जाडो मौसममा गर्भधारण गर्ने महिलामा हुनसक्छ यस्तो खतरा

काठमाडौं । जाडो मौसममा गर्भधारण गर्ने महिलामा डाइविटिजको खतरा बढी हुने एक अध्ययनमा पत्ता लागेको छ ।  जाडो समयमा गर्भधारण गरेको खण्डमा आमा र बच्चा दुवैको स्वास्थ्यका खराबी आउनसक्ने र जोखिमको सामना गर्नुपर्ने अवस्था आउनसक्ने औल्याइएको छ । युनिभरसिटी अफ एडिलेडका शोधकर्ताले आफ्नो यस अध्ययनमा विगत ५ वर्षमा दक्षिण अस्ट्रेलियामा ६० हजार भन्दा बढी शिशुको […]

क्यान्सरबारे यस्तो खतरनाक रिपोर्ट सार्वजनिक

काठमाडौं । क्यान्सरका कारण सन् २०३० सम्ममा हरेक वर्ष ५५ लाख महिलाको मृत्यु हुनसक्ने खतरनाक रिपोर्ट सार्वजनिक भएको छ । सो रिपोर्ट अनुसार दुई दशकभन्दा कम समयमा क्यान्सर रोगीको संख्या ६० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । गरिब र मध्यम आय भएका देशमा क्यान्सरका कारण मृत्यु हुनेमा महिलाको संख्या अधिक हुनेछ । औषधी निर्माता कम्पनी […]

क्रान्तिकारी माओवादीका प्रवक्ताकी छोरीको ‘प्रगतिशिल विवाह’

बुटबल । बुटवलको कस्तुरी होटलमा २८ असोजमा नेकपा (क्रान्तिकारी माओवादी)का प्रवक्ता हरिभक्त कँडेलकी कान्छी छोरी रोजिना कँडेलको विवाह पाल्पाका शिक्षक खगेन्द्र पोखरेलका छोरा संजीव पोखरेलसँग सम्पन्न भएको खबर प्राप्त भएको छ । क्रान्तिकारी माओवादीको अवध राज्यले आयोजना गरेको प्रगतिशिल विवाह समारोहको प्रमुख आतिथ्यता पार्टीका अध्यक्ष मोहन वैद्य‘किरण’ले गरेका थिए भने पार्टीका आधा दर्जन नेताहरुको उक्त […]

फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् ।

नेपलमा यौनका विषयमा खुलेर कुरा गरिंदैन । यौनका बारेमा जति चर्चा गरिन्छ, यात त्यसलाई असाध्यै जटिल वनाईन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरै अघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने ब्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक […]

जहाँ युवाको खडेरी लागेपछि महिलाहरु…

एजेन्सी । एकै समयमा तीन तीन प्रकारका युद्ध झेलिरहेको सिरिया बर्बादीको दिशातिर गइरहेको छ । युद्धका कारण करिब २ लाख ८० हजारले ज्यान गुमाइसकेका छन् भने लाखौ विस्थापित बनेका छन् । यसको असर देशमा युवाहरुको संख्यामा परिरहेको छ । देशमा युवाहरुको संख्या अत्याधिक रुपमा घटिरहेको छ भने एकल महिलाको संख्यामा बढोत्तरी भएको छ । युद्धका […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...