यी रहेछन्, रोज राणामाथि खुकुरी हान्ने

काठमाडौं । अभिनेता तथा निर्देशक रोज राणामाथि खुकुरी प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  हाल प्रदर्शनमा रहेको फिल्म ‘जय परशुराम’ का निर्देशक तथा अभिनेता राणामाथि दुई दिनअघि काठमाडौंको बानेश्वरमा खुकुरी प्रहार भएको थियो ।  खुकुरी प्रहारको अरोपमा काठमाडौं महानगरीय अपराध महाशाखाले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुर सिद्धपोखरी घर […]

नविन पौडेलको ‘नयाँ पार्टी खोल्छु’ र ‘दुःखका दिन गए’ ले बजारमा हंगामा (भिडियो सहित)

काठमाडौं । नयाँ नयाँ नाममा राजनीतिक पार्टी खोल्ने तर देशमा सिन्कोसम्म नभाँच्ने राजनीतिक संस्कारलाई व्यंग्य प्रहार गर्दै चर्चित गायक नविन पौडेलको गीत ‘नयाँ पार्टी खोल्छु’ बजारमा आएको छ । लोक संस्कृतिका शब्दहरुलाई टपक्कै टिपेर जनतामाझ पस्किन सिपालु गायक पौडेलले यो गीतमार्फत नेपालमा राजनीतिका नाममा चलिरहेको कुसंस्कारलाई तीखो व्यंग्य प्रहार गरेका छन् । गीतमा नविन पौडेल […]

साम्राज्ञी र झरनाको हट फोटोशेसन

काठमाडौं । नव नायिका नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न चलचित्रकर्मीहरुको साथमा बालुवाटार पुगिन् । ड्रिम्स चलचित्रबाट चर्चामा आएकी नवनायिका साम्राज्ञीको फेशन बालुवाटार भित्र प्रधानमन्त्रीलाई भेट्न जाँदा पनि अश्लिल देखिन्थ्यो । नवनायिका साम्राज्ञीले पछिल्लो समय चलचित्र निर्माणमा पनि सक्रिय नायिका झरना थापासँग फोटोशेसन गरिरहेकी दिइन् ।

रितुको प्रेम प्रस्तावले अलमल (भिडियो सहित)

काठमाडौं । पछिल्लो समय आफ्नो गायन क्षेत्रमार्फत दर्शलाई मनोरन्जन दिलाउदै आएकी चर्चीत पप गायीका रितु कडेंल आफ्नो मायाँलाई संगै बस्न आग्रह गरेकी छन् । दर्जनौ गितहरु मार्फ आम दर्शकको मन मुटुमा बाँस बसिसकेकि गायिका कंडेलको म्युजिक भिडियो बजारमा आएको छ । ‘बतास आई उडाइ लाला माया पर पर, किन मान्छौ डर आउन वर वर’ बोलको […]

किरण केसी ( राता मकै) को जन्म दिनमा धुर्मुस–सुन्तलीलाई उपहार !

काठमाडौं । चर्चित हाँस्य कलाकार किरण केसी (राता मकै) को जन्म दिनको अवसरमा धुर्मुस सुन्तलीलाई आर्थिक सहयोग जुटेको छ । गिरान्चौर एकीकृत बस्ती निर्माण गरीरहेका उनीहरुलाई किरण केसी र शिवहरि पौडेलको पहलमा आर्थिक सहयोग जुटेको हो । आफ्नो जन्म दिनको अवसरमा गरिएको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा किरण केसीले २५ हजार रुपैँया सहयोगसहित अपिल गरेपछि ३ […]

श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘कोहिनुर’ युट्युबमा (भिडियो हेर्नुहोस)

काठमाडौं । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठद्वारा अभिनित अन्तिम चलचित्र ‘कोहिनुर’ युट्युबमा सार्वजनिक भएको छ । नेपाली चलचित्रको इतिहाँसमा सबैभन्दा सफल भएको यो चलचित्रले नेपालमा भव्य कारोबार गरेको थियो । चलचित्र प्रदर्शन सुरु भएको भोलिपल्ट अर्थात २०७१ साल साउनमा नायक श्रेष्ठको निधन भएपछि श्रद्धाञ्जीस्वरुप दर्शक फिल्म हेर्न हलहरुमा ओइरिएका थिए । सोही वर्ष असार २३ मा […]

गिरान्चौर वस्ती निर्माण याेजना : धुर्मुस–सुन्तलीलाई १५ लाख सहयोग

काठमाडौं । गिरान्चौर एकीकृत बस्ती निर्माणमा जुटेका हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले १५ लाख रुपैँया सहयोग गरेको छ । प्रतिष्ठानको २४ औँ वार्षिकोत्सवको अवसरमा बस्ती निर्माणका लागि उक्त रकम सहयोग गरेको हो । भूकम्पपश्चात शुभचिन्तकहरुबाट प्रतिष्ठानलाई प्राप्त सहयोग बस्ती निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेशनलाई हस्तान्तरण […]

भुवनले गरे १ करोडको क्षतिपूर्ति माग

काठमाडौं, १४ जेठ । अभिनेता एवं निर्माता भुवन केसीले ‘ड्रिम्स’को पाइरेसी गर्नेविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । फिल्म पाइरेसी गर्नेलाई कारवाही र १ कराेड क्षतिपूर्तिको माग गर्दै भुवनले शुक्रबार महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएका हुन् । आफ्नो निर्माणमा रहेको फिल्म ‘ड्रिम्स’को अन्तराष्ट्रिय रिलिजलाई असर पारेको र समग्र नेपाली फिल्म उद्योगलाईसमेत ठूलो धक्का पुगेको उनको […]

चलचित्र ‘मोहनजोदडो’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

मुम्बई । आशुतोष गोवारिकरको बहुप्रतिक्षित फिल्म ‘ मोहनजोदडो ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भए लगत्तै यस फिल्मको चर्चा बढेको छ । फिल्मको ट्रेलर एक दिनमा दशलाख दर्शकले हेरेका छन् । जोधा अकबर ,लगान नामका फिल्म बनाईसकेका गोवारिकर फेरि अर्काे ऐतिहासिक कथा बस्तु बोकेको फिल्म ‘मोहनजोदडो’लिएर आएका छन् । जसले सिन्धुघाँटी सभ्यताको […]

चलचित्र ‘जात्रा’को छायाँकन सुरु

काठमाडौं । चलचित्र ‘जात्रा’को छायाँकन सुरु गरिएको छ । आइतबार चलचित्रको मुर्हत लगतै चलचित्रको छायाँकन सुरु गरिएको हो । प्रदिप भट्टराईले निर्देशन गर्ने यस चलचित्र आइतबार मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले शुभ मूर्हत गरे । ‘जात्रा’ को दिप प्रज्जवलन गर्दै नरिवल फुटाएर मुर्हत गरिएको थियो । जात्रालाई ‘टलकजंग भर्सेस टुल्के’ र ‘पशुपतिप्रसाद’मा लगानी […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...