यो परिस्थितिमा क्रान्तिकारीहरु एउटै ठाउँमा हुनु पर्दछ : महासचिव किरण

‘पार्टी एकता र फुटको मूल पक्ष भनेको विचार हो । क्रान्तिकारी र अवसरवादीहरु एउटै ठाउँमा रहने स्थिति रहन्न ।’ (महान जनयुद्धको २३ औं वर्षगाँठ, क्रान्तिकारीहरुबीच भइरहेको एकताको पहल, संगठन तथा जनपरिचालन अभियान लगायतका विषयमा केन्द्रीत रहेर नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’सँग गरिएको संक्षिप्त कुराकानीलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।– स.) ‘महान् जनयुद्धको २३ […]

‘देशको सीमा मिचिदा मुकदर्शक बन्ने पार्टी कदापि राष्ट्रवादी हुन सक्दैन’ : सीपी गजुरेल

(स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालमार्फत् क्रान्तिकारी उपयोग गरेको नेकपा (क्रान्तिकारी माओवादी) अहिले तीन महिने संगठन तथा जनपरिचालन अभियानमा जुटेको छ । निर्वाचनपछि मैदान खाली गरेर सत्ताको खिचातानीमा लडिरहेका संसदवादी पार्टीहरुको भण्डाफोर गर्दै फेरि पनि क्रान्तिकारी माओवादी सम्पूर्णरुपले जनतामा गएको छ । संसदीय व्यवस्थामा विरुद्ध नेपालमा फेरि पनि नयाँ जनवादी क्रान्तिको तयारीको […]

क्रान्तिका लागि अन्ततः बलप्रयोगको भूमिका अनिवार्य नै हुन्छ

(नेकपा (क्रान्तिकारी माओवादी) र यसका नेतृत्व मोहन वैद्य‘किरण’तर्फ देशभित्र र बाहिरका सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुको ध्यान केन्द्रित भएको छ । रणनीतिक प्रत्याक्रमणको चरणमा पुगेको दशवर्ष लामो जनयुद्धले तत्कालीन पार्टी नेतृत्वमा आएको विचलन, धोका र गद्दारीका कारण सेटब्याक खाएपछि अबरुद्ध बनेको नेपाली नयाँ जनवादी क्रान्तिलाई अगाडि बढाउने तयारी गरिरहेको क्रान्तिकारी माओवादीप्रति आमूल परिवर्तनका पक्षधर जनताले आशाको नजरले […]

प्रचण्डले होइन, पैसाले जितेको हो चुनाव

  (चितवनको ३ नं. निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्वप्रम प्रचण्डसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका टंकनाथ रेग्मी‘गोर्खाली’ माओवादी आन्दोलनमा अपरिचित नाम होइन । दशवर्षे जनयुद्धकै प्रक्रियामा आफ्नो आफ्नो जीवन संगिनी गुमाउनु भएका गोर्खाली त्यही जनयुद्धका शीर्ष नेता समेत रहेका प्रचण्डलाई अहिले कम्युनिष्ट समेत भन्न रुचाउनु हुन्न । प्रचण्डले दशवर्षे महान जनयुद्ध, सहिदहरुको महान बलिदानमाथि […]

शान्तिमान प्रतिक्रियावादी र घोर दक्षिणपन्थी अवसरवादी गुटसँग आत्मसमर्पण गर्न पुगे :

सिन्धुलीको १ नं. निर्वाचन क्षेत्रमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवारहरुको पक्षमा राम्रो चुनावी माहौल बनिरहेको थियो । प्रतिनिधिसभामा मैले जित्ने स्थिति बनेर गएको थियो । प्रदेशमा पनि राम्रै स्थिति थियो । वाम गठबन्धनका उम्मेदवारहरुले हार्ने स्थिति प्रवल बनेर गएको थियो । हामी चुनावी प्रचार प्रसारमा गाउँ गाउँमा हिडिरहेका थियौं, सहिद परिवार, वेपत्ता परिवार, घाइते योद्धाहरुसँग […]

देजमोको “मुठ्ठी” चिन्हमा जनताको सहयोग र समर्थन जुटेको छ

  (नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) केन्द्रीय सल्लाहकार सिमितिका अध्यक्ष, नेकपा (क्रान्तिकारी माओबादी) संबध्द देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको तर्फबाट प्रतिनिधि सभाको लागि समानुपातिक उम्मेदबार तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्ब महासचिव, आदिवासी जनजाति सूचि परिमार्जन उच्चस्तरीय कार्यदलका पूर्व संयोजक, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल तथा संघीय गठबन्धन, नेपालका प्रवक्ता समेत रहनुभएका त्रिभुवन विश्वबिध्यालयका प्राध्यापक डा. […]

‘रक्सी, मासु र पैसाले भोट किनबेच गर्ने दलालहरु सक्रिय भएका छन्’

सिन्धुलीमा मुख्यतः त्रिकोणात्मक प्रतिस्पर्धा जस्तो देखिन्छ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, र पुरानो संसदीय दलहरुको लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धन वीचको प्रतिस्पर्धाको स्थिति छ । अहिलेको अवस्था जनताले देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाललाई नै एउटा वैकल्पिक शक्तिको रुपमा स्वागत गर्ने, सहयोग गर्ने गरेका छन् । त्यसका बावजुद पनि केही अप्ठ्याराहरु पनि छन् जसलाई सहजतामा बदल्न सक्ने […]

‘संसदवादीहरुको विकल्पमा जनताले देजमोलाई चुन्नेछन्’

‘अहिलेको संविधानले वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय उत्पीडन, शोषणबाट मुक्त गर्न नसक्ने त्यसको लागि जनवादी संविधान नै आवश्यक महसुस जनतामा पु¥याएका छौं । योसँगै जनतामा फेरी एकचोटी आन्दोलन, संघर्ष र विद्रोह आवश्यक रहेको चेतनालाई जागृत बनाउँदै लैजान र देजमो, नेपाल र नेकपा (क्रान्तिकारी माओवादी)ले मात्र त्यस अभियानको नेतृत्व गर्न सक्ने विश्वास जनतामा स्थापित हुँदै गइरहेको छ […]

‘निर्वाचन उपयोग पनि संघर्षको एउटा रुप हो’

(लतितपुर गोदावरी नगर अन्तर्गत झरुवारासी–४ मा जन्मेका श्याम केसी १४–१५ वर्षको उमेर देखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय छन् । अर्थशास्त्रमा एमए गरेका श्याम कानुनका समेत विद्यार्थी हुन् । हाल उनी नेकपा (क्रान्तिकारी माओवादी) ललितपुर जिल्ला सेक्रेटरीको जिम्मा लिएर काम गरिरहेका छन् । उनीसँग चुनावी विषयमा केन्द्रीत रहेर पत्रकार विष्णु आलेले गरेको संक्षिप्त कुराकानी ) तपाईको […]

‘जनताको आकर्षण विस्तारै हामीतिर बढ्दै गएको छ’

वाम गठबन्धनका एमाले र माके, लोकतान्त्रिक गठबन्धनका काँग्रेस, राप्रपा र संघीय समाजवादी र हाम्रो देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल भोजपुरको चुनावी मैदानमा छन् । चुनावी प्रतिस्पर्धामा नयाँ भएर पनि देजमोले जिल्लामा राम्रै स्थान बनाएर अगाडि बढिरहेको स्थिति छ । निर्वाचनको क्रान्तिकारी उपयोगको नीतिनुरुप हामीले जिल्लामा वाम र लोकतान्त्रिकका नाममा भएका गठबन्धन र त्यसले जनतामा पारेको भ्रमलाई […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...