लुटिइन् बलिउड अभिनेत्री मल्लिका सेरावत

एजेन्सी । बलिउड अभिनेत्री मल्लिका सेरावतमाथि पेरिसस्थित अपार्टमेन्टअघि तीन जना व्यक्तिको समूहले कुटपिट गर्नुका साथै लुटेको छ । फ्रान्सको अखबार ‘ले पेरिसियन’ लाई उल्लेख गर्दै ‘टेलिग्राफ’ ले खेलेको छ ४० वर्षीय अभिनेत्री र उनका पुरुष साथीमाथि टियर ग्याँस छोड्नका लागि मुक्का प्रहार गरेका थिए । यो घटना केही साता अघि पेरिसमा रियलिटी टीभी स्तार किम […]

दुई बच्चाकी आमा काजोल यसरी बन्दैछिन ‘एकल आमा’

मुम्बई/एजेन्सी– चर्चित बलिउड अभिनेत्री काजोल आफ्नो आगामी फिल्ममा बच्चाको हेरचाह गर्ने एक्लो अभिभावक अर्थात आमाको भूमिका निर्वाह गर्न उत्साहित रहेको बताएकी छन् । यो फिल्मको शुटिङ सन् २०१७ को सुरुदेखि नै हुनेछ । निर्देशक आनन्द गान्धी आफ्नो एक नाटकका विषयमा फिल्म बनाउने तयारीमा छन् । जसमा काजोल मुख्य भूमिकामा रहेकी छन् । ‘शिप अफ थिसस’ […]

त्यो क्षण जहाँ माओवादी नेता धरधरी रोए (भिडियो)

काठमाडौं । शान्ति प्रक्रियाका नाममा माओवादी सहर पसेको ठीक १० वर्ष पुगेको छ । १० वर्षका अवधिमा माओवादी आन्दोलनमा धेरै फुट पैदा भइसकेको छ भने कतिपय नेताहरु १० वर्षे जनयुद्धको मर्मलाई लत्याउँदै प्रतिक्रियावादी कुर्सीका लागि मारामार गरिरहेका छन् । आजभन्दा १० वर्षअघिको माओवादी र आजको माओवादीमा धेरै भिन्नता पाइन्छ । त्यसबेलाको माओवादी देश र जनताका […]

पाकिस्तानमा भारतीय च्यानल र चलचित्रमा रोक

एजेन्सी । पाकिस्तानमा भारतीय टेलिभिजनको प्रशारणमा रोक लगाइएको छ । पाकिस्तानी मिडिया नियामक निकायले सबै भारतीय च्यानलको प्रसारणमा रोक्न निर्देशन दिएको हो । पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पीईएमआरए) ले एक वत्तव्यमा स्थानीय निजी च्यानलमा विना स्विकृतति भारतीय मिडियाका अन्तर्वार्ता, रियलिटी शो र धाराबाहिकको प्रसारण भइरहेको भन्दै तत्काल रोक्न निर्देशन दिइएको छ । भारत र […]

राजनीतिक दललाई सबक सिकाउँदै धुर्मुसले मागे माफी

काठमाडौं । देशको महत्वपूर्ण जिम्मेवारीमा बसेका राजनीतिक दल, सरकार र सरोकारवालाहरुलाई सबक सिकाउँदै हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुसले निर्धारित समयमा गिरान्चौर बस्ती हस्तान्तरण गर्न नसकेकोमा माफी मागेका छन् । नेपालमा विकास निर्माण र पुर्ननिर्माणको काम जहिले गरेपनि हुन्छ, नगरे पनि कसले के भन्न सक्छ भन्ने सत्तामा बसेका र संसदमा छिरेका राजनीतिक दलको मनपरीतन्त्रलाई दरो झापड […]

लोकदोहोरीको अध्यक्षमा बद्री पंगेनी निर्वाचित

काठमाडौं । ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’को अध्यक्षमा लोकगायक बद्री पंगेनी निर्वाचित भएका छन् । प्रतिष्ठानको काठमाडौंमा सम्पन्न छैठौं महाधिवेशनबाट पंगेनी अध्यक्षमा निर्वाचित भएका हुन् । विष्णु खत्री भन्दा ३८० बढी मतले पंगेनी विजयी भएका हुन् । पंगेनीले ८८८ मत ल्याएका थिए भने खत्रीले ५०८ मत पाए । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा रमेश बिजी, […]

कलाकार सन्तोष पन्तविरुद्ध यौन दुर्व्यवहारको उजुरी

काठमाडौं । कलाकार सन्तोष पन्तमाथि वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानकी एक महिला सुरक्षा गार्डलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । शुक्रबार मध्यरातमा केटिएम सेक्युरिटिका अध्यक्ष रामेश्वर साहसँग गएका पन्तले दुर्व्यवहार गरेको भन्दै एक महिला सुरक्षा गार्डले शनिबार इलाका प्रहरी कार्यालय धरानमा लिखित उजुरी दिएकी हुन् । केटिएम सेक्युरिटीका ब्राण्ड एम्बेस्डरसमेत रहेका पन्तले आफ्नो संवेदनशील अंगमा […]

गायक तथा संगीतकार सुनील बर्देवाको निधन

काठमाडौं । गायक तथा संगीतकार सुनील बर्देवाको मंगलबार साँझ निधन भएको छ । कलेजोको समस्याबाट पीडित रहेका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो । उनका गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा अनि साँझमा, जब म लगायतका गीत निकै चर्चित छन् । पप गीतहरुमा संगीत संयोजन गर्ने उनी गीत समेत लेख्थे । […]

गितार सिकाउने निहुँमा चेतन सापकोटाले नेताकी छोरीमाथि…!

काठमाडौं । संगीतकारका रुपमा भन्दा बढी गायकका रुपमा चिनिने चेतन सापकोटाको गायकीलाई धेरैले भारत पलायन भएका गायक उदीतनारायण झासँग तुलना गर्छन् । उदीतकै झल्को दिने गरी गीत गाउने सापकोटाले मायाप्रितिका कम र जागरणका शब्दलाई बढी प्राथमिकता दिने गरेका छन् । उनले ‘मेरो देशमा अर्को बुद्ध पठाइदेऊ’ लगायत चर्चित जागरणका गीतहरुमा आफ्नो स्वर दिएका छन् । […]

वारि जमुना, पारि जमुनाबाट चर्चित गायक गुरुङ रहेनन्

काठमाडौं । ‘वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना’ गीतका गायक खेमराज गुरुङको ४२ वर्षका उमेरमा विहीबार बेलुका निधन भएको छ । कलेजोको खराबी र कमलपित्तबाट पीडित गुरुङको विहीबार साँझ करिब ६ बजे चाबहिलस्थित मेडिकेयर हस्पिटलमा निधन भएको हो । उनलाई ११ दिनदेखि सोही अस्पतालको सघन उपचार कक्षमा राखेर विशेष उपचार गरिएको थियो । गुरुङका […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...