सिक्किम एउटा स्वतन्त्र देश हुँदा यस्तो थियो राष्ट्रिय गीत (भिडियो सहित)

काठमाडौं । सिक्किम लेण्डुप दोर्जेले भारतमा विलय गराउनुअघि एक स्वतन्त्र मुलुक थियो । चोग्यालको शासन रहेको सिक्किम नेपालीभाषीको बाहुल्यता रहेको निकै सुन्दर भूमि हो । यो सुन्दर भूमिको राष्ट्रिय गीत निकै सुन्दर थियो ।   यो पनि पढ्नुहाेस्  रअको भूमिका र इन्दिरा गान्धीको योजनामा सिक्किम यसरी भयो भारतमा विलय

सन् २०१६ मा सबैभन्दा बढी कमाउनेको सूचीमा ३ बलिउड नायक

मुम्बई । फोब्र्स म्यागाजिनका अनुसार बलिउड नायक शाहरुख खान गत वर्षको सबैभन्दा बढी कमाई गर्ने सेलिब्रटीको सूचीमा परेका छन् । म्यागाजिनले संसारका सय भन्दा धेरै कमाई गर्ने सेलिब्रेटिको सूची बनाएको छ, जसमा भारतबाट शाहरुख खान, सलमान खान र अक्षय कुमार सामेल छन् । शाहरुखको कमाई सन् २०१६ मा कुल ३८ मिलियन डलर रहेको छ र […]

छापा मारेर सामना परिवारका कलाकार पक्राउ

काठमाडौं । प्रहरीले छापा मारेर सामना परिवारका कलाकारहरुलाई पक्राउ गरेको छ । आइतबारराति बास बसेको अवस्थामा लाजिम्पाटबाट विप्लव नेतृत्वको नेकपा निकटका ८ कलाकारलाई पक्राउ गरेको हो । माथिको आदेश भन्दै प्रहरीले कलाकार बसेको घरमा छापा मारेर आरोह नेपाली, बुद्ध लामा, प्रमोद गिरी, दिवाकर, राहुल, राजन, प्रभात र राम मगरलाई गिरफ्तार गरेको थियो ।

मण्डला नाटकघरमा ‘सलेदो’

काठमाडौं । ‘मलाई मानिसहरूभन्दा वस्तुहरूसँगको सम्बन्ध मीठो लाग्छ, किनभने वस्तुहरू भागेर कतै जाँदैनन् ।’ मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘सलेदो’को एक संवादले सम्बन्धको गहिराइ बताउँछ । जसरी टुकीमा भएको तेललाई ज्योतिमा छर्ने काम सलेदोले गर्छ त्यसैगरी जीवनज्योति सम्बन्धरूपी सलेदोले छरिरहेको हुन्छ । नाटकले यस्तै भाव बोकेको छ । सम्बन्धहरूको जालोमा अल्झिएको मूल पात्र जीवन अन्त्यमा […]

कन्सर्टका लागि भारत आउन लागेका जस्टिन बीबरका यति महँगो माग

मुम्बई, २० वैशाख । म्युजिक कन्सर्टका लागि भारत आउन लागेका अन्तर्राष्ट्रिय पप स्टार जस्टिन बीबरको टोलीले कार्यक्रम आयोजकसामु निक्कै महँगो लिस्ट पठाएका छन् । आगामी १० तारिखमा नयाँ मुम्बइको डी वाई पाटिल स्टेडियममा हुन लागेको बीबरको कन्सर्टलाई ह्वाइट फाक्स एन्डिया नामको कम्पनीले आयोजना गरेको हो । आयोजकले जस्टिन बीबर कोे ‘डिमाण्ड लिस्ट’मा कतिपय निक्कै रमाइला […]

अमेरिकामा आनी छोइङको एकल साँझ

मे ३, अमेरिका । चर्चित गायिका आनी छोइङ डोल्मा अमेरिका आउने भएकी छन् । डीसीमा जुन २४ मा हुने ‘युनिटी एण्ड होप युएस टुर – २०१७’ नामक सांगीतिक कार्यक्रमका लागि आनी अमेरिका आउन लागेकी हुन् । सांस्कृति साँझ वासिंटन क्षेत्रमा स्थापित थ्रीई इन्टरटेनमेन्ट तथा तामाङ सोसाइटी अफ ग्रेटर वासिंटनको आयोजनामा हुन लागेको हो । सांस्कृतिक […]

एसिड हमला प्रकरणमा अभिनेत्रीका प्रेमी गिरफ्तार

एजेन्सी । पूर्वी लण्डनको एक नाइट क्लबमा आइतबार भएको एसिड हमलाको घटनामा एक टेलिभिजन अभिनेत्री फेरने म्याकनका ब्वाइफ्रेन्डलाई हत्याको प्रयास गरेको आरोपमा गिरफ्तार गरिएको छ । २५ वर्षीय आर्थर कोलिनसँग प्रहरीले सोधपुछ गर्न चाहेको थियो र ‘ओन्ली वे इज एक्सेस’ की अभिनेत्रीसँग उनलाई सुम्पिन भनिएको थियो । १७ अप्रिलमा क्लबमा म्यागल ई८ मा भएको एसिड […]

सुन्नैपर्ने अनिश योञ्जनको गीति संग्रह ‘उ विना’

काठमाडौं । गायक तथा संगीतकार अनिश योञ्जनले मर्म स्पर्शी गीतहरुको संगालो “उ विना” बजारमा ल्याएका छन् । नेपाली गीत संगीत क्षेत्रका ‘सुपरहिट’ गीतहरुमा स्वर दिएका चर्चित गायक गायिकाहरुको सुमधुर स्वरमा सजिएका गीतहरुको सँगालो ‘उ विना’का गीतहरुले मनग्य चर्चा र प्रशंसा बटुल्ने देखिन्छ । उदयीमान प्रतिभाशाली गायक तथा संगीतकार योञ्जनले यसअघि थुप्रै जनपक्षीय तथा क्रान्तिकारी गीतहरुमा […]

‘गाउँ गाउँबाट उठ’ का गीतकारलाई पारिजात सम्मान

पारिजात स्मृति केन्द्रले वर्ष २०७३ का विभिन्न सम्मानबाट पुरस्कृत हुने प्रतिभाहरुको नाम घोषणा गरेको छ। ‘शिरिषको फूल’ जस्ता लोकप्रिय उपन्यासका स्रष्टा पारिजातको २४औं स्मृति दिवसका अवसर पारेर सो केन्द्रले सम्मान घोषणा गरेको हो। केन्द्रका सदस्य सचिव स्नेह सायमीका अनुसार, ‘पारिजात कला सम्मान’ जनवादी गीतकार श्याम तमोटलाई, ‘पारिजात सिर्जन सम्मान’ समालोचक हेमनाथ पौडेललाई, ‘पारिजात बालसाहित्य सम्मान’ […]

कलाकार दीपक क्षेत्रीको उपचारको लागि सहयोग रकम संकलन शुरु

चैत्र ३०, २०७३ । कलाकार दीपक क्षेत्रीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले अष्ट्रेलियामा सहयोग संकलन शुरु गरिएको छ । मंगलबार साँझदेखि सुरु गरिएको सहयोग संकलनका क्रममा अहिलेसम्म १ लाख रुपैयाभन्दा बढी रकम संकलन गरिएको छ । यहाँ रहेको अन्तराष्ट्रिय कलाकार समाज अष्ट्रेलिया (इनास) ले शुरु गरिएको अभियानमा अहिलेसम्म १ लाख १० हजार रकम संकलन भइसकेको इनासका […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...