ओलम्पिक आउँन लाग्दा रियो दि जेनेरियोमा आर्थिक संकटकाल

एजेन्सी । ब्राजिलको रियो दि जेनेरियामो आर्थिक संकटकालको घोषणा गरिएको छ । सन् २०१६ को ओलम्पिक आउँन ५० दिन भन्दा कम समय बाँकी रहेको अवस्थामा आर्थिक संकटकाल घोषणा गरिएको हो । राज्यका अन्तरिम गर्भनर फ्रान्सिस्को दोर्नेल्सले राज्य ‘गम्भीर आर्थिक संकट’ आइपरेको भन्दै आर्थिक संकटका कारण ओलम्पिक अघि नै यस्तो कदम चाल्नुपरेको बताएका छन् । आर्थिक संकटकालको […]

माओवादी केन्द्रमा एकतासँगै विवाद, कार्यदिशा र पदाधिकारी टुंगो अझै लाग्न सकेन

काठमाडौं । विभिन्न माओवादीबीच एकता भई एउटै माओवादी केन्द्र बनाउने अभियानमा लागेको माओवादी केन्द्रमा विचारमा एक रुपमा हुन नसक्दा एकता भएको एक महिना हुँदा समेत कार्यदिशा र पदाधिकारीको टुंगो लाग्न सकेको छैन । विचार फरक फरक भए पनि भावनात्मक एकता गर्ने प्रयासले गर्दा यो समस्या भएको हो । पार्टी एकीकरणपछि भावी दिशा तय गर्न वर्षमान पुन […]

पेरुलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाकपको सेमिफाइनलमा

काठमाडौं । कोलम्बिया अमेरिकामा जारी कोपा अमेरिकाकप फुटबलको सेमिफाइनलमा पुगेको छ । शनिबार बिहान भएको खेलमा पेरुलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै कोलम्बियाले अन्तिम चारमा स्थान बनाएको हो । खेलको निर्धारित ९० मिनेटमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टीमा पेरुका दुई खेलाडीले गोल गर्न नसकेपछि कोलम्बियाले ४–२ ले […]

ट्रम्पको विचारले अमेरिका संकटमा पर्छ : हिलारी

एजेन्सी । अमेरिकी राष्ट्रपति पदको आगामी नोभेम्बर महिनामा हुने निर्वाचनका दुई प्रतिस्पर्धी हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प एकअर्काप्रति आक्रमक रुपमा प्रस्तुत हुन थालेका छन् । ट्रम्पले अमेरिकामा मुस्लिमहरुको प्रवेशमा रोक लगाउनुपर्ने बताएपछि उनको विपक्षीहरुले चर्को आलोचना गरिरहेका छन् । राष्ट्रपति बाराक ओबामाले ट्रम्पको भनाईको प्रतिवाद गरेको भोलिपल्ट राष्ट्रपति पदकी डेमोक्रेटिक तर्फकी उम्मेदवार हिलारी क्लिन्टनले समेत त्यसको […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...