रेल लाईनमा फोटो शुट गराउँदा गर्भवती मोडलको मृत्यु

एजेन्सी । अमेरिकाको टेक्सासमा एक मोडलको रेलवे लाइनमा फोटो शुत गराउने कोशिस गर्दा दुर्घटनाको शिकार भएकी छन् । १९ वर्षीय फ्रेजानिया थोम्पसनको नेवासोटामा रेलवे लाइनमा फोटो खिचाइरहेका बेला आएको रेलले ठक्कर दिँदा मृत्यु भएको हो । रेलवे लाइनमा उभिएकी उनको अन्तिम तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरस भएको छ । स्थानीय प्रहरीका अनुसार फ्रेजानिया दुर्घटनाको समयमा […]

यस वर्षको ओस्कार अवार्ड ‘मुनलाईट’ लाई, ‘ला ला ल्याण्ड’ झुक्कियो

काठमाडौं । यस वर्षको चलचित्र क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार ‘ओस्कार अवार्ड’ ‘मुनलाईट’ ले जितेको छ । अवार्ड वितरण समारोहमा भने उत्कृष्ट फिल्मको नाममा अर्के फिल्मको नाम उच्चारण गरिएपछि एकैछिन अलमल सिर्जना भएको थियो । ओस्कार अवार्ड वितरकले नै आफ्नो नजरमा कुन उत्कृष्ठ फिल्म हो भन्ने बारेमा गरेको निर्णय बाहिर गलत ढंगले बतायो र गल्ती तत्कालै […]

पप स्टार माइकल ज्याक्सनकी छोरीले गरिन् सनसनीपूर्ण खुलासा

एजेन्सी । पप स्टार माइकल ज्याक्सन यो संसारमा नभएपनि उनीसँग जोडिएका खबरहरु भने अझै बाहिर आइनै रहेका छन् । उनी जुन समयमा जीवित थिए, त्यसबेला पनि उनी खबरमा छाइरहेका थिए र मृत्युपछि पनि उनी सबैभन्दा बढी कमाई गर्ने सेलिब्रेटीमा पर्छन । तर अहिले उनको निधनबारे अर्को चकित पार्ने खबर बाहिर आएको छ । माइकल ज्याक्सनकी […]

अभिनेता ओम पुरीको निधन यी ७ कारणले शंकास्पद भेटियो

मुम्बई– बलिउड अभिनेता ओम पुरीको निधनबारे नयाँ नयाँ तथ्यहरु बाहिर आउन थालेका छन् । ६ जनवरीमा उनको निधन भएको थियो । उनको मृत्यु हृदयघातका कारण भएको बताइएपनि मृत्युबारे आशंका चुलिएको छ । मृत्युपछि उनको पोस्ट मार्टम रिपोर्टबारे प्रष्ट नभनिएपछि उनको मृत्युबारे आशंका थप बढेको हो । यी ७ कुराले उनको निधनबारे रहस्य गहिरो पारिदिएको छ […]

बलिउडका चर्चित अभिनेता ओम पुरीको निधन

मुम्बई । बलिउडका चर्चित अभिनेता ओम पुरीको ६६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको जनाइएको छ । ओम पुरीले आफ्नो करियरमा ३ सय भन्दा बढी फिल्ममा काम गरिसकेका छन् भने हउिडका फिल्ममा समेत काम गरिसकेका छन् । पुरी भारतको चर्चित पद्यमश्री पुरस्कारबाट समेत पुरस्कृत भइसकेका छन् । उनको अकस्मात […]

चर्चित गायिका ब्रिटनीको मृत्युको खबर फैलिएपछि…

लस एन्जलस । सोनी म्युजिक ग्लोबलको ट्विटर एकाउन्ट ह्याक गरेर पप स्टार ब्रिटनी स्पीयर्सको मृत्युको बारेमा झुठो ट्विट गरेका छन् । ह्याक गरेको ट्विटरको पेजमा दुई सन्देश जारी गरिएको थियो । पहिलो ट्विटमा भनिएको थियो, ‘इश्वर ब्रिटनी स्पीयर्सको आत्माले शान्ति पाओस् ।’ यसपछि इमोजी र ह्यासट्यागका माध्यमबाट लेखिएको थियो, ‘इश्वर ब्रिटनी स्पीयर्सको आत्मालाई शान्ति देउ, […]

९९ वर्षमा ९ पटक विवाह गर्ने यी नायिका…

एजेन्सी । ५० को दशकमा चर्चित हलिउड अभिनेत्री सासा गाबोरको हृदयघातका कारण ९९ वर्षको उमेरमा निधन भयो । उनको निधनको जानकारी उनका पति फ्रेडरिक वान अनहाल्टले दिए । उनले करिब ७० फिल्ममा काम गरिन् । गाबोर आफ्नो अभिनय, विवाह र जीवनशैलीका कारण चर्चित भइन् । उनको जन्म हंगेरीको बुडापेस्टमा सन् १९१७ मा भएको थियो र […]

रहिनन् हलिउडकी चर्चित अभिनेत्री गेबोर

काठमाडौं । हलिउडकी प्रतिष्ठित अभिनेत्री सासा गेबोरको ९९ वर्षको उमेरमा निधन भएको छ । उनका पूर्व प्रवक्ता एडवर्ड लोजीले उनको निधनको जानकारी दिएका हुन् । सारी गेबोरको रुपमा हंगेरीमा जन्मिएकी गेबोरले सन् १९५० र १९६० को दशकमा फिल्मी पर्दामा राज नै गरेकी थिइन् । उनको आइतबारराति निधन भएको हो । गेबोरले १९३६ मा मिस हंगेरी […]

चलचित्र ‘मोहनजोदडो’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

मुम्बई । आशुतोष गोवारिकरको बहुप्रतिक्षित फिल्म ‘ मोहनजोदडो ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भए लगत्तै यस फिल्मको चर्चा बढेको छ । फिल्मको ट्रेलर एक दिनमा दशलाख दर्शकले हेरेका छन् । जोधा अकबर ,लगान नामका फिल्म बनाईसकेका गोवारिकर फेरि अर्काे ऐतिहासिक कथा बस्तु बोकेको फिल्म ‘मोहनजोदडो’लिएर आएका छन् । जसले सिन्धुघाँटी सभ्यताको […]

फिलिपिन्स सरकार र बिद्रोहीबीच वार्ता हुने

मनिला / एजेन्सी । फिलिपिन्समा लामो समयदेखि हिंसात्मक विद्रोह गर्दै आएका कम्युनिष्ट विद्रोही र सरकारबीच शान्तिवार्ता हुने भएको छ । सरकार र विद्रोहीबीच हुन लागको शान्तिवार्ताका एक मध्यस्थकर्ताले वर्तमान सरकार र विद्रोहीबीच आगामी जुलाई महिनामा शान्ति वार्ता हुने जनाएका छन् । फिलिपिन्समा शान्तिवार्ता विगतदेखि नै अवरुद्ध हुँदै आएको छ । फिलिपिन्सका नवनियुक्त राष्ट्रपति रोड्रिगो डुटेर्तेले […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...