ट्रम्पले भने, ‘मैले भनेर नै कतारसँग अलग भए मुस्लिम देश’, राजनीतिक विश्लेषकहरु गम्भीर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आतंकवादलाई समर्थन गरेकामा आफूले भनेर नै अन्य अरब मुलुकले कूटनीतिक सम्बन्ध बिच्छेदको घोषणा गरेको बताएका छन् । ट्रम्पले साउदी अरब, संयुक्त अरब इमिरेड्स, यमन, लिबिया र बहराईनलगायतले आफ्नो आग्रहमा नै राजनीतिक सम्बन्ध बिच्छेद गरेको दाबी गरेका हुन् । उनले हालै भएको साउदी अरबको भ्रमणका क्रममा उनले कतारले साउदीलाई अतिवादी […]

लण्डन आक्रमणमा संलग्न तीनै जनाको नाम प्रहरीद्वारा सार्वजनिक

एजेन्सी । बेलायती प्रहरीले ३ दिनअघि लण्डनस्थित लण्डन ब्रिजमा भएको आतंकवादी हमलामा संलग्न तीन जनाको नाम सार्वजनिक गरेको छ । मंगलबार बिहानै दुई हमलाकारीको नाम सार्वजनिक गरेको प्रहरीले बेलुका तेस्रो हमलाकारीको समेत नाम सार्वजनिक गरेको हो । शनिबारराति लण्डन ब्रिजमा हमला गर्नेहरु २७ वर्षीय खुराम बट र ३० वर्षीय रसीद रेदवान र २२ वर्षीय युशेफ […]

अरब संकटः सम्बन्ध विच्छेद गरेका राष्ट्रलाई वार्ताबाट समस्या समाधान गर्न आग्रह

एजेन्सी । कतारले आफूसँग सम्बन्धविच्छेदको निर्णय गरेका राष्ट्रलाई कूटनीतिक समस्या समाधानका लागि वार्तामा आउन आग्रह गरेको छ । कतारका विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीले सबै पक्षले वार्ता र संवादमार्फत समस्या समाधान गर्नुपर्ने भन्दै वार्तामा बस्न आग्रह गरेको हो । साउदी अरब, इजिप्ट, युएई, बहराइनसहित केही राष्ट्रले कतारले चरमपन्थीलाई सहयोग गरेको आरोप लगाउँदै सम्बन्ध […]

अरब राष्ट्रको निर्णयपछि कतारले भन्यो, ‘राजनीतिक सम्बन्ध विच्छेदको कुनै औचित्य छैन’

एजेन्सी– साउदी अरब र इजिप्टसहित विभिन्न ६ वटा अरब राष्ट्रले अर्को अरब राष्ट्र कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेका छन् । कतारले यस क्षेत्रको क्षेत्रीय स्थिरतामा असर पारेको र चरमपन्थी समूहलाई आर्थिक सहायता दिएर संरक्षण गरेको आरोप लगाउदै ६ वटा देशहरुले कूटनीतिक सम्बन्ध अन्त्य गरेका हुन् । कतारमाथि यी राष्ट्रले चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) र […]

लन्डन आक्रमणमा संलग्न रहेको आशंकामा १२ जना पक्राउ

लन्डन । लण्डन आक्रमणमा संलग्न रहेको आशंकामा बेलायत प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ७ जना महिला रहेको जनाइएको छ । एकपछि अर्को गर्दै आतंकवादी हमला हुन थालेपछि प्रहरीले शनिबाररातिको हमलामा संलग्न रहेको आशंकामा उनीहरुलाई प्रहरीले जनाएको छ । लण्डन ब्रिज र त्यस नजिकैको बजारमा गरिएको आक्रमणमा सात जनाको मृत्यु भएको छ […]

लण्डनमा भ्यानले ठक्कर दिँदै छुरा प्रहार, तीन महिनामा तेस्रो आतंकवादी हमला

एजेन्सी । बेलायतको राजधानी लण्डनमा पुनः अर्को आतंकवादी हमला भएको छ । चर्चित लण्डन ब्रिजमा भ्यानमा आएका आतंकवादीले सर्वसाधारणलाई ठक्कर दिँदै छुरा प्रहार गरेका थिए । सो हमलामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य केहीको मृत्यु भएको अनुमान गरिएको छ । घटनामा अन्य केही घाइते भएको जनाइएको छ । बेलायती प्रधानमन्त्री थेरेसा […]

समलिंगी नेता लियो भाराड्कार आयरल्यान्डको प्रधानमन्त्री बन्ने

काठमाडौं । आयरल्याण्डमा लियो भाराड्कार सत्ताधारी गठबन्धनको सबैभन्दा ठूलो पार्टी फाइन गेलको नेता चयन भएका छन् । उनले ६० प्रतिशत भोट ल्याएर प्रतिद्वन्द्वी साईमन कोभेनीलाई हराएका हुन् । उनी आयरल्यान्डको पहिलो समलिंगी प्रधानमन्त्री बन्ने भएका छन् । उनले आगामी साता फाइन गेलका पूर्व नेता एन्डा केनीसँग यो जिम्मेवारी लिनेछन् । ३८ वर्षीय भाराड्कार आयरल्याण्डका अहिलेसम्मका […]

अमेरिका पेरिस सम्झौताबाट बाहिरियो, ईयु र चीन प्रतिबद्ध

एजेन्सी । अमेरिका जलवायु सम्बन्धि पेरिस सम्झौताबाट बाहिरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी हितलाई ध्यानमा राख्दै यो सम्झौताबाट बाहिरिएको बताएका छन् । उता चिनियाँ प्रधानमन्त्री ली केकियाङले भने जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताको कार्यान्वयनका लागि चीनको प्रतिबद्वता दोहो¥याएका छन् । पेरिस जलवायु सम्झौता कार्यान्वयनबाट अमेरिका पछि हटिरहेका बेला उनले सम्झौता कार्यान्वयन आफ्नो देशका लागिसमेत […]

नेपाली भूमिमा भारतीय प्रहरीको अर्को ज्यादती

काठमाडौं । कंचनपुरको आनन्दबजार हत्याकाण्डको घाउ सेलाउन नपाउँदै भारतीय प्रहरीले नेपाली भूमिमा प्रवेश गरेर मध्यरातमा अपहरण शैलीमा नेपालीलाई नै बन्धक बनाएका छन् । दिपायल–सिलगढी नगरपालिका–८ लडागडाका लालबहादुर आउजीलाई घरबाटै बन्धक बनाएर भारततर्फ लैजाने क्रममा स्थानीयले नेपाल प्रहरीलाई खबर गरेपछि भारतीय प्रहरीका डिएसपी नागराजसहित सातजनाको समूहलाई प्रहरीले पक्राउ परेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय डोटीमा […]

ट्रम्पको पहिलो अन्तर्राष्ट्रिय भ्रमण र त्यसले देखाएको दिशा

विषयको थालनीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत मे १९ का दिन अमेरिकाबाट आनो पहिलो अन्तरर्राष्ट्रिय भ्रमणमा निस्के । क्यानाडा वा मेक्सिकोबाट सुरु गरिने अमेरिकी परम्परालाई तोडेर यसपटक उनले आनो भ्रमण साउदी अरबबाट सुरुगरेका थिए । पत्नि मेलानिया ट्रम्म र छोरी ईभाङ्का ट्रम्पका साथमा विदेश भ्रमणमा निस्केका अमेरिकी राष्ट्रपति ट्रम्पको यस पाली साउदी अरब, ईजरायल, ईटली […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...