‘साउथब्लक’ले प्रचण्डलाई सिध्याउन सक्छ

१. नेकपा (क्रान्तिकारी माओवादी) विचारधारात्मक र राजनीतिक हिसाबले अहिले के गर्दैछ ?–नेपाली कम्युनिष्ट आन्दोलनमा क्रान्तिकारी धारको रुपमा रहेको नेकपा (क्रान्तिकारी माओवादी)लाई सैद्धान्तिक एवम् वैचारिक हिसाबले सिध्याउन आन्तरिक एवम् बाह्य दुवै क्षेत्रबाट ठूलो षड्यन्त्र र कसरत गरियो । त्यस लडार्इंमा हामीले दक्षिणपन्थी नवसंशोधनवादीहरुलाई हराउन सफल भयौं । लडाई हो, हाम्रो संगठनात्मक हिसाबले त ठूलो क्षति भएको […]

दलाल वर्गविरोधी सङ्घर्षले नेवार समुदायलाई जोड्छ

देशमा दलाल पुंजीपति वर्गको दबदबाका कारण नेवार समुदायले व्यापारबाट पनि सन्तोषजनक उन्नति हासिल गर्न सकिरहेको छैन । अहिलेको दलाल पुंजीपति वर्ग र राष्ट्रिय पुंजीपति वर्गबीचको टक्करमा राष्ट्रिय पुंजीपति वर्गमाथि पर्न गएको असर प्रत्यक्षत नेवार समुदायका व्यापारीहरुमाथि पर्न गएको छ । नेकपा क्रान्तिकारी माअाेवादीका नेता पवनमान श्रेष्ठसँग गरिएकाे संक्षिप्त कुराकानी ः  नेवाः राष्ट्रिय मुक्ति मोर्चाको निर्माण कसरी हुन […]

‘संसदवादीहरुले सत्तामा टिक्न विदेशीकै मुख ताक्ने गरेका छन्’

यतिबेला संसदवादी पार्टीहरु सत्ता परिवर्तनको खेलमा न्वारानदेखिको बल निकालेर लागिरहेका छन् । नेकपा (माओवादी केन्द्र) ले वर्तमान केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि काँग्रेससँग मिलेर प्रचण्ड नेतृत्वमा नयाँ सरकार बनाउने खेलमा लागेका छन् । तर केपी ओलीले त्यसलाई असफल पार्न र संसदमा पेश भएको अविश्वासको प्रस्ताव पारित हुन नदिन लागिपरेका छन् भने काननुविद्हरु सरकार […]

नेपाली चेली खुल्लमखुल्ला खाडी, युरोप र अमेरिकामा बेचिएका छन्

आमूल परिवर्तनका लागि भनिएको १० वर्षे जनयुद्धले पनि नेपाली महिलाको अवस्थामा कुनै गुणात्मक परिवर्तन हासिल हुन सकेन । बरु उल्टो पछिल्ला समयमा महिला हिंसाका घटनाहरुमा वृद्धि भएको छ भने कतिपय महिलाहरु प्रत्यक्ष र अप्रत्यक्ष रुपमा श्रमको नाममा बेचिन बाध्य बनेका छन् । यसै सिलसिलामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की संयोजक अम्बिका रेग्मीसँग गरिएको कुराकानीको […]

युवाहरु मिलिटेन्ट सङ्घर्षमा होमिन पाएका छैनन्

१. युवा के हो ? उमेरका हिसाबले १५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको महिला पुरुष नै युवा हुन् । तर विचारका हिसाबमा यस खाले उमेरको हदबन्दी लागू हुँदैन । जो क्रियाशील रहिरहन्छ, जीवनशील पक्षको बारेमा निरन्तर सोच विचार गरिरहन्छ, त्यो युवा नै हो । नेपाली काङ्ग्रेसमा गिरिजाप्रसाद कोइराला रहँदासम्म शेरबहादुर देउवालाई युवा नेता भनियो […]

सङ्घीय गठबन्धनको आन्दोलन सारमा पहिचानको आन्दोलन हो

१. सङ्घीय गठबन्धनले सरकारसँग राखेका मागहरु केके हुन् ?सङ्घीय गठबन्धनले आदिवासी  जनजाति, मधेशी, थारु, मुश्लिम, सिल्पी (दलित), खस लगायतका उत्पीडित जाति समुदायका विभिन्न मागहरुलाई समायोजन र सश्लेण गरेर २६–बुदे माग सहितको ज्ञापनपत्र सरकारलाई बुझाएको छ । ज्ञापनपत्रमा जातीय पहिचानको आधारमा सङ्घीय प्रदेशहरुको निर्माण, स्वशासित तथा स्वायत्त प्रदेश संरक्षित तथा विषेश क्षेत्र, राज्यका सबै निकाय कर […]

फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् ।

नेपलमा यौनका विषयमा खुलेर कुरा गरिंदैन । यौनका बारेमा जति चर्चा गरिन्छ, यात त्यसलाई असाध्यै जटिल वनाईन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरै अघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने ब्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक […]

संघर्षमार्फत् हाम्रा मागहरु पूरा गराई छाड्छौं

अनेरास्ववियु (क्रान्तिकारी) ले उच्च माध्यमिक शिक्षा परिषद्मा मागपत्र पेश गरेको छ तपाईको नेतृत्वमा, के के छन् माग पत्रमा ?हिजो हामीले हाम्रो गौरवशाली सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) को तर्फबाट उच्च माध्यमिक शिक्षा परिषद्को केन्द्रीय कार्यालयमा मागपत्र पेश गर्यौं । मागपत्रमा खास गरी उच्च माविहरु र उमाशिपले प्रदान गर्ने छात्रवृत्तिसँग सम्बन्धित मागहरु रहेका छन् । जस्तैः– सामुदायिक १०+२ […]

‘दीर्घकालीन जनयुद्ध वा सशस्त्र जनविद्रोहको मोडेल यान्त्रिक ढंगले प्रयोग हुँदैन’

मोहन वैद्य ‘किरण’ एमाओवादीसँगको विभाजनपछि पनि दुई–दुई पटक फुटको सामना गर्नुभयो । पछिल्लो विभाजनका कारण र कारक के र को हुन् ? हो, हामीले एमाओवादीसँगको विभाजनपश्चात् दोस्रो ठूलो दुई लाइनसङ्घर्ष तथा फुटको सामना गर्दै अगाडि बढ्नुपरेको छ । पछिल्लो विभाजनका मूल कारण र कारकका रूपमा हामीले सर्वप्रथम त पार्टीमा विद्यमान निम्न पुँजीवादी वर्ग आधार, चिन्तन […]

यो भेला नव संशोधनवादी विजातीय प्रवृत्तिका विरुद्ध विजयको द्योतक हो : गजुरेल

टुटफुट र विचलनको यात्राबाट गुज्रिएको माओवादी आन्दोलनभित्र फेरि अर्को फुट पैदा भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) को एउटा हिस्सा रामबहादुर थापा बादलको नेतृत्वमा बाहिरिएपछि क्रान्तिकारी माओवादी यतिबेला आफ्नो गन्तव्यमा पुग्ने नयाँ मार्गचित्र बनाउन लागेको छ । सोही अनुसार क्रान्तिकारी माओवादी राष्ट्रिय भेलामा जुटेको छ । यसै सन्दर्भमा हामीले क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...