भारती जेलमा परेपछि यस्तो रह्यो चिनियाँ सैनिकको जीवन

एजेन्सी । भारतमा फँसेका चिनियाँ सैनिक वांग छी ५४ वर्षपछि चीन पुगेका छन् । उनको जीवनसँग जोडिएका केही महत्वपूर्ण तथ्य यसप्रकार छन् । १. वांग छीका अनुसार १९६३ मा उनी भुलवश भारतमा छिर्न पुगेका थिए र पक्राउ परेका थिए । उता, भारतीय अधिकारीहरुका अनुसार भारतमा बिना कागजात घुसेको बताउँदै आएको छ । वांग छीलाई भारतले […]

चिनियाँ सैनिक भारतबाट ५४ वर्ष पछि फर्किदा…(फोटो फिचर)

एजेन्सी । भारतमा ५४ वर्षदेखि फँसेका चिनियाँ पूर्व सैनिक वांग छी शनिबार चीन पुगेका छन् । उनीसँगै उनका छोरा र छोरी पनि चीन गएका छन् । चीन जानुअघि कुराकानी गर्दै उनले लामो समय बसेको तिरोडी गाउँका जनतालाई आफू आफ्नो जन्म भूमी पुगेर पुनः फर्किएर आउने बताए । उनले चीन पुग्दा आफूलाई सन्तोष र खुसी मिल्ने […]

फुटबल रंगशालामा भागदौड मच्चिदा १७ जनाको मृत्यु

एजेन्सी । अंगोलामा एक फुटबल रंगशालामा भाग दौड मच्चिदा १७ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन् । रंगशालामा प्रवेश नपाएका दर्शकले ढोका तोडेर प्रवेश गर्न खोज्दा घटना भएको अधिकारीहरुले जनाएका छन् । स्वास्थ्य अधिकारीहरुले भागदौडका क्रममा लडेका व्यक्तिहरु उठ्न नपाएपछि उनीहरुको मृत्यु भएको बताएका छन् । भागदौडमा केही व्यक्ति पछारिएको र […]

ट्रम्पलाई अर्को झट्का, सियाटलको निर्णय संघीय अदालतद्वारा सदर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अदालतले फेरि अर्को झट्का दिएको छ । अमरिकी संघीय पुनरावेदन अदालतले राष्ट्रपति ट्रम्पको सात मुस्लिम मुलुकका नागरिकलाई यात्रा अनुमति नदिने निर्णय अनुचित भन्दै सियाटल अदालतको निर्णयलाई सदर गरेको छ । गत जनवरी २७ मा सात मुस्लिम बहुल देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने ट्रम्पको कार्यकारी आदेशविरुद्ध परेका रिटमा अदालतले […]

अब फुटबलको विश्वकपमा ४८ वटा राष्ट सहभागी हुने

काठमाडौं । अहिलेसम्म ३२ वटा राष्ट्र सहभागी बन्दै आएको विश्वकप फुटबलमा ४८ वटा राष्ट्रलाई सन् २०२८ बाट सहभागी गराइने फिफाले निर्णय गरेको छ । फिफाले जनाए अनुसार प्रतियोगितामा सन् २०२८ पछि १६ वटा समुह बनाएर प्रतिस्पर्धा हुनेछ । तीन तीन राष्ट्र सहभागी हुने ती समुहबाट दुई दुई वटा राष्ट्र अन्तिम ३२ का छनौट हुने फिफाले […]

फट्यांग्राविरुद्ध सरकारद्वारा संकटकाल घोषणा !

बोलिभिया । बोलिभिया सरकारले फट्यांग्रा नियन्त्रणका लागि संकटकालको घोषणा गरेको छ । राष्ट्रपति इभो मोरालेसले कृषि बालीमा फट्यांग्राको हमला नियन्त्रण गर्न आपतकालीन योजना बनाउने तयारी सहित संकटकालको घोषणा गरेका हुन् । यसका लागि धुवाँको माध्यमबाट किराको संक्रमण नियन्त्रणमा लिने विधि अपनाउन ७ लाख डलरको कोष खडा गरिएको जनाइएको छ । केही साताअघि सान्टा क्रुज क्षेत्रको […]

राष्ट्र संघले भन्यो, ‘इजरायलको बस्ती विस्तारसम्बन्धी कानुन सीमा बाहिर’

जेरुसेलम । संयुक्त राष्ट्र संघले इजरायलले पास गरेको विवादित भूमिमा यहुदी बस्ती विस्तारसम्बन्धी कानुनले सीमारेखा पार गरेको भन्दै आलोचना गरेको छ । संयुक्त राष्ट्रसंघका मध्यपूर्व शान्ति मामिला हेर्ने प्रतिनिधि निकोले म्लादेनोभले सोमबार राति इजरायली संसदले पास गरेको प्यालेस्टिाइनीको निजी जमिनमा यहुदी बस्ती बसाउने निर्णयलाई ‘साह्रै खतरनाक नमुना’ भएको बताएका हुन् । संसदको निर्णयलाई प्यालेस्टिनी नागरिकले […]

कोलम्बियामा अर्को विद्रोही समूह र सरकारबीच वार्ता हुने

काठमाडौं । कोलम्बियामा सरकार र अर्को एक विद्रोही संगठनबीच वार्ताको तयारी भएको छ । लामो समय देखि कोलोम्बियामा सक्रिय बिद्रोही समूह द नेसनल लिवरेशन आर्मी ईएलएन र कोलिम्बिया सरकारबीच शान्तिवार्ता हुने भएको हो । पाँच दशकदेखि सशस्त्र विद्रोह गरिरहेको ईएलएनसँग सरकारले पहिलो पटक वार्ता गर्न लागेको हो । इक्वेडरको राजधानी क्युटोमा हुने शान्ति वार्तालाई निकै […]

चर्चका क्याथोलिक पादरी नै बच्चामाथि यौन शोषणमा संलग्न

एजेन्सी । अस्ट्रेलियामा भएको एक अनुसन्धानका क्रममा देशका करिब ७ प्रतिशत क्याथोलिक पादरी बच्चमाथि यौन शोषणमा लिप्त भएको पाइएको छ । यो सन् १९५० देखि २०१० को बिचमा गरिएको अध्ययनको निष्कर्ष हो । यस्तै अर्को एक अध्ययनमा देशका ४० प्रतिशत चर्चमा बच्चामाथि यौन शोषण भएको जनाइएको छ । बच्चामाथि हुने यौन शोषणबारे अध्ययन गर्ने संस्था […]

भारतमा गयो शक्तिशाली भूकम्प, नेपालसम्म धक्का महसुस

काठमाडौं । सोमबारराति भारतमा भूकम्प गएको छ । देहरादुनको उत्तरपूर्व १ सय १४ किलोमिटर टाढा रुद्रप्रयाग नजिकै केन्द्रविन्दु बनाएर ५ दशमलव ८ म्याग्निच्युड भूकम्प गएको हो । दिल्लीसहित उत्तर प्रदेश, हिमाञ्चल तथा हरियाणामा पनि भूकम्पको धक्का महशूस भएको थियो भने मानिसहरु सडकका निस्किएका थिए । सोमबारराति १० बजेर ४९ मिनेटमा भएको भूकम्पका कारण कुनै मानवीय […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...