फेसबुकका संस्थापक जुकरबर्गले माफी मागे

एजेन्सी । फेसबुकका संस्थापक मार्क जुकरबर्गले लाखौं फेसबुक प्रयोगकर्ताको विवरण एउटा राजनीतिक परामर्शदाता कमपनीले लिएको विषयमा कम्पनीको तर्फबाट माफी मागेका छन् । राजनीतिक लाभका लागि केम्ब्रिज एनालिटिकाले गलत शैलीले फेसबुक प्रयोगकर्ताको सूचना लिएको तथ्य सार्वजनिक भएपछि जुकरबर्गले संस्थाको तर्फबाट गल्ती स्वीकार गर्दै माफी मागरेका हुन् । उनले आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेको बीबीसीले जनाएको […]

थाइल्याण्डमा बस दुर्घटना हुँदा १८को मृत्यु

एजेन्सी । थाइल्याण्डको उत्तरपूर्वी भूभागमा अवस्थित एक प्रान्तको राजमार्गमा बुधबार साँझ भएको बस दुर्घटनामा परी कम्तीमा पनि १८ जना यात्रुको ज्यान गएको समाचार छ । उक्त दुर्घटनामा अरु कैयौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोनबाट यात्रा गरिरहेको सो बस बुधबार साँझ सडकबाट खोँचमा खसेको यातायात मन्त्रालयले बिहीबार बिहान जनाएको छ । […]

बोको हरामले अपहरण गरेका एक सय १० छात्रालाई छोडिदियो

काठमाडौं, चैत ७ । एक महिनाअघि नाइजेरियाको विद्रोही समूह बोको हरामले अपहरण गरेका एक सय १० छात्रालाई छोडेको छ । छाडिएका छात्राहरुको अवस्था थाहा नभएको र तीमध्ये पाँच जना छात्राको हत्या भएको बीबीसीले जनाएको छ । बोको हरामले अपहरण गरेकै ठाउँमा उनीहरुलाई छाडेको स्थानीयले जनाएका छन् । फेब्रुअरी १९ मा नाइजेरियाको दाप्चीबाट छात्राहरुलाई अपहरण गरिएको […]

काबुलमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २५ जनाको मृत्यु

काठमाडौं, चैत ७ । अफगानिस्तानको राजधानी काबुलमा बम विष्फोट हुँदा कम्तीमा २५ जनाको ज्यान गएको छ । काबुलको अली अवाद अस्पाताल र कावुल विश्वविद्यालय नजिकै भएको आत्मघाती विष्फोटमा कम्तीमा २५ जनाको ज्यान गएको र २० जनाभन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउने अझै बढ्न सक्ने बीबीसीले जनाएको […]

एक्कासि म्यानमारका राष्ट्रपतिद्वारा राजीनामा

एजेन्सी । म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिएका छन् । अस्वस्थ भएको भन्दै आरामका लागि पदबाट राजीनामा दिएको राष्ट्रपति कार्यालयका एकजना अधिकारीले जानकारी दिए । बुधबार उनले आफ्नो पदबाट राजीनामा दिनुभएको यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । म्यानमारको राष्ट्रपति कार्यालयका एकजना निर्देशक उ चा तेले बढीमा सात दिनभित्रमा नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने […]

एक वर्षमै १ करोड बढीलाई रोजगारी दिँदै चीन

एजेन्सी । चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्ले मङ्गलबार बेइजिङमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै चीन सरकारले यसवर्ष करिब १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने बताएका छन् । उनले चीनले सन् २०१८ मा १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने र यी रोजगारीहरु चीनको सहरी क्षेत्रमा सिर्जना गरिने बताए । प्रधानमन्त्री खछ्याङ्ले हामीले सुरुमा […]

सिरियाको गृहयुद्ध आठौं वर्षमा प्रवेशः साढे ३ लाखको मृत्यु, लाखौं विस्तापित

एजेन्सी । सिरियामा जारी रहेको गृहयुद्ध आज आठौ वर्षमा प्रवेश गरेको छ । सन् २०११ को मार्च १५ बाट राष्ट्रपति बसर अल असदको राजिनामा माग्दै जनआन्दोलन सुरु भएको थियो । तर उक्त आन्दोलनमा सरकारको व्यापक दमन र हिंसाका कारण दुई वर्षमा पछि गृहयुद्धमा परिणित सो युद्ध अझै जारी छ । आन्दोलनकारीहरुले सशस्त्र समूहको निर्माण गरेपछि […]

भारतीय माओवादीको एम्बुसमा परी ९ जना कोब्रा बटालियन सदस्यको मृत्यु

एजेन्सी । मंगलबार भारतको छत्तीसगढ राज्य सुकमा जिल्लाको किस्ताराम क्षेत्रमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूले थापेको एम्बुसमा परी भारतको छत्तिससगढ़ राज्यका ९ जना कोब्रा बटालियनका सदस्यको मृत्यु भएको छ । एम्बुसमा परी ४ जना मरणासन्न अवस्थामा रहेको भारतीय संचार माध्यमहरूले जनाएका छन् । घटनामा माओवादी छापामार अप्रेसनमा गएको माइन प्रतिरोध (एन्टी(ल्यान्डमाइन) गाडी निकै माथि […]

युएस बंगलाका विमान दुर्घटनापछि बंगलादेशमा राष्ट्रिय शोकको घोषणा

एजेन्सी । बंगलादेश सरकारले बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्तगर्दै राष्ट्रिय शोकको घोषणा गरेको छ । बुधबार आकस्मिक रुपमा बसेको बंगलादेशको मन्त्रिपरिषदको बैठकले बिहीबारका लागि शोकको घोषणा गरेको हो । बिहीबारका लागि राष्ट्रिय शोकको घोषणा गरिएको र त्यसदित उक्त दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति विभिन्न मन्दिर, चर्च, मस्जिदमा शान्तिको […]

विश्व प्रसिद्ध वैज्ञानिक स्टिफन हकिङको निधन

काठमाडौं, फागुन ३० । विश्वका चर्चित बैज्ञानिक स्टीफन हकिङको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा निधन भएको हो । खगोलशास्त्रका चर्चित वैज्ञानिक स्टीफन हकिङ जसले ब्याक होल पत्ता लगाएका थिए । उनलाई न्युटनपछिकै ठूलो वैज्ञानिक मानिन्छ । उनलाई अमेरिकाले सबैभन्दा उच्च नागरिक सम्मान दिएको छ । उनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ किताब […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...