सिक्किम एउटा स्वतन्त्र देश हुँदा यस्तो थियो राष्ट्रिय गीत (भिडियो सहित)

काठमाडौं । सिक्किम लेण्डुप दोर्जेले भारतमा विलय गराउनुअघि एक स्वतन्त्र मुलुक थियो । चोग्यालको शासन रहेको सिक्किम नेपालीभाषीको बाहुल्यता रहेको निकै सुन्दर भूमि हो । यो सुन्दर भूमिको राष्ट्रिय गीत निकै सुन्दर थियो ।   यो पनि पढ्नुहाेस्  रअको भूमिका र इन्दिरा गान्धीको योजनामा सिक्किम यसरी भयो भारतमा विलय

सन् २०१६ मा सबैभन्दा बढी कमाउनेको सूचीमा ३ बलिउड नायक

मुम्बई । फोब्र्स म्यागाजिनका अनुसार बलिउड नायक शाहरुख खान गत वर्षको सबैभन्दा बढी कमाई गर्ने सेलिब्रटीको सूचीमा परेका छन् । म्यागाजिनले संसारका सय भन्दा धेरै कमाई गर्ने सेलिब्रेटिको सूची बनाएको छ, जसमा भारतबाट शाहरुख खान, सलमान खान र अक्षय कुमार सामेल छन् । शाहरुखको कमाई सन् २०१६ मा कुल ३८ मिलियन डलर रहेको छ र […]

कन्सर्टका लागि भारत आउन लागेका जस्टिन बीबरका यति महँगो माग

मुम्बई, २० वैशाख । म्युजिक कन्सर्टका लागि भारत आउन लागेका अन्तर्राष्ट्रिय पप स्टार जस्टिन बीबरको टोलीले कार्यक्रम आयोजकसामु निक्कै महँगो लिस्ट पठाएका छन् । आगामी १० तारिखमा नयाँ मुम्बइको डी वाई पाटिल स्टेडियममा हुन लागेको बीबरको कन्सर्टलाई ह्वाइट फाक्स एन्डिया नामको कम्पनीले आयोजना गरेको हो । आयोजकले जस्टिन बीबर कोे ‘डिमाण्ड लिस्ट’मा कतिपय निक्कै रमाइला […]

रेल लाईनमा फोटो शुट गराउँदा गर्भवती मोडलको मृत्यु

एजेन्सी । अमेरिकाको टेक्सासमा एक मोडलको रेलवे लाइनमा फोटो शुत गराउने कोशिस गर्दा दुर्घटनाको शिकार भएकी छन् । १९ वर्षीय फ्रेजानिया थोम्पसनको नेवासोटामा रेलवे लाइनमा फोटो खिचाइरहेका बेला आएको रेलले ठक्कर दिँदा मृत्यु भएको हो । रेलवे लाइनमा उभिएकी उनको अन्तिम तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरस भएको छ । स्थानीय प्रहरीका अनुसार फ्रेजानिया दुर्घटनाको समयमा […]

यस वर्षको ओस्कार अवार्ड ‘मुनलाईट’ लाई, ‘ला ला ल्याण्ड’ झुक्कियो

काठमाडौं । यस वर्षको चलचित्र क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार ‘ओस्कार अवार्ड’ ‘मुनलाईट’ ले जितेको छ । अवार्ड वितरण समारोहमा भने उत्कृष्ट फिल्मको नाममा अर्के फिल्मको नाम उच्चारण गरिएपछि एकैछिन अलमल सिर्जना भएको थियो । ओस्कार अवार्ड वितरकले नै आफ्नो नजरमा कुन उत्कृष्ठ फिल्म हो भन्ने बारेमा गरेको निर्णय बाहिर गलत ढंगले बतायो र गल्ती तत्कालै […]

अभिनेता ओम पुरीको निधन यी ७ कारणले शंकास्पद भेटियो

मुम्बई– बलिउड अभिनेता ओम पुरीको निधनबारे नयाँ नयाँ तथ्यहरु बाहिर आउन थालेका छन् । ६ जनवरीमा उनको निधन भएको थियो । उनको मृत्यु हृदयघातका कारण भएको बताइएपनि मृत्युबारे आशंका चुलिएको छ । मृत्युपछि उनको पोस्ट मार्टम रिपोर्टबारे प्रष्ट नभनिएपछि उनको मृत्युबारे आशंका थप बढेको हो । यी ७ कुराले उनको निधनबारे रहस्य गहिरो पारिदिएको छ […]

बलिउडका चर्चित अभिनेता ओम पुरीको निधन

मुम्बई । बलिउडका चर्चित अभिनेता ओम पुरीको ६६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको जनाइएको छ । ओम पुरीले आफ्नो करियरमा ३ सय भन्दा बढी फिल्ममा काम गरिसकेका छन् भने हउिडका फिल्ममा समेत काम गरिसकेका छन् । पुरी भारतको चर्चित पद्यमश्री पुरस्कारबाट समेत पुरस्कृत भइसकेका छन् । उनको अकस्मात […]

करिना कपुर बनिन् आमा, पहिलाे सन्तान छाेरा

मुम्बई । चर्चित बलिउड स्टार करिना कपुर आमा बनेकी छन् । करिना कपुर र उनका पति शैफ अलि खान दुवैले नवजात शिशुको नाम तैमुर अली खान पटौदी मंगलबार बिहान प्रेस विज्ञप्ति जारी गरि जनाएका छन् । मुम्बईको एक अस्पतालमा करिनाले आफ्नो छोरालाई जन्म दिएकी हुन् । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको शैफले […]

हटाइयो भारतीय फिल्ममाथि लाग्दै आएको प्रतिबन्ध

इस्लामाबाद । पाकिस्तानमा भारतीय फिल्ममाथि लगाइएको प्रतिबन्ध हटेको छ । यो सँगै सोमबारदेखि फिल्महलमा पुनः बलिउडका फिल्मले स्थान पाउने छन् ।  पाकिस्तानका फिल्म वितरक र सिनेमाघरका मालिकहरुले सोमबारदेखि बलिउड फिल्मले स्थान पाउने जानकारी दिएका हुन् । भारत र पाकिस्तानबीच बढ्दो तनाबकाबीच गत सेप्टेम्बरमा भारतीय फिल्ममाथि प्रतिबन्ध लगाइएको थियो ।  काश्मिरको उरीमा भएको हमलापछि भारतले पाकिस्तानी […]

अमिर खानकी पत्नीका ८० लाखका गहना चोरी

मुम्बई । मुम्बईको बान्द्रास्थित अमिर खानकी पत्नीको घरबाट ८० लाख बराबरका गहना चोरी भएका छन् । अमिरकी पत्नी किरण रावका नातेदारले गहना चोरी भएको उजुरी प्रहरीमा दर्ता गराएका हुन् । प्रहरीले घटनाबारे छानविन सुरु गरेको जनाइएको छ । अमिर खान र किरण राव कार्टर रोडस्थित एक अपार्टमेन्टमा बस्छन् । उनले गत सातामात्रै आफ्नो हिराको औठी […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...