राष्ट्रपतिलाई कार्यकारी अधिकार दिने पक्षमा जनमत संग्रहको परिणाम

काठमाडौं । टर्कीमा राष्ट्रपति शासन लागु गर्ने विषयमा भएको जनमत संग्रहमा रिसेप तैयप एर्दोगानले स्पष्ट बहुमत हासिल गरेका छन् । संसदीय व्यवस्था विस्थापन गरी कार्यकारी राष्ट्रपति प्रणालीका पक्षमा रहेका राष्ट्रपति रिसेप तैयप एर्दोगानले बहुमत पाएसँगै अब त्यहाँ राष्ट्रपतिका लागि २०१९ मा निर्वाचन हुनेछ । संविधानमा गरिने संशोधनपछि राष्ट्रपतिको कार्याकाल ५ वर्षको हुनेछ भने २ पटकसम्म […]

दुई विश्वयुद्ध र ९० वटा सरकार देखेकी वृद्धाको निधन

एजेन्सी– संसारकै सबैभन्दा वृद्ध महिलाको निधन भएको छ । संसारकै वृद्ध महिला इटलीकी एमा मौरेनोको १ सय १७ वर्षको उमेरमा निधन भएको हो । एमालाई आधिकारिक रुपमा १९ औं शताब्दीमा जन्मिएर जीवित रहेकी एकमात्रै मानिसका रुपमा मानिन्थ्यो । उनको जन्म २९ नोभेम्बर १८९९ मा इटालीमा भएको थियो । उनले तीन शताब्दीमा जीवन बाँचिन् । यस […]

बेसलान बन्धक काण्ड रोक्न रुस असफल भएको अदालतको फैसला

एजेन्सी । युरोपेली मानवअधिकार अदालतले सन् २००४ को बेसलान बन्धक प्रकरणमा रुस असफल भएको फैसला सुनाएको छ । अदालतले फैसला सुनाउँदै स्कुलका बन्धक काण्डबारे फैसला सुनाउँदै रुस सो काण्डमा असफल भएको जनाएको हो । रुसको बेसलानमा सन् २००४ मा भएको यो स्कुल बन्धक काण्डमा ३ सय ३० जनाको मृत्यु भएको थियो । यस बन्धक काण्डलाई […]

अमेरिकाद्वारा अफगानिस्तानमा अहिलेसम्मकै शक्तिशाली बम आक्रमण

एजेन्सी । अमेरिकी सेनाले अफगानिस्तानमा अहिलेसम्मकै सबैभन्दा ठूलो नन न्यूक्लियर बम खसालेको छ । अमेरिकी अधिकारीहरुले यस प्रकारको बम पहिलो पटक प्रयोग गरिएको जनाएका छन् । जीबियू ४३ नाम दिइएको यो बमलाई ‘मदर अफ अल बम्स’ को नाम दिइएको छ । अफगानिस्तान मिसनबारे प्रत्यक्ष जानकारी भएका अमेरिकी सैनिक अधिकारीहरुले यो बम स्थानीय सयमअनुसार बिहीबार राति […]

अमेरिकालाई उत्तर कोरियाले दियो चेतावनी–आफ्नो रक्षा गर्छौ

एजेन्सी । कोरियाली प्रायद्वीपमा अमेरिकी युद्धपोत तैनाथीको जवाफमा उत्तर कोरियाले शक्तिशाली हतियारको बलमा त्यसको मुकाबिला गर्ने बताएको छ । सरकारी समाचार एजेन्सी केसिएनएले विदेश मन्त्रालयको हवाला दिँदै उत्तर कोरियाको परमाणु हतियारले आफूलाई लैस गर्ने निर्णय सही रहेको बताएको थियो । उसले यो अवस्था गम्भीर चरणमा पुगिसकेको जनाएको छ । अमेरिकी प्रशान्त कमाण्डले यो तैनाथीको उद्देश्य […]

