कर्मचारीलाई स्वेच्छिक अवकाश दिने भएसँगै राज्यकोषमा ५० अर्बको भार थपियो

काठमाडौं, ३० पुस । निजामती, स्वास्थ्य सेवा तथा संसद् सेवामा कार्यरत रहेका समायोजनमा जान नचाहने कर्मचारीसँग स्वेच्छिक अवकाशको आवेदन माग गरिएको छ । सरकारले शुक्रबार नेपाल राजपत्रमा सूचना प्रकाशन गरी फागुन १४ गतेसम्म निवेदन दिन सक्ने व्यवस्था गरेको हो । समायोजन प्रक्रियाका लागि राज्यकोषमा ५० अर्बसम्म भार थपिने अनुमान गरिएको छ । अवकाश लिन योग्य […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य एक वर्षभित्र पूरा हुने

लुम्बिनी, ३० पुस । पटक पटकको आन्दोलन र अवरोधबीच निर्माण कार्य अवरुद्ध हुन पुगेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले पुनः गति लिएको छ । गत वर्ष भएको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदार कम्पनीबीचको विवादका कारण बेला बेला उत्पन्न भएका अवरोधले निर्माण कार्य बिथोलिँदै आएकामा आयोजनाले नेपाली ठेकेदारलाई विदाइ गरिसकेको छ । अब चिनियाँ […]

‘द्वन्द्वात्मक भौतिकवादको सट्टा बहुलवाद मान्नेलाई कसरी कम्युनिष्ट भन्ने ?’

  काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणले द्वन्द्वात्मक भौतिकवाद, सर्वहारावर्गको अधिनायकत्व, वर्गसंघर्ष र निरन्तर क्रान्तिको मान्यतालाई आत्मसाथ नगर्ने पार्टी कम्युनिष्ट पार्टी हुनै नसक्ने दावी गर्दै द्वन्द्वात्मक भौतिकवादको सट्टा बहुलवाद मान्नेलाई कसरी कम्युनिष्ट पार्टी भन्ने भनेर प्रश्न गर्नुभयो । एमाले र माओवादी केन्द्रतर्फ इंगित गर्दै माक्र्सवादका आधारभूत मान्यताहरु परित्याग गरी संसदीय व्यवस्थालाई रणनीतिक रुपमा स्वीकार […]

समाजवादी यथार्थवादी साहित्यमाथि इच्छुक प्रतिष्ठानमा सघन विमर्श (फोटो फिचर)

काठमाडौं । काठमाडौंको घट्टेकुलो स्थित इच्छुक प्रतिष्ठानमा शनिबार माक्र्सवादी साहित्यकारहरु विच समाजवादी यथार्थवादी साहित्यमाथि गहन विमर्श भएको छ । “वर्तमान समयमा साहित्य सिर्जना र अक्टोबर क्रान्तिको सान्दर्भिकता” शीर्षकमा आयोजित बहस कार्यक्रममा बोल्दै वक्ताहरुले समाजवादी यथार्थवादी साहित्य र प्रगतिवादी साहित्यमाथि गम्भीर बहस चलाएका छन् । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) लगायतका पार्टीसम्बद्ध […]

डा. केसीले तोडे अनसन

काठमाडौं । फागुन ८ गतेसम्म प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा नआए पुनः अनशन सुरु गर्ने चेतावनीसहित त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा.डा. गोविन्द केसीले अनशन तोडेका छन् । काठमाडौंमा जुत्ता सिलाउने काम गर्दै आएका सिराहा सखुवानान्कारकट्टी गाउँपालिका २ का ४८ वर्षीय नथुनीया मोचीले जुस खुवाएसँगै डा. केसीले आफ्नो १४ औं अनशन तोडेका हुन् । अनसन तोड्नुअघि पत्रकार […]

तराईका बाढीपीडितलाई चीनले ग¥यो ४० लाख अमेरिकी डलर सहयोग

काठमाडौं, २८ पुस । चीनले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा बाढीले क्षति पु¥याएका तराईका सात जिल्लाका बाढीपीडितलाई ४० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराएको छ । यो सहयोगबाट प्रदेश नं. १ को सुनसरी र प्रदेश नं. २ का सप्तरी, सर्लाही, धनुषा, महोत्तरी, रौतहट र पर्सा जिल्लाका ३१ हजार ८ सय घरधुरी लाभान्वित […]

छिन्ताङ घटनाको ३९ वर्षपछि शहीद घोषितः को को मारिएका थिए छिन्ताङमा ?

काठमाडौं, २८ पुस । सरकारले धनकुटाको छिन्ताङमा २०३६ सालमा मारिएका १६ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त घटनामा मारिएकालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो । छिन्ताङमा २०३६ कार्तिक २७ गते पञ्चायतविरूद्ध सांस्कृतिक कार्यक्रममा सहभागीहरुलाई गोली प्रहार गरी हत्या गरेका थिए । छिन्ताङ हत्याकान्डका बेला स्व. सूर्यबहादुर थापा […]

बेगनास तालबाट बिजुली निकाल्न जाइकाले थाल्यो अध्ययन

काठमाडौं, २८ पुस । जापानी सहयोग नियोग (जाइका)ले कास्कीको पोखरा–लेखनाथ महानगरस्थित बेगनास तालमा पम्प स्टोरेजको सम्भाव्यता अध्ययन अगाडि बढाएको छ । विद्युत प्राधिकरणले निर्माण गर्न लागेको उक्त आयोजनाको प्रारम्भिक अध्ययन प्रतिवेदन जनवरीसम्ममा प्रकाशित गर्ने जाइकाको योजना छ । प्राधिकरणको प्रारम्भिक अध्ययनमा बेगनासको पानी रुपा तालमा खसालेर एक सयदेखि तीन सय मेगावाट विद्युत उत्पादन गर्न सकिने […]

रौतहटमा कठ्याङ्ग्रिएर १३ को मृत्यु, जनजीवन कष्टकर

रौतहट, २७ पुस । रौतहटको कटहरिया नगरपालिका वडा नम्वर १ हर्षाहा टोलका ५५ बर्षीय बैधनाथ साह कलवारको ‘ब्रेन हेम्रेज’ बाट ज्यान गएको छ । भारत बिहार घोडा शहनस्थित आफन्तको घरबाट बिहानै फर्किने क्रममा शीतलहरबाट प्रभावित कलवार उच्च रक्तचाप भएपछि अचेत भएर लडेका थिए । सडकमै लडेका उनको शिवनगरस्थित उपचारको क्रममा मंगलबार राति निधन भएको मृतकका […]

तारेखमा छुटे डा.केसी, प्रधानन्यायाधीशमाथि बढ्यो राजीनामाको दाबाब

काठमाडौं । सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई साधारण तारिखमा रिहा गरेको छ । न्यायधीशहरु बमकुमार श्रेष्ठ र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सो आदेश दिएको हो । अदालतले प्रधानन्यायधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रहरुको विषयमा समेत जिल्ला प्रशासन कार्यालयमा बुझ्न भनिएसँगै पराजुलीमाथि राजीनामाका लागि दबाब बढेको छ । आदेशमा डा.शशी शर्माको मुद्दाबारे सर्वोच्चबाटै मिसिल झिकाएर […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...