‘समाजवादी यथार्थवादी साहित्यले क्रान्तिलाई दिशानिर्देश गर्नुपर्छ’

(‘वर्तमान समयमा साहित्य सिर्जना र अक्टोबर क्रान्तिको सान्दर्भिकता’ विषयमा इच्छुक साँस्कृतिक प्रतिष्ठानले शनिबार बहस कार्यक्रमको आयोजना ग¥यो । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, एमाले र माओवादी केन्द्र निकटका स्रष्टा सर्जकहरुको जमघट भएको उक्त बहस कार्यक्रममा वक्ताहरु चैतन्य, निनु चापागाई, प्रा.डा.जगदीशचन्द्र भण्डारी, प्रा.डा.ताराकान्त पाण्डे्य, डा अमर गिरी, रोशन जनकपुरी, सीता शर्मा, सङ्गीत श्रोताले भाग लिएका थिए । कार्यक्रममा […]

कमरेड स्टालिनका योगदानहरुका सम्बन्धमा

 “सुधारवादीहरुको लागि सुधार नै सबथोक हुन्छ र क्रान्तिकारी काम त कुनै भैपरि आउने कुरो मात्र रहन्छ । त्यही कारणले गर्दा पुँजीवादी शासन अन्तरगत सुधारवादी कार्यनीति अपनाइँदा, अनिवार्य रुपले त्यो शासनलाई बलियो पार्ने र क्रान्तिलाई छिन्न भिन्न पार्ने साधन बन्न जान्छ । त्यसको उल्टो क्रान्तिकारीहरुको लागि मुख्य कुरो क्रान्तिकारी काम हो, सुधार होइन, उसको सुधार त […]

‘हामीले सङ्गठन र सङ्घर्ष दुवै क्षेत्रमा क्रमभङ्ग गर्दै अगाडि बढ्नु पर्दछ’

(नेकपा (क्रान्तिकारी माओवादी)को ६ देखि १० पौषसम्म बसेको केन्द्रीय समितिको बैठकमा पार्टी महासचिव मोहन वैद्य‘किरण’द्वारा प्रस्तुत तथा पारित तात्कालिक राजनीतिक प्रस्तावको अंशलाई यहाँ प्रस्तुत गरिएको छ । –स.) १–वर्तमान राजनीतिक परिस्थिति (क) देशमा हालै पश्चगामी राज्यसत्ता तथा व्यवस्था अन्तर्गत संसदीय निर्वाचनको नौटङ्की मञ्चन गरिएको छ । यस प्रकारको सत्ता तथा व्यवस्थामा आ–आफ्नो पकड बलियो बनाउनका […]

क्रान्तिका लागि अन्ततः बलप्रयोगको भूमिका अनिवार्य नै हुन्छ

(नेकपा (क्रान्तिकारी माओवादी) र यसका नेतृत्व मोहन वैद्य‘किरण’तर्फ देशभित्र र बाहिरका सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुको ध्यान केन्द्रित भएको छ । रणनीतिक प्रत्याक्रमणको चरणमा पुगेको दशवर्ष लामो जनयुद्धले तत्कालीन पार्टी नेतृत्वमा आएको विचलन, धोका र गद्दारीका कारण सेटब्याक खाएपछि अबरुद्ध बनेको नेपाली नयाँ जनवादी क्रान्तिलाई अगाडि बढाउने तयारी गरिरहेको क्रान्तिकारी माओवादीप्रति आमूल परिवर्तनका पक्षधर जनताले आशाको नजरले […]

क्रान्तिलाई अगाडि बढाउन माओले देखाएको बाटोमा दृढतापूर्वक अगाडि बढौं : क्रान्तिकारी माओवादी

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले दिसेम्बर २६, २०१७ अर्थात् कमरेड माओको १२५ औं जन्मदिवसको अवसरमा एक प्रेस वक्तव्य जारी गर्दै नेपाली नयाँ जनवादी क्रान्ति र विश्व सर्बहारा क्रान्तिलाई अगाडि बढाउनका लागि माओले देखाएको बाटोमा दृढतापूर्वक अगाडि बढ्न सबै कम्युनिष्ट क्रान्तिकारीहरुमा अपील गरेको छ । पार्टीका महासचिव किरणद्वारा सोमबार जारी प्रेस वक्तव्यमा यस्तो अपील गरिएको हो […]

