लुटिइन् बलिउड अभिनेत्री मल्लिका सेरावत

एजेन्सी । बलिउड अभिनेत्री मल्लिका सेरावतमाथि पेरिसस्थित अपार्टमेन्टअघि तीन जना व्यक्तिको समूहले कुटपिट गर्नुका साथै लुटेको छ । फ्रान्सको अखबार ‘ले पेरिसियन’ लाई उल्लेख गर्दै ‘टेलिग्राफ’ ले खेलेको छ ४० वर्षीय अभिनेत्री र उनका पुरुष साथीमाथि टियर ग्याँस छोड्नका लागि मुक्का प्रहार गरेका थिए । यो घटना केही साता अघि पेरिसमा रियलिटी टीभी स्तार किम […]

दुई बच्चाकी आमा काजोल यसरी बन्दैछिन ‘एकल आमा’

मुम्बई/एजेन्सी– चर्चित बलिउड अभिनेत्री काजोल आफ्नो आगामी फिल्ममा बच्चाको हेरचाह गर्ने एक्लो अभिभावक अर्थात आमाको भूमिका निर्वाह गर्न उत्साहित रहेको बताएकी छन् । यो फिल्मको शुटिङ सन् २०१७ को सुरुदेखि नै हुनेछ । निर्देशक आनन्द गान्धी आफ्नो एक नाटकका विषयमा फिल्म बनाउने तयारीमा छन् । जसमा काजोल मुख्य भूमिकामा रहेकी छन् । ‘शिप अफ थिसस’ […]

पाकिस्तानमा भारतीय च्यानल र चलचित्रमा रोक

एजेन्सी । पाकिस्तानमा भारतीय टेलिभिजनको प्रशारणमा रोक लगाइएको छ । पाकिस्तानी मिडिया नियामक निकायले सबै भारतीय च्यानलको प्रसारणमा रोक्न निर्देशन दिएको हो । पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पीईएमआरए) ले एक वत्तव्यमा स्थानीय निजी च्यानलमा विना स्विकृतति भारतीय मिडियाका अन्तर्वार्ता, रियलिटी शो र धाराबाहिकको प्रसारण भइरहेको भन्दै तत्काल रोक्न निर्देशन दिइएको छ । भारत र […]

तसलिमा भन्छिन्, ‘शाहरूख भारतमा स्टार हुन, अमेरिकामा होइन’

एजेन्सी– चर्चित लेखिका तस्लिमा नसरिनले बलिउड स्टार शाहरूख खान भारतमा स्टार भएपनि अमेरिकामा नभएको टिप्पणी गरेकी छन् । अमेरिकाको लस एञ्जलस एयरपोर्टमा शाहरूख शुक्रबार पक्राउ परेको विषयमा टिप्पणी गर्दै उनले यो कुनै नयाँ विषय नभएको बताएकी छन् । उनले अमेरिकाको हवाईहड्डामा धेरै मुस्लिमहरू दैनिकजसो गिरफ्तारीमा पर्ने गरेको उनको भनाई छ । उनले ट्विट गर्दै भनेकी […]

रणवीर र दीपिकालाई आइफा अवार्ड, अन्य क–कसले पाए ?

मड्रिड । स्पेनको मड्रिडमा भएको आइफा अवार्ड समारोहमा सञ्जय लीला भन्सालीको फिल्म ‘बाजिराब मस्तानी’ ले बर्चश्व कायम गरेको छ । बाजिराव मस्तानीले सबै गरेर एक दर्जन अवार्ड जितेको छ । सर्वश्रेष्ठ अभिनेताको अवार्ड ‘बाजिराव मस्तानी’ मस्तानीका लागि रणवीर कपुरले जितेका छन् भने उत्कृष्ठ अभिनेत्रीको उपाधी ‘पीकु’ कि नायिका दीपिका पादुकोणले जितेकी छन् । अवार्ड समारोहमा […]

चलचित्र ‘मोहनजोदडो’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

मुम्बई । आशुतोष गोवारिकरको बहुप्रतिक्षित फिल्म ‘ मोहनजोदडो ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भए लगत्तै यस फिल्मको चर्चा बढेको छ । फिल्मको ट्रेलर एक दिनमा दशलाख दर्शकले हेरेका छन् । जोधा अकबर ,लगान नामका फिल्म बनाईसकेका गोवारिकर फेरि अर्काे ऐतिहासिक कथा बस्तु बोकेको फिल्म ‘मोहनजोदडो’लिएर आएका छन् । जसले सिन्धुघाँटी सभ्यताको […]

‘शिवाय’, र ‘मोहनजोदडो’ को पोष्टर सार्वजनिक

मुम्बई । बलिउडका चर्चित अभिनेता अजय देवगनको फिल्म ‘शिवाय’ र ऋतिक रोशनको फिल्म ‘मोहनजोदडो’ को पोष्टर सार्वजनिक भएको छ । यसअघि नै दुबै फिल्मका मुख्य अभिनेताहरुको पोष्टर सार्वजनिक भएको थियो । दुवै फिल्मका अभिनेत्रीहरु बलिउडमा डेब्यु गर्दै छन् । आशुतोष गोवारिकरको निर्देशनमा बनेको फिल्म ‘मोहनजोदडो’ की अभिनेत्री पूजा हेगडेको पहिलो बलिउड फिल्म हो । यसअघि […]

फिलिपिन्स सरकार र बिद्रोहीबीच वार्ता हुने

मनिला / एजेन्सी । फिलिपिन्समा लामो समयदेखि हिंसात्मक विद्रोह गर्दै आएका कम्युनिष्ट विद्रोही र सरकारबीच शान्तिवार्ता हुने भएको छ । सरकार र विद्रोहीबीच हुन लागको शान्तिवार्ताका एक मध्यस्थकर्ताले वर्तमान सरकार र विद्रोहीबीच आगामी जुलाई महिनामा शान्ति वार्ता हुने जनाएका छन् । फिलिपिन्समा शान्तिवार्ता विगतदेखि नै अवरुद्ध हुँदै आएको छ । फिलिपिन्सका नवनियुक्त राष्ट्रपति रोड्रिगो डुटेर्तेले […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...