सुन्नैपर्ने अनिश योञ्जनको गीति संग्रह ‘उ विना’

काठमाडौं । गायक तथा संगीतकार अनिश योञ्जनले मर्म स्पर्शी गीतहरुको संगालो “उ विना” बजारमा ल्याएका छन् । नेपाली गीत संगीत क्षेत्रका ‘सुपरहिट’ गीतहरुमा स्वर दिएका चर्चित गायक गायिकाहरुको सुमधुर स्वरमा सजिएका गीतहरुको सँगालो ‘उ विना’का गीतहरुले मनग्य चर्चा र प्रशंसा बटुल्ने देखिन्छ । उदयीमान प्रतिभाशाली गायक तथा संगीतकार योञ्जनले यसअघि थुप्रै जनपक्षीय तथा क्रान्तिकारी गीतहरुमा […]

‘गाउँ गाउँबाट उठ’ का गीतकारलाई पारिजात सम्मान

पारिजात स्मृति केन्द्रले वर्ष २०७३ का विभिन्न सम्मानबाट पुरस्कृत हुने प्रतिभाहरुको नाम घोषणा गरेको छ। ‘शिरिषको फूल’ जस्ता लोकप्रिय उपन्यासका स्रष्टा पारिजातको २४औं स्मृति दिवसका अवसर पारेर सो केन्द्रले सम्मान घोषणा गरेको हो। केन्द्रका सदस्य सचिव स्नेह सायमीका अनुसार, ‘पारिजात कला सम्मान’ जनवादी गीतकार श्याम तमोटलाई, ‘पारिजात सिर्जन सम्मान’ समालोचक हेमनाथ पौडेललाई, ‘पारिजात बालसाहित्य सम्मान’ […]

कलाकार दीपक क्षेत्रीको उपचारको लागि सहयोग रकम संकलन शुरु

चैत्र ३०, २०७३ । कलाकार दीपक क्षेत्रीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले अष्ट्रेलियामा सहयोग संकलन शुरु गरिएको छ । मंगलबार साँझदेखि सुरु गरिएको सहयोग संकलनका क्रममा अहिलेसम्म १ लाख रुपैयाभन्दा बढी रकम संकलन गरिएको छ । यहाँ रहेको अन्तराष्ट्रिय कलाकार समाज अष्ट्रेलिया (इनास) ले शुरु गरिएको अभियानमा अहिलेसम्म १ लाख १० हजार रकम संकलन भइसकेको इनासका […]

भुटानी शरणार्थीको व्यथा ‘देश खोज्दै जाँदा’

चैत्र २५, २०७३ । भुटानी शरणार्थीहरूको कथालाई लिएर बनाइएको फिल्म ‘देश खोज्दै जाँदा’ को बिहीबार एक कार्यक्रम गरी ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरसँगै फिल्म जेठ १२ देखि प्रदर्शनमा आउने जानकारी दिइएको छ । दुई मिनेट लामो ट्रेलरमा भुटानी शरणार्थीले देश फिर्तीका लागि गरेको आन्दोलन, संघर्षसँगै शरणार्थी भई नेपाल बस्दाका दुस्ख, पीडालाई दर्साउन खोजिएको छ […]

बालबालिकाले हेर्न नपाउने रेखा थापाको ‘पलाँस’

काठमाडौं । यहि चैत्र १८ गतेबाट रिलिज हुन लागेको नायिका रेखा थापा अभिनित चलचित्र ‘पलाँस’लाई सेन्सर बोर्डले ‘एडल्ट’ सर्टिफिकेट दिएको छ । अब चलचित्र ‘पलाँस’लाई भने १६ बर्षभन्दा माथिकाले मात्रै हेर्न पाउने भएका छन् । नायिका रेखा थापाले अभिनय गर्ने प्रायः चलचित्र हेर्न कुनै पनि वर्गका दर्शकलाई रोक लाग्दैन । रेखाले अभिनय गर्ने चलचित्र पारिवारिक […]

मिस नेपाल २०१७ को खोजी शुरु

चैत्र ८, २०७३ मिस नेपाल–२०१७ को खोजी प्रारम्भ भएको छ । आयोजक द हिडन ट्रेजरले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजित गर्दै २२ औं संस्करणको प्रतियोगिताका लागि आवेदन खुला भएको घोषणा गरेको हो । मिस नेपालको ग्रान्ड फिनाले जेठ १९ गते शुक्रबार अन्नपूर्ण होटलमा हुनेछ । ‘द हिडन ट्ेरजर मिस नेपाल–२०१७’ शीर्षक राखिएको प्रतियोगिताको यो संस्करणदेखि […]

यस वर्षको ओस्कार अवार्ड ‘मुनलाईट’ लाई, ‘ला ला ल्याण्ड’ झुक्कियो

काठमाडौं । यस वर्षको चलचित्र क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार ‘ओस्कार अवार्ड’ ‘मुनलाईट’ ले जितेको छ । अवार्ड वितरण समारोहमा भने उत्कृष्ट फिल्मको नाममा अर्के फिल्मको नाम उच्चारण गरिएपछि एकैछिन अलमल सिर्जना भएको थियो । ओस्कार अवार्ड वितरकले नै आफ्नो नजरमा कुन उत्कृष्ठ फिल्म हो भन्ने बारेमा गरेको निर्णय बाहिर गलत ढंगले बतायो र गल्ती तत्कालै […]

वेनिशालाई कसले गर्यो यति धेरै माया ? (भिडियो)

गायक रोशन श्रेष्ठको आवाजमा रहेको ‘तिमी नै तिमी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक श्रेष्ठ स्वयमको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत र दिनेश श्रेष्ठको संगीत संयोजन छ । पोखरा र चितवनका ठाउँहरुका खिचिएको भिडियोमा नायिका वेनिशा हमाल र मोडल सागर पोख्रेल फिचरिङ छन् । प्रेमभाव बोल्ने गीतमा सागर र वेनिशाको केमेष्ट्री लोभलाग्दो […]

नायिका नम्रता श्रेष्ठ सवारी दुर्घटनामा परिन्

काठमाडौं । नायिका नम्रता श्रेष्ठ सवारी दुर्घटनामा परी घाइते भएकी छन् । चलचित्र ‘पर्व’ को सुटिङबाट फर्किदै गर्दा उनी शनिबारराति सवारी दुर्घटनामा परेकी हुन् । टिभी फिल्मको भ्यानमा नम्रता र चलचित्रका सह–निर्देशक सुरेश न्यौपाने सवार थिए । दुवैजनाको अवस्थामा सामान्य रहेको जनाइएको छ । नायिका नम्रताको खुट्टा र हातमा चोट लागेको छ भने सुरेशको खुट्टामा […]

चर्चित र्‍यापर यमबुद्ध बाथरुममा झुण्डिएको अबस्थामा भेटिए

लण्डन । यमबुद्धको नामले परिचित र्‍यापर अनिल अधिकारी झुण्डिएको अवस्थामा भेटिएका छन् । लण्डनमा रहँदै आएका अधिकारी साउथह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका हुन् । श्रीमतीसँग केही समयदेखि लण्डनमा बस्दै आएका अधिकारीले आत्महत्या गर्नुको कारणबारे खुलेको छैन् । लण्डनस्थित नेपाली राजदूतावासले घटनाको पुष्टि गर्दै उनको मृत्युबारे थप जानकारी लिने कोसिस भइरहेको जनाएको छ । प्रहरीले […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...