पार्टी प्रकाशनका सम्बन्धमा

कम्युनिष्ट अखबारले के गर्नुहुन्छ, के गर्नु हुँदैन ? पार्टीले अथक परिश्रम गरेर कम्युनिष्ट प्रकाशनलाई विकसित गर्नुपर्छ । पार्टीका निर्देशनहरुको अधीन नहुने अखबारले कम्युनिष्ट मुखपत्रका रुपमा मान्यता प्राप्त गर्न सक्दैन । पार्टीले धेरै अखबारहरु चलाउनु भन्दा राम्रा अखबारहरु चलाउन बढी ध्यान दिनुपर्दछ । प्रत्येक कम्युनिष्ट पार्टीसँग एउटा राम्रो र संभव भए दैनिक केन्द्रीय मुखपत्र हुनुपर्दछ । […]

‘क.किरण : स्ट्रोङ कम्युनिष्ट फाइटर एण्ड लिडर’ : चिनियाँ बुद्धिजीवीहरु

एकाडेमी अफ माक्र्ससिज्म चाइनिज तथा चाइनिज एकाडेमी अफ सोसल साइन्सेजका भाइस प्रेसिडेन्ड प्रो.फाङ चियानसिङ, चाइनिज एकाडेमी अफ सोसल साइन्सेजका असिस्टेन्ट प्रोफेसर तथा इन्रनेश्नल क्रिटिकल थाउटका डेपुटी इडिटोरियल डाइरेक्टर डा. लि चिछुलगायतका चिनियाँ बुद्धिजीवीहरुको एउटा टोलीले केही समय अगाडि नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’लाई भेट तथा अन्तक्र्रिया ग¥यो । नेपाल र दक्षिण एशियामा समाजवादी आन्दोलनको […]

‘पार्टीको कार्यशैली सुधार’

अध्ययनको शैलीलाई सुधार्न मनोगतवादसँग जुध्नु, पार्टी सम्बन्धको शैलीलाई सुधार्न संकीर्णतावादसँग जुध्नु र लेखन शैलीलाई सुधार्न फोस्रो पार्टी लेखनसँग जुध्नु । हाम्रो अगाडि रहेका अभिभारा हुन् । शत्रुको तख्ता पल्टाउने अभिभारा पुरा गर्नको लागि हामीले पार्टीभित्र यी शैलीहरुलाई सुधार्ने अभिभारा पूरा गर्नैपर्छ । अध्ययन शैली र लेखन शैली पनि पार्टीकै कार्यशैलीभित्र पर्दछन् । एक पटक पार्टीको […]

विश्वका प्रमुख संशोधनवादी गद्दारहरू

संशोधनवादको जन्म र विकास संशोधनवाद भनेको पुँजीवाद हो । यसको स्रोत व्यक्तिवाद, निम्न पुँजीवाद, पुँजीवाद र साम्राज्यवाद हो । व्यक्तिवाद भनेकै पुँजीवाद र साम्राज्यवाद हो । वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्ष तथा सर्वहारा अधिनायकत्वको परित्याग र माक्र्सवादका आधारभूत सैद्धान्तिक मान्यताहरूको तोडमरोड तथा अपव्याख्या गर्नु नै संशोधनवाद हो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माक्र्सवादी र संशोधनवादी कार्यदिशाका बीचमा भीषण […]

संसदीय निर्वाचनको नाटक मञ्चन समापनः राष्ट्रघाती, जनघाती र भ्रष्टाचारीहरुको पुनरागमन

नेपाली कांगे्रस, एमाले र माओवादी केन्द्रद्वारा ‘उत्कृष्ट’ भनिएको संविधान कार्यान्वयनका लागि गरिएको निर्वाचनअन्तर्गत संघीय संसद् अथवा प्रतिनिधिसभा र प्रादेशिक संसद् अथवा प्रदेशसभाको चुनाव भैसकेको छ । निर्वाचन पश्चात मतगणनाको कार्य पनि अन्तिम दिशातर्फ उन्मुख भैरहेको छ । त्यसक्रममा पहिले अनुमान गरेअनुसार नै नेकपा (एमाले) र नेकपा (माके) का बीचमा निर्माण भएको ‘वाम’ गठबन्धनले अत्यधिक बढीमत […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...