युरोपमा पेस्कोको निर्माण र विश्वमा नयाँ ध्रुवीकरण

युरोपका २३ वटा देशले युरोपियन युनियनको मातहतमा रहने गरी एउटा स्थायी संरचित सहयोग (Permanent Structured Cooperation) अर्थात PESCO (पेस्को) नामको साझा सैन्य संगठन निर्माण गर्न युरोपेली संघीय परिषद (Council of the European Union) लाई संयुक्त सुझाव दिएका छन् । अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, क्रोएसिया, साईप्रस, ईस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, हंगेरी, ईटली, लाटभिया, लिथुआनिया, […]

जिम्बावेमा सैन्य कु, ढल्यो मुगाबे शासन

काठमाडौं, २९ कात्तिक । जिम्बावेमा रक्तपातविहीन सैन्य कू भएको छ । देशको सासन सत्ता सेनाले लिएको छ भने राष्ट्रपति रोबर्ट मुगाबे पक्राउ परेका छन् । त्यसअघि जिम्बावेको सेनाले पब्लिक ब्रोडकास्टर जेडबीसी नियन्त्रणमा लिएको थियो । टीभीमा एक जनरलले सम्बोधन गर्दै कु नभएको बताए । साथै राष्ट्रपति मुगाबे र उनको परिवार सुरक्षित रहेको बताए । सेनाले […]

अमेरिकाले आणविक युद्धको खतरा बढायोः उत्तर कोरिया

एजेन्सी । अमेरिकाले कोरियाली प्रायद्वीपको वरिपरि अहिलेसम्मकै सबैभन्दा ठूलो नौसैनिक अभ्यास गरेपछि उत्तर कोरियाले सो क्षेत्रमा ‘हालसम्मकै सबैभन्दा खराब परिस्थिति उत्पन्न भएको’ बताएको छ । सोमबार संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली राजदूत जा सङ नामले महासचिव एन्टोनियो गुटेर्रेसलाई एक पत्र पठाउँदै अमेरिका ‘अन्धाधुन्ध युद्ध अभ्यासमा लागेको’ आरोप लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दक्षिण […]

ईरान–इराकको सीमामा शक्तिशाली भूकम्प गयो, मृत्यु हुनेको संख्या २०० पुग्यो

एजेन्सी । ईरान–इराकको सीमालाई केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी मृत्यु हुनेको संख्या २०० पुगेको विविसीले जनाएको छ । उत्तरी इराक र इरानको सीमा क्षेत्रमा ७.३ म्याग्निच्युड मापन गरिएको शक्तिशाली भूकम्प गएको छ । इराकको कुर्द शहर हालब्जा नजिकै केन्द्रविन्दु रहेको उक्त भूकम्पकका कारण इरानको पश्चिमी केरमनसा प्रान्तमा कम्तीमा १ सय ४० […]

तीन दिने भ्रमणका लागि चीन आइपुगे ट्रम्प

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिने भ्रमणका लागि चीन आइपुगेका छन् ।दक्षिण कोरियाबाट बुधबार दिउँसो चीन पुगेका ट्रम्पलाई चिनियाँ स्टेट काउन्सिलर याङ जेएचीले बेइजिङ अन्तराट्रिय एयरपोर्टमा स्वागत गरे । गत जनवरीमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्प पहिलो पटक चीन भ्रमणमा आएका हुन् । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं कंग्रेसबाट सी चिनफिङ दोस्रो पटक […]

अमेरिकी राष्ट्रपति दक्षिण कोरियामा

साेल (कोरिया) । एसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज दक्षिण कोरिया पुगेका छन् । राष्ट्रपति ट्रम्प दक्षिण कोरियामा एक दिनमात्र बस्ने कार्यतालिका भएकोले यो अवधिमा ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनसँग व्यापार र उत्तर कोरियाको परमाणु कार्यक्रमका बारेमा छलफल गर्ने कार्यतालिका रहेको छ । ट्रम्पले दक्षिण कोरियामा रहदा त्यहाँ रहेका अमेरिकी फौज, र […]

सेनाको साथ पाएपछि शी जिन फिङबने अझ शक्तिशाली

बेइजिङ, २१ कार्तिक । चिनियाँ सेनाले राष्ट्रपति शी जिन फिङप्रति पूरा निष्ठापूर्वक साथ दिने संकल्प गरेको छ । सोमबार चिनियाँ सेनाले जनाएको यो संकल्पबाट सत्तामा शीको पकड अझ मजबुत भएको छ । सत्तारुढ कम्युनिष्ट पार्टीको हालै भएको महाधिवेशनबाट शी पुनः राष्ट्रपतिमा दोहोरिएका छन् । ६३ वर्षीय शीलाई संस्थापक नेता माओ बराबरको दर्जा पनि दिइएको छ […]

भ्रष्टाचारको आरोपमा साउदीका ११ राजकुमार पक्राउ

एजेन्सी । भ्रष्टाचार नियन्त्रण गर्न बनाइएको साउदीको नयाँ संरचनाले त्यहाँका ११ राजकुमार, चार बहालवाला मन्त्री र दर्जनौं पूर्व मन्त्रीहरुलाई पक्राउ गरेको त्यहाँको मिडियाले बताएको छ । साउदीका युवराज मोहम्मद बिन सालेमको अध्यक्षतामा भ्रष्टाचारको अनुशन्धान गर्न राजदरबारले नयाँ कमिटी बनाएको केही घन्टामा नै उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन । […]

कमलादीबाट पक्राउ परेका भारतीय नागरिकको साथबाट पञ्जाब प्रहरीको परिचयपत्र बरामद

काठमाडौं, १६ कार्तिक । काठमाडौंको कमलादीबाट पक्राउ परेकामध्ये एकजनाको साथबाट पञ्जाब प्रहरीको परिचय पत्र बरामद भएको छ । यससँगै प्रहरीको अनुसन्धानले पनि नयाँ मोड लिएको छ । बुधबार कमलादीको एक रेष्टुरेन्टमा विवाद भएपछि गोली चलेको थियो । गोली चलाउनेमध्येका २ जनालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो । शुरुमा उनीहरु भारतीय सार्प सुटर रहेको प्रहरीले जानकारी […]

डिभी प्रणालीनै खारेज गर्ने तयारीमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी अर्थात् ड्राइभर्सिटी भिसा प्रणाली खारेज गर्नका लागि आह्वान गरेका छन् ।  गत मंगलबार अमेरिकाको न्यूयोर्क शहरमा ८ जनाको मृत्यु हुने गरी भएको आतंककारी हमला पश्चात् राष्ट्रपति ट्रम्पले यस प्रणाली खारेज गर्नका लागि आह्वान गरेका हुन् । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत् ट्वीट गर्दै अमेरिका प्रवेश गर्नका लागि […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...