‘हाम्रो संघर्षको जित भएको छ’

दाहाल सरकार त क्रान्तिकारी माओवादीमाथि पूरै दमनमा उत्रियो नि ! के त्यही एक हजारको स्वेच्छिक आर्थिक अभियान मात्रै यसको कारण के हो त ? –नेपालको राष्ट्रिय राजनीतिमा एकातिर साम्राज्यवाद र विस्तारवादका दलालहरुको वर्चस्व बढ्दै गएको कुरा सबैमा सर्वविदितै छ । त्यसैको परिणामस्वरुप कहिले वली सरकार, कहिले दाहालको सरकार बन्ने क्रम जारी छ । दाहाल सरकारको […]

उत्पीडित मधेसी सर्वहारावर्गको नेतृत्वमा संघर्ष गर्नुपर्ने निष्कर्षमा छन् : कृष्णदेव सिंह

१.मिथिला राज्यमा क्रान्तिकारी माओवादीको सांगठानिक तथा राजनीतिक उपस्थिति कस्तो रहेको छ ? बताइदिनुस् न । सापेक्षिक हिसाबले मिथिला राज्यमा क्रान्तिकारी माओवादीको सांगठानिक र राजनीतिक अवस्था राम्रो छ । सबभन्दा राम्रो सिराहा, त्यसपछि महोत्तरी, धनुषा, सर्लाहीमा छ । तुलनात्मक रुपमा अलि कमजोर सप्तरीमा छ । सरकारी अफिसहरुमा केही कार्यक्रम हुँदा प्रायः सबैमा हामी उपस्थित हुन्छौं र […]

हामीले साँच्चै नचाहेर नालीमा मुख नगाडेका हौं भन्ने कुरा प्रमाणित गर्नेछौं

–पार्टीबाट बादल गुटसँगै क्रान्तिकारी युवा लिगको नेतृत्व पनि पार्टी र क्रान्तिबाट पलायन भएपछि आफ्नो संयोजकत्वमा बनेको क्रान्तिकारी युवा लिगको दोस्रो राष्ट्रिय भेला भव्य रुपमा सम्पन्न गराउदै युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्नुभयो । कस्तो अनुभूति गर्नुभएको छ ? राम्रो प्रश्न गर्नुभयो । एउटा सन्दर्भमा लेनिनले भन्नुभएको थियो, “पार्टी र वर्गभन्दा कोही माथि हुँदैन” । पार्टी, क्रान्ति र […]

चुनौतीहरुलाई क्रान्तिमा बदल्ने आँट र साहस गर्नैपर्दछ

माओवादी आन्दोलन निकै कमजोर बनेको यो अवस्थामा संगठन बनाउन कत्तिको चुनौतीपूर्ण छ ? –क्रान्तिका नायक भन्नेहरु नै क्रान्तिका खलनायकमा बदलिएपछि प्रत्याक्रमणको चरणमा पुगेको क्रान्तिले सेटब्याक खान पुग्यो । यसले आम जनतामा मात्र होइन, क्रान्तिकारी नेता र कार्यकर्तामा समेत निराशा पैदा गरायो । परिणामतः विचार उत्कृष्ट हुँदा हुँदै पनि संगठन निर्माणको कार्य साँच्चै गम्भीर र चुनौतीपूर्ण […]

क्रान्तिविना जनताको मुक्ति सम्भव छैन

नेपाल यतिबेला क्रान्ति र प्रतिक्रान्तिबीचको संक्रमणकालीन अवस्थामा छ । क्रान्ति यतिबेला पछि परेर प्रतिक्रान्तिले मुन्टो उठाउने ठाउँमात्रै पाएको छैन, क्रान्तिकारीलाई समाप्त पार्नका लागि ठूलै कसरत पनि भइरहेकै छ । तर, क्रान्ति र प्रतिक्रान्तिको यो समयमा पनि क्रान्तिकारीहरु आफ्नो लक्ष्य प्राप्तीका लागि संघर्षको मैदानमा जुटि नै रहेका छन् । यसै सन्दर्भमा हामीले पछिल्लो राजनीतिक अवस्था र […]

पहिचान सुनिश्चित नगर्ने पुनःसंचना र संघीयताको काम छैन

    नेकपा (क्रान्तिकारी माओवादी)ले अहिलेको राष्ट्रिय राजनीतिलाई कसरी हेरिरहेको छ  ? यतिवेला राष्ट्रिय स्वाधीनता अत्यन्त कमजोर बनेको छ । जनताको जनजीवन अझ कष्टकर र जर्जर बन्दै गएको छ । महंगीले आकास छोएको छ । आर्थिक अवस्था ओरालो लागेको र सामाजिक असुरक्षा बढ्दो छ । भ्रष्टचार, कालाबजारी र तस्करी मौलाउँदो छ । नेपालमै रोजगारीको अभावमा […]

राजनैतिक नेतृत्वको गद्दारीप्रति जनता आक्रोशित छन्

नेकपा (क्रान्तिकारी माओवादी) अवधको पछिल्लो स्थितिबारे बताइदिनुस् न । अवधमा भरखरै मध्यपश्चिम राज्यस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय समितिले लिएका नीतिहरु तथा कार्यक्रमलाई एक रुपतासाथ कार्यान्वयन गर्न र कार्यकर्ताको नेतृत्वसँग साक्षात्कार गर्ने प्रश्नमा यो प्रशिक्षण एकदमै फलदायी बनेको छ । त्यतिमात्र होइन, प्रतिक्रियावादी तथा संशोधनवादीले सिर्जना गरेका भ्रमलाई चिर्न र क्रान्तिकारी आन्दोलनलाई अगाडि […]

‘क्रान्तिकारी माओवादी’ नै नेपालको एक मात्र क्रान्तिकारी पार्टी हो

नेकपा (क्रान्तिकारी माओवादी) नेवाः राज्यभित्र पछिल्लो पार्टी विभाजनपछिको स्थितिबारे बताइदिनुस् न ।  –नेकपा (क्रान्तिकारी माओवादी) माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक मार्गदर्शनका आधारमा खडा भएको नयाँ जनवाद, समाजवाद र साम्यवादको लक्ष्यमा पुग्ने दृढ अठोटका साथ अगाडि बढेको सर्वहारावर्गको एक मात्र क्रान्तिकारी पार्टी हो । यसकारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका वर्गदुश्मन तथा माक्र्सवादको खोल ओढेर सर्वहारावर्गलाई ठग्दै आएका सबै खाले […]

A political party is the outcome of class struggle

What kind of party is the CPN (Revolutionary Maoist) going to build after the latest split in it?       Marxism has taught us that the human society, with the exception of primitive communism, has been divided into two classes, the oppressor and oppressed. Hence, the history of humanity from slave-owning society to date is the […]

‘देउवा–प्रचण्ड’ भारतपरस्त राष्ट्रघाती गठबन्धन हो’

यतिबेला देश राजनीतिक रुपमा अत्यन्तै संकटको अवस्थामा छ । यो संकटको अवस्थालाई पार लगाउन संसदवादी राजनीतिक दलहरु सफल हुने छाँटकाँट देखिएको छैन । संसदवादी दलहरु एक पछि अर्को गर्दै सत्ता र शक्तिको खेलमा जस्तासुकै सम्झौता गर्न पनि पछि पर्दैनन् भन्ने भर्खरै भएको सत्ता परिवर्तनको खेलले प्रष्ट पारेको छ । यहि बिचमा क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...