१७ केजी सुनसहित एकजना पक्राउ

काठमाडौं । चीनसँग सीमा जोडिएको रसुवागढी भन्सार नाकाबाट अवैध रुपमा नेपाल भित्र्याइएको १७ केजी सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बा ११ च ७९१८ नम्बरको जीपबाट प्रहरीले १७ केजी भन्सार छलेर भित्र्याइएको सुनसहित चालक कासाङ दावा तामाङलाई पक्राउ गरिएको हो । सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक रञ्जनकुमार दाहालका अनुसार अवैध रुपमा ल्याएको १७ […]

यस्तो छ देशभक्त जनगणतान्त्रिक मोर्चा ५ नं. प्रदेशको चुनावी घोषणा–पत्र

दाङ । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ५ नं. प्रदेशले चुनावी घोषणा–पत्र सार्वजनिक गरेको छ । घोषणा–पत्रको पूर्णपाठ यस्तो रहेको छ :  प्रतिक्रियावादी र अवसरवादी तत्वहरूको – भण्डाफोर गरौं ! देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारलाई – विजयी गराऔं !! देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ५ नं. प्रदेशको चुनाव घोषणा–पत्र    आदरणीय सम्पूर्ण न्यायप्रेमी जनसमुदाय, […]

यस्तो छ देशभक्त जनगणतान्त्रिक मोर्चा १ नं. प्रदेशको घोषणा–पत्र

विराटनगर, ३० कात्तिक । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको १ नं. प्रदेश कमिटिले आफ्नो चुनावी घोषणा पत्र जारी गरेको छ । हामीलाई प्राप्त घोषणा पत्रको पूर्णपाठ यस्तो रहेको छः प्रतिक्रियावादी र अवसरवादी तत्वहरुको–भण्डाफोर गरौं !                                    […]

हामीले खोजेको जनगणतन्त्र हो : अध्यक्ष गजुरेल

सिरहा । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले सिरहाको सुखीपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै मंगलबार मोर्चाका अध्यक्ष सीपी गजुरेलले आफूहरुले खोजेको जनगणतन्त्र भएको बताउनु भएको छ । चुनावी सभालाई सम्बोधन गर्दै भन्नुभयो, “अहिलेको कथित लोकतान्त्रिक गणतन्त्र यो देशका नोकरशाही तथा दलाल संसदवादी पुँजीपतिवर्गले कब्जा गरेको छ । यो तथाकथित लोकतान्त्रिक गणतन्त्र गुण्डा नाइके, तस्कर, भ्रष्टाचारी, […]

प्रत्यक्षतर्फ सबैभन्दा बढी महिला उम्मेदवार उठायो देजमोले

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चाले देशैभर प्रत्यक्षतर्फ १२ जना महिलालाई चुनावी मैदानमा उतारेको छ । निर्वाचनमा भाग लिएका मोर्चाबाहेकका संसदवादी दलहरुको आँकडा हेर्ने हो भने मोर्चाले नै सबैभन्दा बढी महिला उम्मेदवारलाई प्रत्यक्षमा उठाएको देखिन्छ । संसदवादीहरुलाई उछिन्दै मोर्चाले महिला उम्मेदवारहरुलाई अगाडि सारेको छ ।  प्रत्यक्षतर्फ राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले […]

‘क्रान्ति भएको छैन, नयाँ क्रान्ति गर्न आवश्यक छ’

आदरणीय जनसमुदाय, हामी निर्वाचनको उपयोगको प्रक्रियामा यस सभामा उपस्थि भएका छौं । यस १० नं. निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा उठ्नु भएका क.सुरेश श्रेष्ठ, प्रदेश सभामा उठ्नु भएका क. रत्न महर्जन, सुरेश तामाङ्ग लगायत समानुपातिक सदस्यमा उठ्नु भएका देशैभरिका सम्पूर्ण उम्मेदवारहरुलाई विजयको दिशामा उन्मुख हुन हार्दिक शुभकामना एवं बधाई छ । अहिले देशको परिस्थिति जटील छ […]

युद्ध पत्रकारहरुको ‘ब्यालेटको उपयोग’, भन्छन् : ‘क्रान्तिको विकल्प छैन’

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको निर्वाचन चिन्ह “मुठ्ठी” चुनाव चिन्ह लिएर आधा दर्जन जनयुद्धकालीन युद्ध पत्रकारहरु प्रदेश र प्रतिनिधिसभाको चुनावी मैदानमा उत्रिएका छन् । क्रान्तिकारी पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष कुमार शाह, बरिष्ठ पत्रकार तथा साहित्यकार हिरामणि दुःखी, क्रान्तिकारी पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यहरु गोविन्द काफ्ले, केशव अधिकारी अविरल, क्रान्तिकारी […]

बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिने अघिल्लो सरकारको निर्णय खारेज

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग प्रचण्ड नेतृत्वको सरकारले गरेको सम्झौता खारेज गरेको छ । अनियमित र हचुवा ढंगले सम्झौता भएको भन्दै उर्जा मन्त्री कमल थापाले संसदीय समितिको निर्देशन बमोजिम खारेज गरिएको बताएका छन् […]

ईरान–इराकको सीमामा शक्तिशाली भूकम्प गयो, मृत्यु हुनेको संख्या २०० पुग्यो

एजेन्सी । ईरान–इराकको सीमालाई केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी मृत्यु हुनेको संख्या २०० पुगेको विविसीले जनाएको छ । उत्तरी इराक र इरानको सीमा क्षेत्रमा ७.३ म्याग्निच्युड मापन गरिएको शक्तिशाली भूकम्प गएको छ । इराकको कुर्द शहर हालब्जा नजिकै केन्द्रविन्दु रहेको उक्त भूकम्पकका कारण इरानको पश्चिमी केरमनसा प्रान्तमा कम्तीमा १ सय ४० […]

देजमोका देशैभर चुनावी सभा र घरदैलो कार्यक्रम

काठमाडौं । वर्तमान संसदीय व्यवस्थाका विरुद्ध निर्वाचनको क्रान्तिकारी उपयोग गरेको नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले देशैभर चुनावी सभा, जनभेटघाट, कोणसभा, टोलसभा र घरदैलो लगायतका कार्यक्रमलाई तीव्रता दिएको छ । संसदीय व्यवस्था, सत्ता र संविधानको भण्डाफोर गर्र्दै नयाँ जनवादी क्रान्तिको पक्षमा जनमत निर्माण गर्ने र संगठनको आधार तयार पार्ने उद्देश्य राखेर निर्वाचनमा होमिएका […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...