गृहमन्त्री चढेको हेलिकप्टर दूर्घटना, १४ जनाको मृत्यु

मेक्सिको । उच्च अधिकारीहरु बोेकेको एक हेलिकप्टर मेक्सिकोमा दूर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा १४ जनाको ज्यान गएको छ ।हेलिकप्टरमा सवार अधिकारीहरु शुक्रबार गएको भूकम्पको असर अवलोकनका लागि त्यसको केन्द्रविन्दु नजिकको शहर गएका थिए । मेक्सिकोको गृह मन्त्री र दक्षिण–पश्चिम ओहाका राज्यका गर्भनर पनि सो हेलिकप्टरमै थिए । तर, दुवै जना सकुशल रहेका छन् ।अवतरणको […]

मेक्सिकोमा ७.२ रेक्टर स्केलको भूकम्प

एजेन्सी । मेक्सिकोमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । यसलाई मेक्सिकोमा एक शताव्दीयताकै शक्तिशाली भूकम्प गएको बताइएको छ । भूकम्पको धक्का २२५ माइल टाढासम्म महसुस गरिएको थियो । करिब २ मिनेटसम्म हल्लाइरहेको स्थानीयले बताएका छन् । ओसाकाका केही भवनहरु भत्किएका छन् । हजारौं मानिसहरु घर बाहिर निस्किएका छन् । भूकम्पबाट भएको मानवीय क्षतिको […]

टर्कीमा ६ जना पत्रकारलाई आजीवन काराबासको सजाय

एजेन्सी । टर्कीको अदालतले सरकार विरोधी गतिविधिमा संलग्न भएको आरोपमा ६ जना पत्रकारलाई आजीवन जेल सजाय सुनाइएको छ । पत्रकारहरु नाज्ली लिकाक, एहमेत एलतान, मेहमेत एलतान, फेब्जी याजिसी, याकुप सिमसेक र सुक्रु तगु्रल ओजसेनजुललाई त्यहाँको अदालतले आजीवन काराबासको सजाय सुनाएको हो । इस्तानवुल अदालतले सरकार विरोधी गतिविधिमा संलग्न रहेका तथा अमेरिका समर्थित इस्लामिक धर्मगुरु फेथुल्लाह […]

कम्युनिस्ट घोषणापत्रको ऐतिहासिक महत्व र सान्दर्भिकता

“यो सानो पुस्तक ठूला ठूला ग्रन्थहरूको बराबर छ, यसको मूलआत्माले सम्पूर्ण संसारका समस्त संघर्षशील सर्वहारावर्गलाई संगठित हुन प्रेरणा दिइरहेको छ ।”  –भ्लादिमिर इल्यिच लेनिन आज फेब्रुअरी १२ तारिख । आजैका दिन अर्थात आजभन्दा ठिक १७० वर्ष पहिले सन् १८४८ फेब्रुअरी १२ तारिखका दिन वैज्ञानिक साम्यवादका प्रवर्तक कार्ल माक्र्स र पे्रmडरिक एंगेल्सद्वारा लिखित कम्युनिस्ट घोषणापत्र लण्डनबाट […]

कम्युनिष्ट अन्तर्राष्ट्रियको स्थापनाको आवश्यकताको सन्दर्भमा

“संसारका मजदुरहरु एक होऔं ।” – कार्ल माक्र्स – फ्रेड्रिक एंगेल्स, कम्युनिष्ट घोषणापत्र क्रान्तिकारी अन्र्तराष्ट्रियतावादी आन्दोलन (Revolutionary International Movement) को विघटन पछि आज कम्युनिष्टहरुको कुनै पनि अन्तर्राष्ट्रिय संगठन छैन । आजको युग साम्राज्यवाद र सर्वहारावर्ग बीचको भीषण वर्ग संघर्षको युग हो । विश्वसर्वहारावर्गका महान् नेता भ्लादिमिर लेनिनकै विश्लेषण र शब्दमा “साम्राज्यवादी युग सर्वहारावर्गले पुरा गर्ने क्रान्तिको […]

सिरियाली विद्रोहीले रुसी विमान खसालेः पाइलटलाई कुटेरै गरे हत्या

एजेन्सी । सिरियाली विद्रोही समूहले रुसको एक युद्धक विमानमा हमला गरेको छ । उक्त विमानलाई उनीहरुले आक्रमण गरेपछि विमानले अकस्मात अवतरण गरेको थियो । विमानलाई अस्त्र आक्रमणबाट झारेपछि त्यस विमानका चालकको केही समय उक्त सशस्त्र समूहसँग झडप परेको थियो । सशस्त्र समूहका सदस्यमध्ये कतिपयले ती चालकलाई नियन्त्रणमा लिन खोजेका थिए भने केहीले आक्रमण गरेका थिए […]

फिडेल क्यास्ट्रोका छोराले गरे आत्महत्या

काठमाडौं, १९ माघ । क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले आत्महत्या गरेका छन् । क्यास्ट्रोका जेठा छोरा फिडेल एन्जल क्यास्ट्रोले बिहीबार बिहान आत्महत्या गरेको क्युवाको सरकारी पत्रिका ग्रान्माले पुष्टि गरेको छ । ६८ वर्षका उनले हवानास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन् । फिडेलका छोरा डियाज धेरै दिनदेखि डिप्रेशनमा थिए र उनको उपचार भैरहेको थियो । पछिल्लो […]

अज्ञात व्यक्तिको फाइरिङमा १४ जनाको गयो ज्यान

एजेन्सी । ब्राजिलको उत्तरपूर्बी सहर फोर्टालेजामा रहेको एउटा ‘डान्स क्लब’ (नृत्य सहितको रेष्टुरेन्ट) मा अज्ञात व्यक्तिले गोलीहानी कम्तीमा १४ जनाको हत्या गरिएको समाचार छ । यस दुर्घटनामा परी अन्य १४ जना घाइते भएको स्थानीय अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । फोर्रो डो गागो नामक डान्स क्लवमा अत्याधिक भिड भएका बेला शनिबार एकाविहानै सहभागीहरुलाई लक्षित गरेर […]

अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा परी ४० भन्दा बढीको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा भएको एक आत्मघाती हमलामा परी ४० जना भन्दा बढीको मृत्यु भएको छ । उक्त घटनामा परी १४० भन्दा बढी घाइते भएको समाचार एजेन्सीहरुले बताएका छन् । विस्फोटक वस्तुले भरिएको एक एम्बुलेन्समा आएका आक्रमणकारीहरुले आन्तरिक मन्त्रालयको पुरानो भवन नजिक आत्मघाती वम आक्रमण गरेको अफगान प्रहरीले जनाएको छ । एक हप्ता पहिले […]

महान् लेनिनका सार्वभौम योगदानहरुका सम्बन्धमा

“नांगो संशोधनवाद, जसप्रति मजदुर जनसाधारणको मनमा तुरुन्तै घृणा पैदा हुन्छ, त्यति भयावह र हानिकारक हुदैन, जति मध्यवर्गको त्यो सिद्धान्त जसले अवसरवादी व्यवहारलाई न्यायसंगत प्रमाणित गर्नको लागि माक्र्सवादी सूत्रहरुको उपयोग गर्दछ र अनेकौं कुकर्महरुको साहायताबाट क्रान्तिकारी कारबाही असामयिक छ भन्ने कुरा सिद्ध गर्न प्रयत्न गर्दछ आदि । यो सिद्धान्तका सबैभन्दा कुख्यात प्रवक्ता र साथै दोस्रो ईन्टरनेश्नलका […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...