अभिनेता ओम पुरीको निधन यी ७ कारणले शंकास्पद भेटियो

मुम्बई– बलिउड अभिनेता ओम पुरीको निधनबारे नयाँ नयाँ तथ्यहरु बाहिर आउन थालेका छन् । ६ जनवरीमा उनको निधन भएको थियो । उनको मृत्यु हृदयघातका कारण भएको बताइएपनि मृत्युबारे आशंका चुलिएको छ । मृत्युपछि उनको पोस्ट मार्टम रिपोर्टबारे प्रष्ट नभनिएपछि उनको मृत्युबारे आशंका थप बढेको हो । यी ७ कुराले उनको निधनबारे रहस्य गहिरो पारिदिएको छ […]

बलिउडका चर्चित अभिनेता ओम पुरीको निधन

मुम्बई । बलिउडका चर्चित अभिनेता ओम पुरीको ६६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको जनाइएको छ । ओम पुरीले आफ्नो करियरमा ३ सय भन्दा बढी फिल्ममा काम गरिसकेका छन् भने हउिडका फिल्ममा समेत काम गरिसकेका छन् । पुरी भारतको चर्चित पद्यमश्री पुरस्कारबाट समेत पुरस्कृत भइसकेका छन् । उनको अकस्मात […]

रातो नम्बरको वास्तविकता यसरी खुल्यो ! यी गायक-गायिका पक्राउ

काठमाडौं । पछिल्ला केही दिनदेखि रातो नम्बरबाट आएको नम्बर उठाउन नहुने र उठाएमा ज्यानै समेत जाने हल्लाले सर्वसाधारणमा ठूलै आतंक मच्चियो । रातो नम्बरबाट आउने भनिएको फोनले सर्वसाधारणदेखि सचेत तप्कासम्म नै भ्रम फैलियो भने कतिपय स्थानमा त रातो नम्बरबाट आएको फोन उठाउँदा बेहोस भएको जस्ता हल्ला समेत चलाए । सोही क्रममा गायिका प्रशना पाण्डेले आफ्नो […]

चर्चित गायिका ब्रिटनीको मृत्युको खबर फैलिएपछि…

लस एन्जलस । सोनी म्युजिक ग्लोबलको ट्विटर एकाउन्ट ह्याक गरेर पप स्टार ब्रिटनी स्पीयर्सको मृत्युको बारेमा झुठो ट्विट गरेका छन् । ह्याक गरेको ट्विटरको पेजमा दुई सन्देश जारी गरिएको थियो । पहिलो ट्विटमा भनिएको थियो, ‘इश्वर ब्रिटनी स्पीयर्सको आत्माले शान्ति पाओस् ।’ यसपछि इमोजी र ह्यासट्यागका माध्यमबाट लेखिएको थियो, ‘इश्वर ब्रिटनी स्पीयर्सको आत्मालाई शान्ति देउ, […]

धुर्मुस सुन्तलीको तेस्रो परियोजनाः बर्दिबासमा १ करोडको मुसहर वस्ती

काठमाडौं । हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले महोत्तरीको बर्दिवासस्थित मुसहर समुदायका लागि एकीकृत वस्ती निर्माण गर्ने घोषणा गरेका छन् ।  उनीहरुले गिरान्चौर एकीकृत वस्ती निर्माणका क्रममा बचेको १ करोडले मुसहर बस्ती निर्माण गर्ने घोषणा गरेका हुन् । एक भिडियो सार्वजनिक गर्दै उनीहरुले मानवता र सद्भावका लागि सहकार्य गरेर साथ दिन […]

करिना कपुर बनिन् आमा, पहिलाे सन्तान छाेरा

मुम्बई । चर्चित बलिउड स्टार करिना कपुर आमा बनेकी छन् । करिना कपुर र उनका पति शैफ अलि खान दुवैले नवजात शिशुको नाम तैमुर अली खान पटौदी मंगलबार बिहान प्रेस विज्ञप्ति जारी गरि जनाएका छन् । मुम्बईको एक अस्पतालमा करिनाले आफ्नो छोरालाई जन्म दिएकी हुन् । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको शैफले […]

९९ वर्षमा ९ पटक विवाह गर्ने यी नायिका…

एजेन्सी । ५० को दशकमा चर्चित हलिउड अभिनेत्री सासा गाबोरको हृदयघातका कारण ९९ वर्षको उमेरमा निधन भयो । उनको निधनको जानकारी उनका पति फ्रेडरिक वान अनहाल्टले दिए । उनले करिब ७० फिल्ममा काम गरिन् । गाबोर आफ्नो अभिनय, विवाह र जीवनशैलीका कारण चर्चित भइन् । उनको जन्म हंगेरीको बुडापेस्टमा सन् १९१७ मा भएको थियो र […]

रहिनन् हलिउडकी चर्चित अभिनेत्री गेबोर

काठमाडौं । हलिउडकी प्रतिष्ठित अभिनेत्री सासा गेबोरको ९९ वर्षको उमेरमा निधन भएको छ । उनका पूर्व प्रवक्ता एडवर्ड लोजीले उनको निधनको जानकारी दिएका हुन् । सारी गेबोरको रुपमा हंगेरीमा जन्मिएकी गेबोरले सन् १९५० र १९६० को दशकमा फिल्मी पर्दामा राज नै गरेकी थिइन् । उनको आइतबारराति निधन भएको हो । गेबोरले १९३६ मा मिस हंगेरी […]

हटाइयो भारतीय फिल्ममाथि लाग्दै आएको प्रतिबन्ध

इस्लामाबाद । पाकिस्तानमा भारतीय फिल्ममाथि लगाइएको प्रतिबन्ध हटेको छ । यो सँगै सोमबारदेखि फिल्महलमा पुनः बलिउडका फिल्मले स्थान पाउने छन् ।  पाकिस्तानका फिल्म वितरक र सिनेमाघरका मालिकहरुले सोमबारदेखि बलिउड फिल्मले स्थान पाउने जानकारी दिएका हुन् । भारत र पाकिस्तानबीच बढ्दो तनाबकाबीच गत सेप्टेम्बरमा भारतीय फिल्ममाथि प्रतिबन्ध लगाइएको थियो ।  काश्मिरको उरीमा भएको हमलापछि भारतले पाकिस्तानी […]

 च्वास्स : प्रचण्डकाे महाचमत्कार– ३,९९९ को माके

 काठमाडौं । प्रचण्डले जे गरे पनि चमत्कार गरेको देख्ने प्रचण्ड भक्तजनहरुका लागि प्रचण्डले गरे फेरि अर्को चमत्कार २५०० को माकेलाई ३,९९९को बनाएर । ‘भदौंमा आँखा फुटेको गोरुले सँधै हरियो देख्छ भनेझै’ माओवादी केन्द्रका प्रचण्ड भजनमण्डलीहरुलाई प्रचण्डले गरेको २५ बुँदे राष्ट्रघाती वक्तव्य पनि चमत्कार लाग्यो, दिल्लीसँग लम्पसार परेको पनि चमत्कारै लाग्यो, संविधान संशोधनका नाममा देश बेच्ने […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...