नवराज सिलवाललाई भेट्ने बितिकै समात्न प्रहरी हेर्डक्वाटरको पत्राचार

काठमाडौं, ४ माघ । पूर्व डिआइजी नवराज सिलवाललाई जहाँ भेटे त्यहिँ पक्रन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । बढुवाका लागि कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा छानविन गर्न प्रहरीले सिलवालको खोजी गरिरहेको छ । प्रहरी प्रमुख चयनको चर्चित काण्डमा जोडिएका सिलवाल हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट सांसद निर्वाचित भएका हुन् । आज […]

घुसखोरी र भ्रष्टाचारीलाई क्रान्तिकारी माओवादीले जनकारवाही गर्ने

बुटवल । नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का नेताहरुले घुसखोरी र भ्रष्टचारीलाई जनकारवाही गर्ने बताउनु भएको छ । पार्टीका पोलिटव्यूरो सदस्यद्वय प्रेम सुवेदी र केबी गुरुङले जिल्लाका पार्टी नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिने क्रममा यस्तो बताउनु भएको हो । क्रान्तिकारी माओवादी,रुपन्देहीको सचिवालयको विस्तारित भेलालाई सम्बोधन गदैं गुरुङ र सुवेदीले पार्टीले घोषणा गरेको तीन महिने अभियान सफल पार्न कार्यकर्तालाई […]

विप्लव, मोहनविक्रम सिंह र ऋषि कट्टेलसँग एकताको लागि क्रान्तिकारी माओवादीले ठोस पहल गर्ने

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले नेत्रविक्रम चन्द‘विप्लव’द्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंहद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी (मसाल) तथा ऋषि कट्टेलद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टीसहितका संगठनहरु र विभिन्न ठाउँमा छितरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरुसित पार्टी एकताका लागि ठोस पहल गर्ने भएको छ । पार्टीको माघ २ र ३ मा बसेको स्थायी समितिको बैठकले […]

गुण्डा नाइके मनाङ्गेलाई ५ वर्ष जेल सजाय

काठमाडौं, ३ माघ । सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा डन दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेको छ । डन दीपक मनाङ्गे (राजीव गुरुङ) प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य विजयी भएका छन् । एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । पछि एमालेको समर्थनमा विजयी भए […]

क्रान्तिकारी ट्रेड युनियन महासंघको जिल्ला समिति गठन

कास्की । हालै सम्पन्न मजदुरहरुको एक भेलाले अखिल नेपाल ट्रेड युनियन महासंघको कास्की जिल्ला समिति गठन गरेको छ ।  भेलाले कर्ण ब. पुनको संयोजकत्वमा ७ सदस्यीय जिल्ला आयोजक समिति गठन गरेको छ । जसमा राम ब. विक, रुपा सुनार, पूर्ण ब.कामी, दिल ब. विक, कमल विक, जालबहादुर विक. रहेका छन् । उक्त भेलामा क्रान्तिकारी माओवादीका […]

डढेलोमा परि दुई जनाको मृत्यु

रुकुम पूर्व, २ माघ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको जंगलमा लागेको डढेलोमा परेर दुईजनाको मृत्यु भएको छ । पुथा उत्तरगंगा ३ को लालपाटन जंगलमा गएको शुक्रबारदेखि लागेको डढेलोमा परेर घाँसदाउरा गर्न गएका दुई जनाको मृत्यु भएको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले जानकारी दिए । पुथा उत्तरगंगा ७ का श्यामबहादुर बोहरा र केशरमान […]

पूर्व जनमुक्ति सेना तथा क्रान्तिकारी माओवादीका जिल्ला सदस्य विकको निधन

कंचनपुर । दशवर्षे जनयुद्धताकाका जनमुक्ति सेनाका सदस्य रहेका र हाल नेकपा (क्रान्तिकारी माओवादी)का कंचनपुर सदस्य रहेका भोजराज विकको पौष ३० गते निधन भएको छ । विगत लामो समयदेखि मृगौला रोगबाट ग्रस्त रहँदै आएका विकको अल्पायुमै निधन हुन पुगेको हो । हाम्रा कंचनपुर सहकर्मी धनञ्जय अवस्थीले जनाए अनुसार विकको महाकाली आर्यघाटमा सोमबार अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार गरिएको […]

‘संसदीय व्यवस्थाका मतियार कम्युनिष्ट हुन सक्दैनन्’

बुटबल । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य परि थापाले संसदीय व्यवस्थाका मतियारहरु कम्युनिष्ट हुन नसक्ने बताउनु भएको छ । एमाले–माओवादी केन्द्रतर्फ इंगित गदैं उहाँले उनीहरु राजनैतिक कम्युनिष्ट भएपनि बैचारिक कम्युनिष्ट नभएको जिकिर गर्नुभयो । नेकपा क्रान्तिकारी माओवादी,रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पार्टीको विस्तारित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले कुरा बताउनुभएको हो । […]

क्रान्तिकारी माओवादीद्वारा जिल्ला जिल्लामा अभियानको तयारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले जिल्ला जिल्लामा तीन महिने संगठन तथा जनपरिचालनको तयारी गरिरहेको छ । प्राप्त समाचार अनुसार पौष २९ मा सम्पन्न गोरखा जिल्लाको बैठकले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा पार्टी समर्थित “देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल“लाई सहयोग गर्ने मतदाता, समर्थक र शुभचिन्तकहरु सबैमा विशेष धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्दै पार्टी केन्द्रबाट संचालित […]

भ्रष्टाचारी, तस्करी र कालोबजारीका विरुद्ध क्रान्तिकारी युवाले अभियान थाल्ने

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिगले दलाल तथा नोकरशाही, भ्रष्टाचारी, तस्करी र कालोबजारीहरुका विरुद्ध जनपरिचालन गर्ने भएको छ । हालै सम्पन्न लिगको केन्द्रीय समितिको सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’को विशेष उपस्थितिमा सम्पन्न उक्त बैठकले पार्टीको तीन महिने संगठन तथा जनपरिचालन अभियान सफल पार्न स्वयम्सेवकको भूमिका […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...