नेपालमा ३७ दशमलव ५ प्रतिशत मानसिक रोगी

काठमाडौं फाल्गुन ४ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार नेपालको कुल जनसंख्याको ३७ दशमलव ५ प्रतिशत मानिसमा मानसिक स्वास्थ्यको समस्या रहेको छ । मानसिक स्वास्थ्य र मनोसामाजिक क्षेत्रको सुधारका लागि दुई दिने अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन काठमाडौंमा शुक्रबार (आज) सुरु हुँदैछ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाको समन्वयमा शुक्रबार र शनिबार […]

विश्व क्यान्सर दिवस नेपालमा पनि मनाइँदै

काठमाडौं, माघ २१ । विश्व क्यान्सर दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य संगठन डब्लुएचओको आह्वानमा हरेक वर्षको फेब्रुअरी ४ का दिन यो दिवस मनाउने गरिन्छ । संगठनले सन् २०१६ देखि २०१८ सम्मका लागि ‘हामी सक्छौ, म सक्छु’भन्ने नारा तय गरेको छ । विश्वमा हुने कुल मृत्युको करिव १३ प्रतिशत […]

नेपालमा वर्षेनी तीन हजार कुष्ठरोगी थपिदै

ललितपुर, १४ माघ । विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा कुष्ठरोगरहित विश्वको योजना लिएर अघि बढे पनि नेपालमा वर्षेनी करिब तीन हजार नयाँ बिरामी देखा परिरहेका छन् । यस वर्षमात्रै तीन हजार २१५ नयाँ रोगी पत्ता लागेका छन् । सन् २०१० (विसं २०५७ तिर) मा नेपाल सरकारले कुष्ठरोग उन्मूलनको घोषणा गरे पनि नयाँ बिरामीको संख्या […]

बोल्न र सुन्न नक्दैनन् तर आम्दानी चार लाख

रामपुर, ११ माघ । रामपुरका युवा शशिराज डोटेल अपाङ्ग भए पनि छजनाको परिवार उनकै भरमा चलेको छ । उनी सुन्न र बोल्न सक्दैनन् तर पनि उनले गरेको तरकारी व्यवसाय सवलाङ्ग व्यक्तिले गरेभन्दा कुनै कम छैन । शशिराजको कृषि कार्य देख्ने जो कोही पनि दंग छन् । उनले विगत १० वर्षदेखि चार रोपनी जग्गामा तरकारी गर्दै […]

ब्लाडर क्यान्सर के हो ? जानौं यसको ९ तथ्य

काठमाडौं । क्यान्सरसँग हामी अझै भयभित छौ । आधुनिक विज्ञानले समेत यो समस्याको पूर्ण हल खोजिसकेको अवस्था छैन । त्यही कारण क्यान्सरको कारण विश्वमा लाखौ मानिसले ज्यान गुमाइरहेका छन् । तर, प्रारम्भिक चरणमा क्यान्सर भएको थाहा भएमा त्यसको उपचार संभव छ । त्यसैले यसको संकेत थाहा पाएपछि परीक्षण गराइहाल्नुपर्छ, ताकि भविष्यमा जटिलता उत्पन्न नहोस् । […]

के एचआभी संक्रमित आमाले स्वस्थ बच्चा जन्माउन सक्छनत ?

एचआइभी संक्रमित बुवाआमाबाट जन्मने सन्तानमा एचआइभी सर्छ । तर, चिकित्सा विज्ञानले त्यसो भन्दैन । आमाबाबु एचआइभी संक्रमित हुँदैमा उनीहरुबाट जन्मिने बच्चा पनि संक्रमित हुन्छ भन्ने छैन । यसका लागि संक्रमित महिलाले आफ्नो उपचार भने गराएको हुनुपर्छ । त्यसो भएको अवस्थामा बच्चा सुरक्षित रहन्छ । एचआइभीको सम्पर्कमा यसरी आउँछन् शिशु – गर्भावस्थाको क्रममा (जन्मका क्रममा, शरीरको […]

जोडोयाममा हृदयघातको बढी खतरा, सजक रहन डाक्टरको आग्रह

काठमाडौं, ६ पुस । देशभर चिसो बढेको छ । तराईका जिल्लामा शीतलहर र उच्च पहाडी तथा हिमाली जिल्लामा बाक्लो हिमपात सुरु भइसकेको छ । चिसोमा स्वास्थ्यको ख्याल गर्न नसके हृदयघात हुने खतरा धेरै हुने डाक्टरले बताएका छन् । मुटु रोग विशेषज्ञ डा. प्रेमराज वैद्यका अनुसार चिसोले हृदयघात र मुटुरोग बढाउँछ । चिसोले शरीरका नसा खुम्चिने […]

हाँस्दा कसरी पुगिरहेको हुन्छ हाम्रो शरीरलाई फाइदा ?

हाँस्नु स्वास्थ्यका लागि अत्यान्तै लाभदायक छ । यो हामीलाई थाहा छ । तैपनि हामी हाँस्न कञ्जुस गर्छौ । कुष्ठा, आवेग, इष्र्या, दुख, पीडा जस्ता तत्व हावी भएपछि हामीलाई हाँस्न मन लाग्दैन । वा हाँस्न सक्दैनौ । जबकी हाँस्दा यी मनोविकार पनि हट्ने बताइन्छ । हाँस्दा न त कोईलाई पैसा तिर्नु पर्छ नत उस्लाई केही दिनु […]

किन हुन्छ मधुमेह (सुगर) ? के हो यसको उपचार र रोकथाम ?

मानसिक तनाव, खानपानमा पश्चिमाकरण, शारीरिक परिश्रमको कमी लगायतका कारणले नेपालमा मधुमेह रोगीको संख्या बढ्दो छ । हरेक नोभेम्बर १४ तारिखमा विश्वभर मधुमेह दिवस मनाइन्छ । नेपालमा पनि करीब २५ लाख जनसंख्या मधुमेहबाट प्रभावित भएको आकलन गरिसकिएको छ । नेपालमा मधुमेहबाट प्रभावित २५ लाखमध्ये करीब ९७ प्रतिशत वयस्क उमेरका छन् । मोटोपना र उच्च रक्तचाप भएका […]

रौतहटको एक बस्तीमा डेंगुले लियो महामारीको रुप

रौतहट, २३ कात्तिक । रौतहटको चन्द्रपुर नगरपालिका १ पौराई बजार टोलको एक बस्तीमा डेंगुले महामारीको रुप लिएको छ । बस्ती नै महामारीको चपेटामा परेको स्थानीय स्वास्थ्यकर्मीले बताए । एक साताअघि डेंगुको कारण सोही बस्तीका ३१ वर्षीय मोतिलाल गोलेको मृत्यु भएको थियो । ज्वरोले थलिएका उनलाई भरतपुर उपचारको लागि लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...