‘म चाहन्थे कि मेरो बच्चा छिटै मरोस्’

एजेन्सी । एशले टोपले जब साढे चार महिनाकी गर्भवती थिइन, तब उनलाई आफ्नो बच्चा जिउदो नरहने थाहा भयो । उनी त्यो क्षणलाई सम्झिन्छिन्, ‘मेरो त सारा संसार एक पटक डढ्यो ।’ सन् २०१३ मा उनी गर्भवती भएको समयमा डाक्टरले उनको पेटमा रहेको बच्चा ठीक तरिकाले विकास नभएको र बाँच्ने सम्भावना कम रहेको बताएका थिए । […]

जङफुड डन्डिफोरको प्रमुख कारण

छालामा पोषण तत्व कमी भए विभिन्न डण्डिफोर र खटिरा देखा पर्छन् । त्यसकारण छाला र पोषणको निकै सम्बन्ध हुन्छ । बिषजन्य प्रोटिनको मात्रा रगतमा बढि भएमा धेरै समस्या हुन्छन् । यस्तो प्रोटिनको संलग्नता समुद्री माछा, मासु अण्डा र स्टोबेरीमा हुन्छ । छाला धेरै पोषण तत्वको कमी अथवा बढिको पहिलो सूचक पनि हो । जस्तै भिटामीन […]

एसिड हमला प्रकरणमा अभिनेत्रीका प्रेमी गिरफ्तार

एजेन्सी । पूर्वी लण्डनको एक नाइट क्लबमा आइतबार भएको एसिड हमलाको घटनामा एक टेलिभिजन अभिनेत्री फेरने म्याकनका ब्वाइफ्रेन्डलाई हत्याको प्रयास गरेको आरोपमा गिरफ्तार गरिएको छ । २५ वर्षीय आर्थर कोलिनसँग प्रहरीले सोधपुछ गर्न चाहेको थियो र ‘ओन्ली वे इज एक्सेस’ की अभिनेत्रीसँग उनलाई सुम्पिन भनिएको थियो । १७ अप्रिलमा क्लबमा म्यागल ई८ मा भएको एसिड […]

के हो युुरिक एसिड, यो कसरी हुन्छ ? र के हो यसको घरेलु उपाय

के हो युरिक एसिड ? कसरी हुन्छ युरिक एसिड ? शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ । सामन्यतया युरिक एसिड  पिसाबबाट बाहिर निस्कन्छ । जब मृगौलाको छान्ने क्षमता कम हुन्छ र युरिक एसिड रहन्छ, तब त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ […]

गर्मीको महिनामा घामबाट बच्न र स्वस्थ्य रहन के गर्ने

गर्मीको महिना अनि चर्को घामबाट बच्न केही सावधानी अपनाउनु पर्छ किनभने यसले तपाईको सौन्दर्य र स्वस्थ्यमा असर गर्न सक्छ । घामबाट आउने अल्ट्राभाइलेट विकिरणले छालाको सम्पर्कमा आउँछ । यसले छालालाई रुखो र कालो बनाउँछ । त्यस्तै खाली पेट घरबाहिर निस्कनु पनि उपयुक्त हुँदैन । यसले स्वस्थ्यसम्बन्धी समस्या निम्त्याउँछ । छालाको सुरक्षा कसरी गर्ने – चर्को […]

धुर्मुस–सुन्तलीले हस्तान्तरण गरे ५३ वटा घर मुसहर समुदायलाई

बर्दिबास । महोत्तरीको बर्दिबास–२ मा मुसहर समुदायका लागि निर्माण भएको एकीकृत नमुना बस्ती स्थानीय मुसहर समुदायलाई हस्तान्तरण गरिएको छ । सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) फाउन्डेशनले बनाएको ५३ वटा भवन शुक्रबार अर्थात् नयाँ बर्ष २०७४ सालको सन्दर्भ पारी एक समारोहकाबीच हस्तान्तरण गरिएको हो । हास्य कलाकारद्वय महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एकीकृत […]

जब ६ वर्षीया बालिकाले यसरी मनाइन् जन्मदिन

एजेन्सी । अमेरिकाको शिकागो किन्डरकार्टनर बालिका आफ्नो जन्मदिनको पार्टी मनाउनुभन्दा बेघर मानिसलाई खुवाउन चाहन्थिन् । अरमानी क्रुज जो यसै महिनाको सुरुमा ६ वर्ष पुगिन् । उनले आफ्ना बाबुआमासँग बेघरलाई आफ्नो जन्मदिनका दिन खाना खुवाउनका लागि बाबुआमासँग निरन्तर स्वीकृति मागिरहेकी थिइन् । तर उनका बाबुआमाले भने यसलाई मजाक गरेको ठानेको उनकी आमा कलाशा क्रुजले बताइन् । […]

युरोप सबैभन्दा बढी बाल यौन शोषण भिडियो र तस्बिरको ‘हब’ बन्याे

एजेन्सी । विश्वका विकसित राष्ट्रहरु रहेको युरोप बाल यौन शोषणका तस्बिर र भिडियो बनाउने ‘ग्लोबल हब’ बन्दै गरेको तथ्य बाहिर आएको छ । हालै सार्वजनिक भएको इन्टरनेट वाच फाउन्डेशन (आईडब्लुएफ) को को बार्षिक रिपोर्टमा संसारभर हुने यस प्रकारका शोषणको ६० प्रतिशत सामग्री युरोपका हुने गरेको उल्लेख छ । यस आधारमा हेर्ने हो भने यसमा पछिल्लो […]

यसकारण मैले माआेवादी केन्द्र छाडेँ !

”जिल्ला सेक्रेटरी क. इन्द्रमोहन सिग्देल हुनुहुन्थ्यो, लडाकू दस्ताको कमाण्डर म थिएँ, सहायक कमाण्डर क.गोकर्ण पण्डित । क. गोकर्ण पण्डित (थर्पु बजारका युवाहरूले राखिदिएको प्यारो नाम स् गुरिल्ला) जो शहीद हुनुभो, क .श्रीराम घिमिरे जसको आजसम्म कुनै अत्तोपत्तो छैन, क. वीरेन्द्र श्रेष्ठ, मलगायत हामी केही साथीहरू एकछिन नसुती रातभरी भित्तेलेखन गर्थ्यौं, पोस्टर टाँस्थ्यौं,पम्प्लेट छर्थ्यौ, गाउँ-बस्तीहरूमा मशाल […]

गायक नभएको भए डाक्टर हुन्थ्येँ

चैत्र १६, २०७३ । नेपाली समाजमा पनि गीत संगीतलाई आफ्नो एउटा महत्वपूर्ण पाटो नै बनाइ सकेका छन् । यस्तै होडमा युवा पुस्ताले रुचाएका गायक हुन् प्रमोद खरेल । उनी जुन कार्यक्रममा जान्छन्, त्यहाँको सांगीतिक माहोल तताउँछन् । दर्शकश्रोता उनको प्रस्तुति हेर्न लालायित हुन्छन् । जुन गीत गाउँछन्, प्रायजसो ‘वान्स मोर’ गुन्जिन्छ । उनको घर झापा […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...