भट्टराई तथा सह–संयोजकमा रामचन्द्र झा, महेश कर्मोचा र दुर्गा सोवलाई चयन गरेको छ । सो पार्टीको असार १० देखि १४ गतेसम्म बसेको केन्द्रीय सचिवालयको बैठकले ३० विभाग र सात प्रदेशको संयोजकसमेत चयन गरेको छ । बैठकले राष्ट्रिय भेलाबाट गठित कार्यदलले […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...