‘जनघात र राष्ट्रघात रोक्न “मुठ्ठी”मा मतदान आवश्यक’

रामेछापमा अरु राजनैतिक दलहरुसँग देजमो प्रतिस्पर्धी नै रहेको छ । देजमोलाई जनताले वैकल्पिक शक्तिको रुपमा लिइरहेका छन् । वाम, लोकतान्त्रिक गठबन्धनका दुष्प्रचार, भ्रमहरुका बीचमा पनि जनताहरुमा देजमो पुगेसँगै आफ्नो हितैषीको रुपमा लिने, क्रान्तिकारी कित्तामा धु्रवीकृत हुने र देजमोमै आफ्नो मतदान गर्ने प्रतिवद्धता जनताले जाहेर गरेका छन् । चुनाव उपयोग गरिरहँदा नयाँ जनवादी क्रान्तिको आधार तयार […]

‘जनताले ‘मुठ्ठी’ चिन्हमा भोट हाल्छौ भनेका छन्’

वाग्लुङको निर्वाचन २ नं क्षेत्रमा वाम गठबन्धन र काँग्रेस वीचमा नै मुख्य प्रतिस्पर्धामा रहेका छन् भने देजमो, नेपाल निर्णायक मतमा रहेको छ । १६ दिनसम्मको चुनावी अभियान सकिँदासम्म देजमोले ब्यापक जनसमर्थन पाएको छ । जनता देजमोप्रति आशावादी देखिएका छन् । अभियानका दौरानमा प्रत्येक प्रत्येक गाउँ गाउँ जानेक्रममा जनताहरुमा मोहन वैद्य किरण नेतृत्वको माओवादी सही छ, […]

‘जनताले स्वतन्त्र रुपमा मतदान गर्ने स्थिति छैन’

वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले आफ्नो साम, दाम, दण्ड, भेद सबै हत्कण्डा प्रयोग गरी, भ्रम फैलाई चुनाव आफ्नो पक्षमा पार्न लागिपरेका छन् । यस खालको संसदीय चुनावमा हाम्रो भर्खरै आएको देजमो, नेपालको सामु चुनौति थुप्रै नै छन् तर पनि आन्दोलनको निरन्तरता र इमान्दारिताले जनतामा अत्यन्तै सकारात्मक प्रभाव रहेको छ । जहाँ पुगे पनि जनताको न्यानो […]

संसदवादीहरुले जनतालाई भेडाबाख्राजस्तै किनबेचको साधन बनाउँदै छन्

नुवाकोट–२ मा वाम र लोकतान्त्रिक गठबन्धन बीचकै रस्साकस्सी छ । तर नैतिक हिसाबले क्रान्तिकारी माओवादी, देजमो, नेपालप्रति आम जनताको सेन्टिमेन्ट रहेको छ । गठबन्धनकारीहरुले अहिले जवर्जस्त रुपमा फैलाइएको भ्रम, ह्विमका वीचबाट जनताहरुलाई स्पष्ट पारिनु आवश्यक छ । वामगठबन्धनकारीहरुले साम्यवादी व्यवस्था ल्याउँदै छौं भन्ने देखि लोकतान्त्रिक गठबन्धनकारीहरुले विकासे भ्रमहरुको जवर्जस्त रुपमा फैलाएका छन् । तर हामी […]

‘रोल्पामा हामी नै वैकल्पिक राजनीतिक शक्ति भएका छौं’

रोल्पामा आठवटा पार्टीहरु चुनावी मैदानमा छन् । चुनावी प्रतिस्पर्धामा वाम मोर्चा, लोकतान्त्रिक मोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारहरु छन् । रोल्पाली जनताले आमरुपमा एउटा वाम, एउटा लोकतान्त्रिक र अर्काे जनपक्षीय मोर्चा छ, त्यसमा पनि वैकल्पिक शक्ति र जनताको मोर्चाको रुपमा देजमो, नेपाललाई लिइरहेका छन् । यो अझ स्थापित हुने क्रममा रहेको छ । अभियानको दौरानमा […]

