१७ केजी सुनसहित एकजना पक्राउ

काठमाडौं । चीनसँग सीमा जोडिएको रसुवागढी भन्सार नाकाबाट अवैध रुपमा नेपाल भित्र्याइएको १७ केजी सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बा ११ च ७९१८ नम्बरको जीपबाट प्रहरीले १७ केजी भन्सार छलेर भित्र्याइएको सुनसहित चालक कासाङ दावा तामाङलाई पक्राउ गरिएको हो । सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक रञ्जनकुमार दाहालका अनुसार अवैध रुपमा ल्याएको १७ […]

क्रान्तिकारी माओवादीसम्बद्ध लेखक तथा साहित्यकारहरुले गरे थपलियाको रिहाइको माग

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध लेखक, पत्रकार, कवि तथा साहित्यकारहरुले शनिबार एक संयुक्त वक्तव्यमार्फत् प्रगतिशील लेखक संघका उपाध्यक्षसमेत रहेका माक्र्सवादी लेखक तथा साहित्यकार खेम थपलियाको गिरफ्तारीको घोर भत्र्सना गर्दै थपलियाको अविलम्ब रिहाईका लागि माग गरेका छन् । यसरी थपलियाको रिहाइको माग गर्नेहरुमा अखिल नेपाल जनसाँस्कतिक महासंघका अध्यक्ष इश्वरचन्द्र ज्ञवाली, नेपाल प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. […]

यस्तो छ देशभक्त जनगणतान्त्रिक मोर्चा ५ नं. प्रदेशको चुनावी घोषणा–पत्र

दाङ । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ५ नं. प्रदेशले चुनावी घोषणा–पत्र सार्वजनिक गरेको छ । घोषणा–पत्रको पूर्णपाठ यस्तो रहेको छ :  प्रतिक्रियावादी र अवसरवादी तत्वहरूको – भण्डाफोर गरौं ! देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारलाई – विजयी गराऔं !! देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ५ नं. प्रदेशको चुनाव घोषणा–पत्र    आदरणीय सम्पूर्ण न्यायप्रेमी जनसमुदाय, […]

युरोपमा पेस्कोको निर्माण र विश्वमा नयाँ ध्रुवीकरण

युरोपका २३ वटा देशले युरोपियन युनियनको मातहतमा रहने गरी एउटा स्थायी संरचित सहयोग (Permanent Structured Cooperation) अर्थात PESCO (पेस्को) नामको साझा सैन्य संगठन निर्माण गर्न युरोपेली संघीय परिषद (Council of the European Union) लाई संयुक्त सुझाव दिएका छन् । अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, क्रोएसिया, साईप्रस, ईस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, हंगेरी, ईटली, लाटभिया, लिथुआनिया, […]

यस्तो छ देशभक्त जनगणतान्त्रिक मोर्चा १ नं. प्रदेशको घोषणा–पत्र

विराटनगर, ३० कात्तिक । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको १ नं. प्रदेश कमिटिले आफ्नो चुनावी घोषणा पत्र जारी गरेको छ । हामीलाई प्राप्त घोषणा पत्रको पूर्णपाठ यस्तो रहेको छः प्रतिक्रियावादी र अवसरवादी तत्वहरुको–भण्डाफोर गरौं !                                    […]

निर्माणकार्य सकिएपछि नारायणगढ–मुग्लिन सडकखण्ड ३५ मिनटमै पार गर्न सकिने

चितवन, कात्तिक ३० । नारायणगढ–मुग्लिन सडकखण्ड निर्माण सम्पन्न भैसक्दा तीन सय ५० मिटर छोटो हुने भएको छ । सडकखण्डमा बन्ने पुल र सडकमा रहेका केही घुम्ती काँटिदा सडक दूरी घटने छ । नियमित गाडी आवतजावत गर्न पाउँदा निर्माण सुरु गर्नुअघि यो सडकखण्ड पार गर्न ७० मिनेट लाग्ने गरेकोमा निर्माण भैसक्दा ३५ मिनटमा पार गर्न सकिने […]

चिनियाँ थ्रि गर्जेज र प्राधिकरण बिच पश्चिम सेतीमा संयुक्त लगानी गर्ने सम्झौता

काठमाडौं, ३० कात्तिक । ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि नेपाल विद्युत प्राधिकरण र चीनको थ्रि गर्जेजबीच संयुक्त लगानी गर्नेसम्बन्धी सम्झौता (जेभीए) भएको छ । बिहीबार रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा दुई कम्पनीबीच सम्झौता भएको हो । बिहीबार नै जेभीए गर्ने गरी चिनियाँ टोली काठमाडौं आएको थियो । जेभीएमा प्रारम्भिक हस्ताक्षर भएको १० महिनापछि […]

होचा कलाकार दिपेनको निधन

काठमाडौं,३० कात्तिक । हाँस्य टेलिश्रृङ्खला ‘झ्याइकुटी झ्याँई’ र ‘छेउ न टुप्पो’ मार्फत लोकप्रिय बनेका होचा कलाकार दिपेन शाहको निधन भएको छ । उनको बिहीबार बिहान ७ः१५ बजे १९ वर्षको उमेरमा निधन भएको हो । नेपालकै होचा कलाकारको रुपमा परिचय बनाएका शाह केही वर्षयता बोनम्यारो रोगबाट पीडित थिए । धादिङ घर भएका उनी केही वर्षयता परिवारसहित […]

युवा समूहलाई रु बीस लाख निब्र्याजी ऋण

इलाम, ३० कात्तिक । युवालाई पेशा व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले जिल्ला युवा समितिले चार वटा युवा समूहलाई निब्र्याजी रु २० लाख ऋण प्रदान गरेको छ । समितिले सूर्योदय नगरपालिकाको जनज्योति कृषि तथा पशुपालन समूह, देउमाई नगरपालिकाको सुनौलो बिहानी पशुपालन युवा समूह, एकतप्पाको चम्जलुङ उद्यमशील युवा विकास संस्था र जोगमाईको ध्वजेगुफा पशुपालन समूहलाई प्रतिसमूह रु पाँच÷पाँच […]

नेपालगन्ज–काठमाडौं उडान बन्द ग¥यो नेपाल एयरलाइन्सले

नेपालगन्ज, ३० कात्तिक । नेपाल एयरलाइन्सको नेपालगन्ज–काठमाडौं उडान सुरु भएको दुई महिना नबित्दै फेरि टिकट बिक्री बन्द गरिएको छ । एयरलाइन्सका नेपालगन्जस्थित अधिकारीहरूले केन्द्रबाटै उडान बन्द गरिएको जानकारी दिए । टिकट बिक्री बन्द गरिएका कारण नेपालगन्ज–काठमाडौं आउजाउ गर्ने सर्वसाधारण मारमा परेका छन् । केन्द्रले जानकारी नदिँदा एयरलाइन्सका अधिकारी अन्योलमा छन् । गत सेप्टम्बर २ तारेखबाट […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...