यी ८ कारण, जसले बेलायत युरोपेली युनियनबाट बाहिरियो

एजेन्सी। बेलायत ४३ वर्षपछि युरोपेली संघबाट बाहिरिने भएको छ । बिहीबार भएको जनमत संग्रहमा ईयुबाट बाहिरिने पक्षमा ५१.९ प्रतिशत र सँगै रहने पक्षमा ४८.१ प्रतिशत मत खसेको छ । यसका केही कारणहरु छन्– १.आर्थिक चेतावनीबाट चिढिए जनता युरोपेली संघबाट अलग हुने विषयलाई लिएर आर्थिक चेतावनी विस्तारै विस्तारै सुरु भयो तर यो चेतावनीको बाढी नै आयो […]

बेलायतले ईयूको साथ छाड्यो, ईयु छाड्ने पक्षमा ५२ प्रतिशत मत

लण्डन– युरोपियन युनियनलाई छाड्ने कि नछाड्ने भनी बेलायतमा लामो समयदेखि चलेको बहस शुक्रबार टुंगिएको छ । ईयूलाई छाड्ने कि नछाड्ने भनी विहीबार जनमत संग्रह गरिएको थियो । जनमत संग्रहबाट ईयू छाड्ने पक्षमा १ करोड ७४ लाख १० हजार ७ सय ४२ मत खस्यो भने ईयूसँगै रहने पक्षमा १ करोड ६१ लाख ४१ हजा २ सय […]

चीनमा हावाहुरी, मुसलधारे वर्षा र चट्याङका कारण ५१ जनाको मृत्यु

एजेन्सी  । पूर्वी चीनमा आएको भीषण तुफानका कारण ५१ जनाको मृत्यु भएको छ भने अन्य दर्जानौं घाइते भएका छन। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार जियांग्सु प्रान्तमा हावाहुरी, मुसलधारे वर्षा र चट्याङका कारण ठूलो क्षति भएको हो । यो हप्ता चीनका केही क्षेत्रमा भीषण तुफान आएको छ । बिहीबार दोस्रो पटक आएको तुफानका कारण याचेंग सहरमा ठूलो […]

बन्दुक नियन्त्रणको मुद्दासहित डेमोक्रेटिक पार्टीका सांसद धर्नामा

एजेन्सी । अमेरिकामा बन्दुकको बिक्रीमाथि नियन्त्रण गर्नुपर्ने मुद्दालाई लिएर डेमोक्रेटिक पार्टीका करिब एक सय जना सांसदहरु अमेरिकी प्रतिनिधिसभामा धर्नामा बसेका छन् । बन्दुक खरिद गर्ने व्यक्तिको पूर्ण पृष्ठभूमिको व्यापक जाँच गर्नुका साथै चरमपन्थीका लागि बन्दुक बेच्न पूर्ण रुपमा रोक्न उनीहरुले माग गरेका छन् । सदनमा लगातार ११ घन्टासम्म विरोध प्रदर्शन जारी रहेपनि सदनका अध्यक्ष रिपब्लिकन […]

जहाँ युवाको खडेरी लागेपछि महिलाहरु…

एजेन्सी । एकै समयमा तीन तीन प्रकारका युद्ध झेलिरहेको सिरिया बर्बादीको दिशातिर गइरहेको छ । युद्धका कारण करिब २ लाख ८० हजारले ज्यान गुमाइसकेका छन् भने लाखौ विस्थापित बनेका छन् । यसको असर देशमा युवाहरुको संख्यामा परिरहेको छ । देशमा युवाहरुको संख्या अत्याधिक रुपमा घटिरहेको छ भने एकल महिलाको संख्यामा बढोत्तरी भएको छ । युद्धका […]

भारतको बिहारमा चट्याङ लागेर २९ जनाको मृत्यु

एजेन्सी । भारतको बिहारमा चट्याङ लागेर २९ जनाको मृत्यु भएको छ । विहारको राजधानी पटनास्थित आपत प्रवन्धन विभागले बुधबार बिहान २९ जनाको मृत्यु भएको पुष्टि गरेको हो । बिहारका ९ वटा जिल्लामा भएको घटनामा परी उनीहरु मारिएका हुन् । सबैभन्दा बढी ६ जना पटनामा मारिएका छन् भने नालन्दा औरंगावाद जिल्लामा चार चार जनाको मृत्यु भएको […]

काबुलबाट १२ नेपालीको शव ल्याउन विमान चार्टर

काठमाडौं । नेपाल सरकारले अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको तालिवान विद्रोहीको आक्रमणमा परी मारिएका १२ नेपालीको शव ल्याउन विमान चार्टर गरेको छ । नेपाल वायुसेवा निगमको विमान चार्टर गरी मृतक नेपाली र घाइतेहरुलाई ल्याइने भएको परराष्ट् मन्त्रालयले जनाएको छ । नेपाली कामदारको शव नेपाल ल्याउन विमान चार्टर गरेर काबुल पठाउने तय भएको र त्यसका लागि आवश्यक […]

शक्तिकेन्द्रकाे इशारामा पाकिस्तान-अफगानिस्तान भिडन्त

पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्र पछिल्ला केही दिनदेखि अशान्त बनेको छ । खासगरी दुई देशबीचको सीमामा पाकिस्तानले निर्माण गर्न लागेको गेटको विषयलाई लिएर दुई देशबीच तनाव सिर्जना हुँदा एक पाकिस्तानी सेनाका मेजरसहित थुपै्र सैनिकहरु मारिएका छन् । पाकिस्तानले अफगानिस्तानको सीमा क्षेत्र तोर्खममा गेट निर्माण गर्दै दुई देशबीच आवतजावतका लागि गेट निर्माण सुरु गरेपछि अफगानिस्तान पाकिस्तानसँग […]

जापानी नागरिक भन्छन्, ‘हाम्रा चेली बलात्कृत हुन दिन सक्दैनौं’

एजेन्सी । जापानको ओकिनावामा अमेरिकी सेनाका विरुद्ध दशौं हजारले प्रदर्शन गरेका छन् । एक अमेरिकी सेनाले २० वर्षीय जापानी युवती रीना शिमाबुकुरोलाई बलात्कारपछि हत्या गरेकोमा आक्रोशित बनेका जापानीहरुले अमेरिकी सेनाविरुद्ध प्रदर्शन गरेका हुन् । महिला बलात्कार गरी हत्या गरिएपछि ओकिनावाबासी अमेरिकी सेनासँग आक्रोशित बनेका हुन् । प्रदर्शनकारीहरुले अमेरिकी सैनिकहरुलाई ओकिनावाबाट हटाउनुपर्ने माग गरेका प्रदर्शनकारीहरुले अमेरिकी सैनिकहरुलाई […]

फिलिपिन्स सरकार र बिद्रोहीबीच वार्ता हुने

मनिला / एजेन्सी । फिलिपिन्समा लामो समयदेखि हिंसात्मक विद्रोह गर्दै आएका कम्युनिष्ट विद्रोही र सरकारबीच शान्तिवार्ता हुने भएको छ । सरकार र विद्रोहीबीच हुन लागको शान्तिवार्ताका एक मध्यस्थकर्ताले वर्तमान सरकार र विद्रोहीबीच आगामी जुलाई महिनामा शान्ति वार्ता हुने जनाएका छन् । फिलिपिन्समा शान्तिवार्ता विगतदेखि नै अवरुद्ध हुँदै आएको छ । फिलिपिन्सका नवनियुक्त राष्ट्रपति रोड्रिगो डुटेर्तेले […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...