कास्मिर विवादबारे वार्ता गर्न भारतलाई पाकिस्तानको निम्तो

एजेन्सी । पाकिस्तानले भारतलाई कास्मिरका विषयमा वार्ता गर्न निम्तो दिएको छ । पाकिस्तानले भारतलाई कास्मिरको विवाद समाधान गर्न अन्तर्राष्ट्रिय दायित्व भएको भन्दै वार्ताको प्रस्ताव गरेको हो । पाकिस्तानी विदेशमन्त्री एजाज चौधरीले इस्लामाबादमा भारतीय उच्चायुक्त गौतम बंबावलेलाई बोलाएर वार्ताका लागि भारतीय विदेश सचिव सुब्रमन्यम जयंशकरलाई पठाएको चिठी हस्तान्तरण गरेका हुन् । यस पत्रमा जयशंकरलाई कास्मिरका बारेमा […]

तसलिमा भन्छिन्, ‘शाहरूख भारतमा स्टार हुन, अमेरिकामा होइन’

एजेन्सी– चर्चित लेखिका तस्लिमा नसरिनले बलिउड स्टार शाहरूख खान भारतमा स्टार भएपनि अमेरिकामा नभएको टिप्पणी गरेकी छन् । अमेरिकाको लस एञ्जलस एयरपोर्टमा शाहरूख शुक्रबार पक्राउ परेको विषयमा टिप्पणी गर्दै उनले यो कुनै नयाँ विषय नभएको बताएकी छन् । उनले अमेरिकाको हवाईहड्डामा धेरै मुस्लिमहरू दैनिकजसो गिरफ्तारीमा पर्ने गरेको उनको भनाई छ । उनले ट्विट गर्दै भनेकी […]

सिरियामा आईएसको अपहरणमा परेका सयौं नागरिक मुक्त

एजेन्सी । चरमपन्थी संगठन इस्लामिक स्टेट (आइएस) को अपहरणमा परेका दुई हजार सिरियाली मध्ये अधिकांश रिहा भएका छन् । आईएसको पञ्जाबाट मुक्त भएपछि उनीहरुले खुसियाली मनाउँनुका साथै बधाई साटासाट गरेका छन् । सिरियाली नागरिकलाई आइएसको एक समूहले अपहरण गरी लगेकामा केही भाग्न सफल भएको र अधिकांशलाई आईएसले अपहरणमुक्त गरेको गरेको सिरियाली डेमोक्रेटिक फोर्स (सिडिएफ) ले […]

रुसले टर्कीलाई दियो व्यापारिक सम्बन्ध पुनःस्थापित गर्ने वचन

एजेन्सी । रुसले टर्कीलाई व्यापारिक सम्बन्ध पुनस्थापित गर्ने वचन दिएको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँग सेन्ट पिटर्सबर्गमा भएको भेटका क्रममा सो वचन दिएका हुन् । पछिल्ला केही महिनादेखि चिसिएको सम्बन्ध सुधारको प्रयासस्वरूप मंगलबार नै टर्कीका राष्ट्रपति एर्दोगान रुस भ्रमणका लागि सेन्ट पिटर्सबर्ग पुगेका हुन् ।  जुलाई १५ मा टर्कीमा […]

भारतको अरुणाञ्चलका पूर्वमुख्यमन्त्रीले गरे आत्महत्या

एजेन्सी । भारतको अरुणाञ्चलका पूर्व मुख्यमन्त्री कालिखो पुलले घरमै झुन्डिएर आत्महत्या गरेका छन् । केही समयका लागि अरुणाञ्चलको मुख्यमन्त्री पद सम्हालेका उनले आत्महत्या गरेको बताइएको छ ।  अरुणाञ्चल प्रहरीका एक वरिष्ठ अधिकारीले ४७ वर्षीय पुल आफ्नै बेडरुममा माथि झुन्डिएको अवस्थामा भेटिएको जनाएका छन् । उनका तीन मध्ये एक श्रीमतीले उनलाई मंगलबार बिहान घरमा मृत फेला […]

सेनाले आयोगमार्फत निर्माण गरेको संविधान अनुमोदन, ‘कु’ संस्थागत

एजेन्सी । थाइल्यान्डमा सेनाले बनाएको एक समितिले निर्माण गरेको संविधान जनअनुमोदित भएको छ । आइतबार भएको जनमतसंग्रहको परिणामअनुसार सैनिक समितिले बनाएको संविधानले मान्यता पाएको हो । थाइल्यान्ड निर्वाचन आयोगले ६१.४५ प्रतिशत भोट सो संविधानको पक्षमा आएको जनाएको छ । सन् २०१४ मा सेनाले तत्कालीन प्रधानमन्त्री यिङलक सिनावात्राको सरकारलाई ‘कु’मार्फत हटाएर पुरानो संविधान खारेज गर्दै नयाँ […]

अमेरिकी जालझेलमा परेका इरानी परमाणु वैज्ञानिकलाई फाँसी

एजेन्सी । इरानमा सन् २०१० मा पक्राउ परेका परमाणु वैज्ञानिक शाहराम आमोरीलाई फाँसी दिइएको छ । उनलाई फाँसी दिइएको उनको परिवारले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ । अमोरीकी आमाले छोराको शव अन्तिम संस्कारको लागि परिवारलाई सुम्पिएको र गलामा डोरिको निशाना रहेकोले उनलाई फाँसी दिइएको प्रष्ट हुने बताएकी हुन् । उनलाई अमेरिकाबाट फर्किएसँगै हिरासतमा लिएर […]

दक्षिण अफ्रिकामा मण्डेलाको पार्टी पराजित

जोहानेसवर्ग । दक्षिण अफ्रिकाको सत्तारुढ अफ्रिकन नेशनल कांग्रेस (एएनसी) ले निर्वाचनमा शहरी क्षेत्रमा अप्रत्यासित हार बेहोरेको छ ।  अफ्रिकन नेसनस कँग्रेसले निर्वाचनमा राजधानी प्रेटोरियालगायतका नगर क्षेत्रमा अनपेक्षित नतिजा प्राप्त गरेको र ग्रामीण इलाकामा पनि निर्वाचन परिणाम यसअघिको तुलनामा व्यापक रुपमा परिवर्तनमा भएको बताइएको छ । दक्षिण अफ्रिकी डेमोक्रेटिक गठबन्धनले कांग्रेसलाई कडा टक्कर दिएको छ । […]

शंकास्पद बोडो विद्रोहीको आक्रमणमा १४ जनाको मृत्यु

कोक्राझार । भारतको असाममा शंकास्पद नेशनल डेमोक्रेटिक फ्रन्ट बोडोल्याण्डका लडाकूले गरेको आक्रमणमा परी १४ जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । भारतीय प्रहरी असामका महानिर्देशक मुकेश सहायले असामबाट १२ किलोमिटर दूरीमा अवस्थित बालजिन तिनाइली बजार क्षेत्रमा अज्ञात समूहको आक्रमणमा परी मृत्यु हुनेको संख्या शुक्रबार साँझसम्म १४ पुगेको छ भने घटनामा […]

बेलायतमा छुरा प्रहारबाट एक महिलाको मृत्यु, पाँच घाइते

लन्डन । बेलायतको राजधानी लन्डनमा एकजनाले अन्दाधुन्द छुरा प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । घाइतेलाई उपचारका लागि अस्पताल लगिएपनि उनीहरुको थप अवस्थाबारे कुनै जानकारी दिइएको छैन । प्रहरीले घटना […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...