नायिका नम्रता श्रेष्ठ सवारी दुर्घटनामा परिन्

काठमाडौं । नायिका नम्रता श्रेष्ठ सवारी दुर्घटनामा परी घाइते भएकी छन् । चलचित्र ‘पर्व’ को सुटिङबाट फर्किदै गर्दा उनी शनिबारराति सवारी दुर्घटनामा परेकी हुन् । टिभी फिल्मको भ्यानमा नम्रता र चलचित्रका सह–निर्देशक सुरेश न्यौपाने सवार थिए । दुवैजनाको अवस्थामा सामान्य रहेको जनाइएको छ । नायिका नम्रताको खुट्टा र हातमा चोट लागेको छ भने सुरेशको खुट्टामा […]

चर्चित र्‍यापर यमबुद्ध बाथरुममा झुण्डिएको अबस्थामा भेटिए

लण्डन । यमबुद्धको नामले परिचित र्‍यापर अनिल अधिकारी झुण्डिएको अवस्थामा भेटिएका छन् । लण्डनमा रहँदै आएका अधिकारी साउथह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका हुन् । श्रीमतीसँग केही समयदेखि लण्डनमा बस्दै आएका अधिकारीले आत्महत्या गर्नुको कारणबारे खुलेको छैन् । लण्डनस्थित नेपाली राजदूतावासले घटनाको पुष्टि गर्दै उनको मृत्युबारे थप जानकारी लिने कोसिस भइरहेको जनाएको छ । प्रहरीले […]

दिपक–दीपाको चलचित्र छक्का पन्जा पाईरेसीका आरोपीद्वारा आत्महत्या

काठमाडौं । दिपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको चलचित्र छक्का पञ्जाको पाइरेसीको आरोप लागेका एक युवकले आत्महत्या गरेका छन् । पाइरेसीको आरोप लाग्दै आएका २५ वर्षीय कृष्ण सुवेदीले बिहीबार साँझ भीमसेनगोलास्थित विजयचोकमा डेराको सिलिङमा गलबन्दीले झुण्डिएर आत्महत्या गरेका हुन् । आत्महत्या गरिएको ठाउँमा सुवेदीले लेखेको सुसाइड नोटमा आफ्नो आत्महत्यामा कसैलाई दोष नदिनू र बैंकमा […]

युट्युवमा सार्वजनिक भयो चलचित्र छक्का पन्जा (पूरा चलचित्रसहित)

काठमाडौं । यसवर्ष निकै चर्चामा रहेको चलचित्र छक्का पन्जा युट्युवमा सार्वजनिक भएको छ । छक्का पन्जा पाइरेसीको चपेटमा परेपछि यसका निर्माता तथा कलाकार दीपकराज गिरीले केही दिनमै आफूले आधिकारी रुपमा फिल्म युट्युवमा अपलोड गर्ने बताएका थिए ।  उनले यस्तो बताएको १२ घण्टा नबित्दै चलचित्र युट्युवमा आधिकारीक रुपमा अपलोड भएको हो ।  युट्यवमा अपलोड हुनुभन्दा अघिनै […]

रातो नम्बरको वास्तविकता यसरी खुल्यो ! यी गायक-गायिका पक्राउ

काठमाडौं । पछिल्ला केही दिनदेखि रातो नम्बरबाट आएको नम्बर उठाउन नहुने र उठाएमा ज्यानै समेत जाने हल्लाले सर्वसाधारणमा ठूलै आतंक मच्चियो । रातो नम्बरबाट आउने भनिएको फोनले सर्वसाधारणदेखि सचेत तप्कासम्म नै भ्रम फैलियो भने कतिपय स्थानमा त रातो नम्बरबाट आएको फोन उठाउँदा बेहोस भएको जस्ता हल्ला समेत चलाए । सोही क्रममा गायिका प्रशना पाण्डेले आफ्नो […]

धुर्मुस सुन्तलीको तेस्रो परियोजनाः बर्दिबासमा १ करोडको मुसहर वस्ती

काठमाडौं । हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले महोत्तरीको बर्दिवासस्थित मुसहर समुदायका लागि एकीकृत वस्ती निर्माण गर्ने घोषणा गरेका छन् ।  उनीहरुले गिरान्चौर एकीकृत वस्ती निर्माणका क्रममा बचेको १ करोडले मुसहर बस्ती निर्माण गर्ने घोषणा गरेका हुन् । एक भिडियो सार्वजनिक गर्दै उनीहरुले मानवता र सद्भावका लागि सहकार्य गरेर साथ दिन […]

त्यो क्षण जहाँ माओवादी नेता धरधरी रोए (भिडियो)

काठमाडौं । शान्ति प्रक्रियाका नाममा माओवादी सहर पसेको ठीक १० वर्ष पुगेको छ । १० वर्षका अवधिमा माओवादी आन्दोलनमा धेरै फुट पैदा भइसकेको छ भने कतिपय नेताहरु १० वर्षे जनयुद्धको मर्मलाई लत्याउँदै प्रतिक्रियावादी कुर्सीका लागि मारामार गरिरहेका छन् । आजभन्दा १० वर्षअघिको माओवादी र आजको माओवादीमा धेरै भिन्नता पाइन्छ । त्यसबेलाको माओवादी देश र जनताका […]

राजनीतिक दललाई सबक सिकाउँदै धुर्मुसले मागे माफी

काठमाडौं । देशको महत्वपूर्ण जिम्मेवारीमा बसेका राजनीतिक दल, सरकार र सरोकारवालाहरुलाई सबक सिकाउँदै हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुसले निर्धारित समयमा गिरान्चौर बस्ती हस्तान्तरण गर्न नसकेकोमा माफी मागेका छन् । नेपालमा विकास निर्माण र पुर्ननिर्माणको काम जहिले गरेपनि हुन्छ, नगरे पनि कसले के भन्न सक्छ भन्ने सत्तामा बसेका र संसदमा छिरेका राजनीतिक दलको मनपरीतन्त्रलाई दरो झापड […]

लोकदोहोरीको अध्यक्षमा बद्री पंगेनी निर्वाचित

काठमाडौं । ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’को अध्यक्षमा लोकगायक बद्री पंगेनी निर्वाचित भएका छन् । प्रतिष्ठानको काठमाडौंमा सम्पन्न छैठौं महाधिवेशनबाट पंगेनी अध्यक्षमा निर्वाचित भएका हुन् । विष्णु खत्री भन्दा ३८० बढी मतले पंगेनी विजयी भएका हुन् । पंगेनीले ८८८ मत ल्याएका थिए भने खत्रीले ५०८ मत पाए । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा रमेश बिजी, […]

कलाकार सन्तोष पन्तविरुद्ध यौन दुर्व्यवहारको उजुरी

काठमाडौं । कलाकार सन्तोष पन्तमाथि वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानकी एक महिला सुरक्षा गार्डलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । शुक्रबार मध्यरातमा केटिएम सेक्युरिटिका अध्यक्ष रामेश्वर साहसँग गएका पन्तले दुर्व्यवहार गरेको भन्दै एक महिला सुरक्षा गार्डले शनिबार इलाका प्रहरी कार्यालय धरानमा लिखित उजुरी दिएकी हुन् । केटिएम सेक्युरिटीका ब्राण्ड एम्बेस्डरसमेत रहेका पन्तले आफ्नो संवेदनशील अंगमा […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...