बगदादमा शक्तिशाली कार बम विस्फोट, ३५ जनाको मृत्यु

एजेन्सी । इराकको राजधानी बगदादमा भएको शक्तिशाली आत्मघाती कारबम विस्फोटमा ३५ जनाको मृत्यु भएको छ । मारिनेमा ३ जना प्रहरी समेत रहेका छन् । बगदादको व्यस्त क्षेत्रमा भएको सो विस्फोटमा ६१ जना घाइते भएका छन् । शिया मुस्लिमहरुको बाहुल्यता रहेको पूर्वी सद्र सिटीको पूर्वी क्षेत्रमा आत्मघाती हमलाकारीले विस्फोट गराएका थिए । अहिलेसम्म यो आक्रमणमा कसको […]

साइकलमा नेताजीका बाबु–छोराको लफडा

नयाँ दिल्ली । समाजवादी पार्टी दुई गुटमा विभाजित भएपछि साइकल चुनाव चिन्हकमा लागि आयोगमा दाबी गर्ने अट्कलबाजीकाबीच पार्टी प्रमुख मुलायम सिंह यादवले साइल्क चुनाव चिन्ह समाजवादी पार्टीको भएको दाबी गरेका छन् । साइकल आफ्नो पार्टीको चुनाव चिन्ह भएको उल्लेख गर्दै उनले त्यसमा निर्वाचन आयोगमा समेत आफ्नो हस्ताक्षर रहेको उल्लेख गरेका हुन् । आइतबार पार्टीको एक […]

मजदुरविरुद्ध गार्मेन्ट उद्योगी, अधिकार माग्दा रोजीरोटी गुम्यो

एजेन्सी । बंगलादेशका गार्मेन्ट कम्पनीले सेवा सुविधा वृद्धिको माग राखेर आन्दोलनमा उत्रिएकामध्ये १५ सय भन्दा बढी मजदुरहरुलाई कामबाट निकालेको छ । पश्चिमी ब्राण्डका कपडा उत्पादन गर्ने ती फ्याक्ट्रीमा सेवासुविधाको विषयलाई लिएर मजदुरहरु आन्दोलित थिए । प्रहरीले आन्दोलन अवैध भएको भन्दै आन्दोलनमा संलग्न ५ जना मजदुुर युनियनका नेतासहित ३० जनालाई पक्राउ गरिएको जनाएको छ । राजधानी […]

इस्तानबुलमा आक्रमण, ३५को मृत्यु, ४० बढी घाइते

टर्की । टर्कीको इस्तानबुल स्थिति एउटा रात्री क्लबमा भएको आक्रमणमा परी ३५ जनाको मृत्यु भएको खबर छ । घटनामा ४० बढी घाइते भएको बताइएको समाचार एजेन्सीहरुले बताएका छन् । अर्टाकोएमा रहेको रेयना रात्री क्लवमा स्थानीय समय अनुसार राति साढे १ बजे आक्रमण भएको थियो । नयाँ बर्ष मनाइरहेको समय सान्टा क्लसको पोशाकमा आएका २ जना […]

मलेशियामा लेवी कम्पनीले तिर्ने श्रमिकले तिर्नु नपर्ने

काठमाडौं । मलेशियामा रोजगारका लागि जाने नेपाली श्रमिकहरुले तिर्दै आएको लेवी अब नतिर्नुपर्ने भएको छ । मलेसियाका गृहमन्त्री अहमद जायिद हमिदिले राष्ट्रको नाममा सम्बोधन गर्दै रोजगारदाताले लेबी तिर्नुपर्ने नियम ल्याएकोले श्रमिकले तिर्न नपर्ने बताएका छन् । गृहमन्त्री हमिदिको सो घोषणापछि मलेसियाका आप्रवासी श्रमिक खुसी भएका छन् । मलेसियामा कार्यरत नेपाली सहितका आप्रवासी श्रमिकले रोजगारी गरे […]

आफ्नै बाबुले पार्टीबाट निकाले उत्तर प्रदेशका मूख्यमन्त्री अखिलेशलाई

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवलाई उनका बाबु मुलायमसिंह यादावले पार्टीबाट ६ वर्षका लागि निष्काशन गरेका छन् ।  समाजवादी पार्टीका अध्यक्ष तथा अखिलेशका बाबु मुलायमले छोरा अखिलेश र भतिजा राम गोपाललाई पार्टी सिध्याउने खेलमा लागेको आरोप लगाउँदै पार्टीबाट निकालेका हुन् ।  मुलायमले अखिलेशको ठाउँमा पार्टीले अब नयाँ मूख्यमन्त्री चयन गर्ने बताएका छन् ।  […]

अमेरिकाद्वारा ३५ रुसी कूटनीतिलाई देश छाड्न निर्देशन

एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसमाथि साईबर हमला गरी अमेरिकी राष्ट्रपति चुनाव प्रभावित पारेको आरोप लगाउँदै ३५ जना रुसी कूटनीतिज्ञलाई निष्काशन गरेका छन् ।  अमेरिकाले दुई वटा रुसी कार्यालयहरु बन्द गराउँनुका साथै अध्य केहीविरुद्ध आर्थिक प्रतिबन्ध लगाउने जनाएको छ । ओबामाले रुसी अधिकारीहरुले अमेरिकालाई दुःख दिएकाले यस्तो कदम उठाउनुपरेको उल्लेख गरेका छन् ।  उनले […]

इहुदी बस्तीबारे अमेरिकाले इजरायललाई दियो चेतावनी

एजेन्सी । अमेरिकी विदेशमन्त्री जोन केरीले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा इजरायली बस्तीलाई अवैध ठहर गर्दै हटाउने प्रस्तावलाई समर्थन गर्ने निर्णयको बचाउ गरेका छन् ।  केरीले इजरायल र प्यालेस्टाईनलाई गम्भीर नोक्सानीबाट बचाउन यस्तो निर्णय गरेको बताएका छन् । उनले सुरक्षित इजरायल र व्यहारिक प्यालेस्टाइन बिना इजरायलले कहिल्यै पनि शान्ति हासिल गर्न नसक्ने बताए ।  इजरायली […]

भारतले चीनलाई माथ दिने भनेपछि चीनले दियो यस्तो प्रतिक्रिया

एजेन्सी । भारतले अग्नी–५ नामक क्षेप्यास्त्र परीक्षण गरेपछि चीनले त्यसप्रति चासो देखाएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनिइङले भारतको क्षेप्यास्त्र परीक्षणप्रति चीनको गम्भीर चासो व्यक्त गरेकी हुन् । भारतले चीन तथा युरोपसम्म मार हान्न सक्ने क्षमताको मिसाइल प्रक्षेपण गरेपछि चीनले त्यसमा चासो व्यक्त गरेको हो । चीन सधै दक्षिण एसियामा शान्ति र सम्वृद्धिको […]

आबेद्वारा पर्ल हार्बरमा मारिएका अमेरिकी सैनिकप्रति श्रद्धान्जली व्यक्त

एजेन्सी । जापानका प्रधानमन्त्री सिन्जो आबेले अमेरिकाको हवाई राज्यस्थित अमेरिकी सैनिक क्याम्पको भ्रमण गरेका छन् । दोस्रो विश्वयुद्धका क्रममा ७५ वर्षअघि सन् १९४१ म जापानले गरेको आक्रमणमा २३ सय अमेरिकी सैनिक मारिएको स्थानमा प्रधानमन्त्री आबेले भ्रमण गरेका हुन् ।  त्यस क्रममा आबेले विगतका युद्धहरुको अत्याचार कहिल्यै नदोर्हायाउने पक्षमा रहेको भन्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...