झर्रोटर्रो : भैलो थरिथरिका

देउसी भैलो पनि आधुनिक जमानासँगै आधुनिक पाराले खेलिन्छ । पैला पैला यो भैलो गाउँघरका विभिन्न उमेर समुहका दौँतरी दाजुभाइ र दिदीबहिनी मिलेर रामरमितो गरेर रमाइलो मनाउनका लागि खेलिन्थ्यो । आआफ्ना जातीय र भाषिक संस्कृति अनुसारका गानाबजाना सहितका भैलो हुने गथ्र्यो । त्यसले नेपाल मण्डलको आफ्नै पहिचान कायम गरेको थियो । आफ्नै संस्कृति बचाएको थियो । […]

काभ्रेमा स्वाइन फ्लुबाट मृत्यु

काठमाडौं, ३० । काभ्रेमा स्वाइन फ्लुबाट एक जनाको मृत्यु भएको छ । पनौती–७ की ४० वर्षीय चाँदनी नेवाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अस्पतालको इन्टर्नल मेडिसिनका प्रमुख डा. राम गुरुङले स्वाइन फ्लुबाट विरामीको मृत्यु भएको पुष्टी गरे । रुघाखोकी र ज्वरो आएपछि भदौ २४ गते उनी अस्पताल भर्ना भएकी थिइन् । डा. […]

उपचार सहयोगको लागि लुवार दम्पतीको अपील

मुगु । मुगु जिल्ला, खत्याड गाउँपालिका, बडा नं. ८ निवासी जंग बहादुर लुवार र चैती लुवारको पहिलो सन्तानको रुपमा एक महिना अघि अर्थात् असार ४ गते जन्मेका दिपेश लुवारको जन्मे । बुवा जंग बहादुर र आमा चैतीलाई जन्मजात घाउ भएको सन्तान जन्मिन्छ भन्ने कल्पनासम्म गरेका थिएनन् । स्थानीय स्वास्थ्य संस्था पुग्न घण्टौं लाग्नु, सामान्य सरसल्लाह […]

काठमाडौंमा फेरि देखियो स्वाइन फ्लू, सचेत रहन चिकित्सकको आग्रह

१३ असार, काठमाडौं । काठमाडौंमा फेरि स्वाइन फ्लू भेटिएको छ । कुलेश्वरकी ३८ वर्षीया महिलाको रगतमा स्वाइन फ्लूको एच् वान् एन् वान् भाइरस भेटिएको हो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक तथा सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले भने उनीको रगत परिक्षण गर्दा स्वाइन फ्लूको संक्रमण देखियो । रुघाखोकी, ज्वरो तथा […]

के हो त शरिरमा आउने सेतो दाग ? र यसलाई कसरी हटाउन सकिन्छ जान्नुहोस्

शरिरमा आउने सेतो दाग निकै सामान्य रोग हो । यसलाई मेडिकलको भाषामा विटिलिगो वा ल्यूकोडर्मा भनिन्छ । संसारभरीको जनसंख्याको एक ठूलो हिस्सा यो रोगबाट प्रभावित छन् । यो रोग धेरैजसो कालो छाला भएका मानिसलाई हुन्छ । यसले शरिरको सुन्दरतामा नकारात्मक असर पुर्याउँछ । यो रोग लागेका धेरैजसो व्यक्तिको मुख, गर्धन पछाडि, नाडी र खुट्टामा हुने […]

डाक्टरमाथि आफ्नै वीर्यदान गरेर ६० भन्दा बढी बच्चा जन्माएको आरोप

एजेन्सी । ‘जब म युवा थिए तब एक डाक्टरको तस्बिर देखेर म कामे’, ३० वर्षीय नेदरल्याण्डका जोए हुडम्यानले अप्रिलमा एक टेलिभिजन कार्यक्रममा भने, ‘मेरो दिमाग नै भ्रमित भएको थियो, स्तब्ध थिए र करिब चक्कर लागेर ढलेको थिए ।’ तर हुडम्यानले जो तस्बिर देखेका थिए, त्यो जेन कारबाटको थियो । कारबाट एक डाक्टर थिए, जसको केही […]

कम्प्युर, टिभी र मोबाइलकाे प्रयोगले आँखामा लाग्ने रोग के हो ? र यसबाट कसरी बच्ने ?

तीव्र प्रविधिको विकास सँगै मानिसहरु कामका लागि होस् या मनोरञ्जनको लागि दिनमा कम्तिमा पनि २–३ घण्टाभन्दा बटी कम्युटरमा बिताउने गर्दछन् । तर, यही समय हाम्रो आँखा र शरीरका लागि हानिकारक साबित भैरहेको छ । कम्प्युटर मात्रै होइन, टेलिभिजन, मोबाइल, स्मार्ट फोनलगायत विभिन्न खाले उपकरणको प्रयोगले हाम्रो आँखामा ‘कम्प्युटर भिजन सिन्ड्रोम’ भन्ने एक प्रकारको रोग लाग्छ […]

बच्चालाई कुट्नु हुन्छ ? यस्तो समस्या आउन सक्छ

बच्चाहरुले विभिन्न कारण पिटाई खाने गर्दछन् कहिले खेलौना बिगार्दा, कहिले होमवर्क नगर्दा, कहिले लामो समय टिभी हेर्दा, कहिले विहान चाडै नउठ्दा बच्चाले आमाबुवाको गाली खानुपर्छ, पिटाइ खानुपर्छ । बच्चाले जानेर वा नजानेर गल्ती गर्छन् । उनीहरुमा सबै कुराको ज्ञान हुँदैन त्यही कारण राम्रो गर्न खोज्दा खोज्दैपनि उनीहरुले काम विगार्छन् । यस्तो अवस्थामा अभिभावक रिसाउँछन्, बच्चालाई […]

यी कुराहरु खानुुस शरीरको प्रतिरोधात्मक शक्ति बढाउन

मौसमको फेरबदलसँगै मानव शरीरमा पनि सानोतिनो समस्याहरु देखापर्न सुरु हुन्छ, जस्तै रुघा खोकी लाग्न सक्छ । ज्वरो आउन सक्छ । झाडापखला लाग्न सक्छ । यदि त्यसो हुनु भनेको तपाईको शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ, योे कुरा प्रष्ट हुन्छ । जब शरीरमा रोग सँग लड्ने क्षमता हुँदैन, तब बाह्य वातावरणले चाडै असर गर्छ । अतः […]

यस्तो टापु जहाँ विवाहअघि गर्भवती हुँदा यस्तो सजाय दिइन्छ

एजेन्सी । युगान्डामा अविवाहित युवती गर्भवती भएको खण्डमा उनलाई मर्नका लागि बिरानो टापुमा एक्लै छाड्ने सजाय दिइन्थ्यो । यसरी छाडिएकामध्ये बाँच्नेहरु निकै भाग्यशाली हुन्थे । यसरी बाँचेकी एक युवतीमा माउदा कितारागाबिर्बे हुन्, जो १२ वर्षको उमेरमा गर्भवती भएपछि उनलाई टापुमा छाडिएको थियो । सो टापुको नाम नै अकाम्पिन अर्थात ‘पनिशमेन्ट टापु’ भनिन्थ्यो । उनले सो […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...