एसिड हमला प्रकरणमा अभिनेत्रीका प्रेमी गिरफ्तार

एजेन्सी । पूर्वी लण्डनको एक नाइट क्लबमा आइतबार भएको एसिड हमलाको घटनामा एक टेलिभिजन अभिनेत्री फेरने म्याकनका ब्वाइफ्रेन्डलाई हत्याको प्रयास गरेको आरोपमा गिरफ्तार गरिएको छ । २५ वर्षीय आर्थर कोलिनसँग प्रहरीले सोधपुछ गर्न चाहेको थियो र ‘ओन्ली वे इज एक्सेस’ की अभिनेत्रीसँग उनलाई सुम्पिन भनिएको थियो । १७ अप्रिलमा क्लबमा म्यागल ई८ मा भएको एसिड […]

सुन्नैपर्ने अनिश योञ्जनको गीति संग्रह ‘उ विना’

काठमाडौं । गायक तथा संगीतकार अनिश योञ्जनले मर्म स्पर्शी गीतहरुको संगालो “उ विना” बजारमा ल्याएका छन् । नेपाली गीत संगीत क्षेत्रका ‘सुपरहिट’ गीतहरुमा स्वर दिएका चर्चित गायक गायिकाहरुको सुमधुर स्वरमा सजिएका गीतहरुको सँगालो ‘उ विना’का गीतहरुले मनग्य चर्चा र प्रशंसा बटुल्ने देखिन्छ । उदयीमान प्रतिभाशाली गायक तथा संगीतकार योञ्जनले यसअघि थुप्रै जनपक्षीय तथा क्रान्तिकारी गीतहरुमा […]

‘गाउँ गाउँबाट उठ’ का गीतकारलाई पारिजात सम्मान

पारिजात स्मृति केन्द्रले वर्ष २०७३ का विभिन्न सम्मानबाट पुरस्कृत हुने प्रतिभाहरुको नाम घोषणा गरेको छ। ‘शिरिषको फूल’ जस्ता लोकप्रिय उपन्यासका स्रष्टा पारिजातको २४औं स्मृति दिवसका अवसर पारेर सो केन्द्रले सम्मान घोषणा गरेको हो। केन्द्रका सदस्य सचिव स्नेह सायमीका अनुसार, ‘पारिजात कला सम्मान’ जनवादी गीतकार श्याम तमोटलाई, ‘पारिजात सिर्जन सम्मान’ समालोचक हेमनाथ पौडेललाई, ‘पारिजात बालसाहित्य सम्मान’ […]

कलाकार दीपक क्षेत्रीको उपचारको लागि सहयोग रकम संकलन शुरु

चैत्र ३०, २०७३ । कलाकार दीपक क्षेत्रीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले अष्ट्रेलियामा सहयोग संकलन शुरु गरिएको छ । मंगलबार साँझदेखि सुरु गरिएको सहयोग संकलनका क्रममा अहिलेसम्म १ लाख रुपैयाभन्दा बढी रकम संकलन गरिएको छ । यहाँ रहेको अन्तराष्ट्रिय कलाकार समाज अष्ट्रेलिया (इनास) ले शुरु गरिएको अभियानमा अहिलेसम्म १ लाख १० हजार रकम संकलन भइसकेको इनासका […]

विश्वकै सबैभन्दा अग्लो स्थानमा पार्टी गर्न बेलायतका चर्तित डिजे सगरमाथामा

२९ चैत, काठमाडौं । बेलायतका चर्चित डिजे पाउल ओकेनफोल्ड विश्वकै सबैभन्दा अग्लो स्थानमा पार्टी आयोजना गर्ने उद्देश्यले सगरमाथा आधार शिविर पुगेका छन् । सगरमाथाको ५ हजार ३ सय ८० मिटर अर्थात् १७ हजार ६ सय फिट उचाईमा सो पार्टी गर्ने उनको योजना छ । तीन पटक ग्रामी अवार्डको मनोनयनमा परेका यी ५३ वर्षीयी कलाकार आफ्नो […]

भुटानी शरणार्थीको व्यथा ‘देश खोज्दै जाँदा’

चैत्र २५, २०७३ । भुटानी शरणार्थीहरूको कथालाई लिएर बनाइएको फिल्म ‘देश खोज्दै जाँदा’ को बिहीबार एक कार्यक्रम गरी ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरसँगै फिल्म जेठ १२ देखि प्रदर्शनमा आउने जानकारी दिइएको छ । दुई मिनेट लामो ट्रेलरमा भुटानी शरणार्थीले देश फिर्तीका लागि गरेको आन्दोलन, संघर्षसँगै शरणार्थी भई नेपाल बस्दाका दुस्ख, पीडालाई दर्साउन खोजिएको छ […]

बालबालिकाले हेर्न नपाउने रेखा थापाको ‘पलाँस’

काठमाडौं । यहि चैत्र १८ गतेबाट रिलिज हुन लागेको नायिका रेखा थापा अभिनित चलचित्र ‘पलाँस’लाई सेन्सर बोर्डले ‘एडल्ट’ सर्टिफिकेट दिएको छ । अब चलचित्र ‘पलाँस’लाई भने १६ बर्षभन्दा माथिकाले मात्रै हेर्न पाउने भएका छन् । नायिका रेखा थापाले अभिनय गर्ने प्रायः चलचित्र हेर्न कुनै पनि वर्गका दर्शकलाई रोक लाग्दैन । रेखाले अभिनय गर्ने चलचित्र पारिवारिक […]

गायक नभएको भए डाक्टर हुन्थ्येँ

चैत्र १६, २०७३ । नेपाली समाजमा पनि गीत संगीतलाई आफ्नो एउटा महत्वपूर्ण पाटो नै बनाइ सकेका छन् । यस्तै होडमा युवा पुस्ताले रुचाएका गायक हुन् प्रमोद खरेल । उनी जुन कार्यक्रममा जान्छन्, त्यहाँको सांगीतिक माहोल तताउँछन् । दर्शकश्रोता उनको प्रस्तुति हेर्न लालायित हुन्छन् । जुन गीत गाउँछन्, प्रायजसो ‘वान्स मोर’ गुन्जिन्छ । उनको घर झापा […]

मिस नेपाल २०१७ को खोजी शुरु

चैत्र ८, २०७३ मिस नेपाल–२०१७ को खोजी प्रारम्भ भएको छ । आयोजक द हिडन ट्रेजरले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजित गर्दै २२ औं संस्करणको प्रतियोगिताका लागि आवेदन खुला भएको घोषणा गरेको हो । मिस नेपालको ग्रान्ड फिनाले जेठ १९ गते शुक्रबार अन्नपूर्ण होटलमा हुनेछ । ‘द हिडन ट्ेरजर मिस नेपाल–२०१७’ शीर्षक राखिएको प्रतियोगिताको यो संस्करणदेखि […]

रेल लाईनमा फोटो शुट गराउँदा गर्भवती मोडलको मृत्यु

एजेन्सी । अमेरिकाको टेक्सासमा एक मोडलको रेलवे लाइनमा फोटो शुत गराउने कोशिस गर्दा दुर्घटनाको शिकार भएकी छन् । १९ वर्षीय फ्रेजानिया थोम्पसनको नेवासोटामा रेलवे लाइनमा फोटो खिचाइरहेका बेला आएको रेलले ठक्कर दिँदा मृत्यु भएको हो । रेलवे लाइनमा उभिएकी उनको अन्तिम तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरस भएको छ । स्थानीय प्रहरीका अनुसार फ्रेजानिया दुर्घटनाको समयमा […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...