जब ६ वर्षीया बालिकाले यसरी मनाइन् जन्मदिन

एजेन्सी । अमेरिकाको शिकागो किन्डरकार्टनर बालिका आफ्नो जन्मदिनको पार्टी मनाउनुभन्दा बेघर मानिसलाई खुवाउन चाहन्थिन् । अरमानी क्रुज जो यसै महिनाको सुरुमा ६ वर्ष पुगिन् । उनले आफ्ना बाबुआमासँग बेघरलाई आफ्नो जन्मदिनका दिन खाना खुवाउनका लागि बाबुआमासँग निरन्तर स्वीकृति मागिरहेकी थिइन् । तर उनका बाबुआमाले भने यसलाई मजाक गरेको ठानेको उनकी आमा कलाशा क्रुजले बताइन् । […]

जासुसको आरोपमा भारतीय नागरिक कुलभूषणमाथि पाकिस्तानमा मृत्युदण्डको फैसला

एजेन्सी । पाकिस्तानमा जासुस भएको आरोपमा भारतीय नागरिक कुलभूषण सुधीर जाधवलाई मृत्युदण्डको सजाय सुनाइएको छ । पाकिस्तानले उनी भारतीय गुप्तचर निकाय ‘रअ’ का एजेन्ट भएको दाबी गर्दै आएको छ । कुलभूषण जाधवलाई सन् २०१६ को ३ मार्चमा बलुचिस्तानमा गिरफ्तार गरिएको थियो । उनीमाथि पाकिस्तानले आफ्नो देशमा जासुसी गरेको आरोप लगाउँदै सैनिक अदालतमा मुद्दा चलाएको थियो […]

दुई भन्दा बढी बच्चा हुने सरकारी जागिरमा अयोग्य !

एजेन्सी । भारतको आसाममा भारतीय जनता पार्टीले राज्यको जनसंख्या नीतिको मस्यौदा सार्वजनिक गरेको छ । मस्यौदामा दुई भन्दा बढी बच्चा भएकालाई सरकारी जागिरका लागि अयोग्य हुने व्यवस्था रहेको पीटीआईले जनाएको छ । त्यतिमात्रै होइन दुई भन्दा बढी बच्चा भएकालाई स्थानीय पञ्चायत या नगर निकायको निर्वाचनमा समेत रोक लगाइने उल्लेख छ । जनसंख्या नीतिको मस्यौदा अनुसार […]

एंकरले समाचार भनिरहँदा आफ्नै पतिको मृत्युको समाचार आएपछि…

एजेन्सी । भारतको छत्तिसगढको रायपुरमा एक निजी च्यानलकी समाचार बाचिका सुप्रित कौरको हौसलाको अहिले प्रशंसा भइरहेको छ । आईबीसी २४ न्युज च्यानलकी एंकर सुप्रितले प्रत्यक्ष समाचार बाचन गर्दै दुर्घटनामा आफ्नै पतिको मृत्युको खबर पढिन । दुर्घटनामा मृत्यु भएका व्यक्ति आफ्नै पति भएको वास्तविक जानकारी उनले पछि मात्रै थाहा पाइन् । छत्तिसगढका मुख्यमन्त्री डा.रमन सिंहले ट्विट […]

ट्रम्पले रणनीतिकार स्टिभ बेननलाई एनएससीबाट हटाए

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिभ बेननलाई राष्ट्रिय सुरक्षा परिषद (एनएससी) बाट हटाएका छन् । गत जनवरीमा बेननलाई नियुक्त गरिएपछि गुप्तचर एजेन्सीमा आबद्धहरुले परिषदमा राजनीतिकरण हुने चिन्ता व्यक्त गरेका थिए । नियुक्तिको चार महिनामै ट्रम्पले उच्च राजनीतिक सल्लाहकारलाई एनएससीको पदबाट हटाएका हुन् । बेनन राष्ट्रपति ट्रम्पको लामो समयदेखिको राजनीतिक सल्लाहकार तथा सहयोगी रहँदै आएका […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...