‘लेण्डुप दोर्जेहरुको भण्डाफोर पुगेकै छैन’

गोरखा जिल्लामा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार राम नेपाली र २ ख) का प्रदेशसभाका उम्मेदवार छविलाल घलेसहित आ–आफ्नो टोली बनाएर चुनावी प्रचार प्रसारमा लागिरहेका छौं । बाम गठबन्धन र कांग्रेस–नयाँ शक्तिको गठबन्धनले चुनावलाई धेरै विकृत बनाएको छ । नारायणकाजी श्रेष्ठ र बाबुराम भट्टराईजस्ता लेण्डुप दोर्जेहरुले वैदेशिक ईशारामा चलेर देशलाई खतरामा पारिरहेका छन् । […]

‘निर्वाचन उपयोगको नीतिले उत्साह, गतिशिलता र अनुकूलता बढेर गएको छ’

‘देशभक्त जनगणतान्त्रिक मोर्चा नयाँ संगठन पनि भएको हुनाले हामीले यति व्यापक र हस्तक्षेपपूर्ण उमेदवारी दिन सक्ने छौं वा दिनेछौं भन्ने धेरैले सोचेका पनि थिएनन् होला । हाम्रो यस प्रकारको हस्तक्षेपले एकातिर क्रान्तिकारी पंक्ति र खासगरी वामपन्थी जनताका वीचमा ठुलो उत्साह पैदा भएको छ भने प्रतिकृयावादी गठबन्धनमा एक प्रकारको त्रास पैदा भएको छ ।’ ‘माकेको एमालेमा […]

माकेको एमालेकरण माओवादीहरुलाई मान्य छैन, ‘मुठ्ठी’ सच्चा माओवादीहरुको साझा चुनाव चिन्ह बन्दैछ

वाम र लोकतान्त्रिक गठबन्धनलाई चुनौती दिंदै आफ्नो उम्मेदवारी दिनुभएको छ । गठबन्धन र जनताबाट के कस्तो प्रतिक्रिया पाउनु भएको छ ? गठबन्धनको जनाधार र हाम्रो जनाधार एउटै भएकोले मेरो उम्मेदवारीले उहाँहरुलाई केही हदसम तरंगित बनाएको छ । त्यो स्वाभाविक हो तर जनताको बीचमा हाम्रा मुद्दाहरुले कस्तो प्रभाव पार्न सक्छ, कसले जनताका भावना र मनोविज्ञानलाई नेतृत्व […]

सत्ताको निम्ति तिनीहरु देशलाई बली चढाउन पनि तयार हुन्छन् : महासचिव किरण

“थ्रेसहोल्डको व्यवस्थाले संसदीय व्यवस्थाको बहुदलीयता र बहुलवादमा गंभीर प्रश्नचिन्ह खडा गरेको छ । यसले बहुदल र बहुलवाद होइन दुई वा तीन दलीय अवधारणालाई पुष्टि गर्दछ । यो सिद्धान्ततः बहुदलीय व्यवस्थाको असफलता र पतनको द्योतक हो । र, थ्रेसहोल्डले रणनीतिक रुपमा संसदीय व्यवस्था आफ्नो सारतत्वका धनाढय, साहु महाजन तथा एकाधिकारी पुँजीपति अर्थात् साम्राज्यवाद÷विस्तारवाद र तिनका दलालहरुको […]

‘कांग्रेस–माकेको गठबन्धन भारतले बनाइदिएको हो’

थ्रेसहोल्डलगायतको निर्वाचन कानुन बनाएर तीन संसदवादी दलहरुले अन्य साना दललाई एक हिसाबले प्रतिबिन्ध लगाउन खोजेको जस्तो देखियो । यसलाई देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले कसरी लिएको छ ? पछिल्लो चरणमा थ्रेसहोल्ड र प्रत्यक्ष निर्वाचनमा अनिवार्य जित्नैपर्ने शर्त राखेर अरु दलहरुलाई निषेध मात्र होइन, एक प्रकारले प्रतिबन्धित गर्ने षड्यन्त्र भएको छ । यसको हामी घोर विरोध गर्दछौं […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...