सिकलेसमा एक हप्ता (संस्मरण)

जेठ २३ गतेदेखि पश्चिम केन्द्रीय कमाण्डका अगुवा राजनीतिक कार्यकर्ताहरुको महत्वपूर्ण प्रशिक्षण हुँदै थियो । क. बसन्त, कुलमान, दुर्लभकुमार र म गरी हामी ४ जना । २२ गते बिहानै घोराहीबाट काठमाडौं जाने बसको टिकट लिएर बसभित्र छिर्यौं । साढे छ बजे हाम्रो गाडी अगाडि बढ्यो । मौसम सफा थियो, हामी क्याबिनमा बसेका थियौं । टाढा टाढासम्म […]

बहसमा क्रान्तिकारी माओवादीको सशस्त्र जनविद्रोहको फौजी कार्यदिशा

२०७२ असार ६–८ गते सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को राष्ट्रिय भेलाले नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोहको फौजी कार्यदिशा एकमतले पारित गरेको छ । त्यस लगत्तै बसेको पार्टीको केन्द्रीय समितिको पूर्ण वैठकले यस फौजी कार्यदिशालाई पार्टीको तल्लो सांगठनिक अंग सेलकमिटीसम्म बहसका लागि लैजाने निर्णय गरेको छ । अहिले नेकपा (क्रान्तिकारी माओवादी) द्वारा पारित सशस्त्र […]

भारतिय हिन्दु अतिवाद र नेपाल

अन्तराष्ट्रिय संचार माध्ययममा आईएस जस्ता ईस्लामिक आतंककारीहरूले गरेका ज्यादतीका घटनाहरू सार्वजनिक भईरहँदा सुस्तरी भारतमा भईरहेको हिन्दुवादीहरूको आतंकका घटनालेपनि स्थान पाउन थालेका छन् । संविधानतः भारतलाई विश्वको सबैभन्दा बढी जनसंख्या भएको धर्म निरपेक्ष प्रजातान्त्रिक देश मानिन्छ । भारतमा करिब ८० प्रतिशत जनसंख्या हिन्दु रहेको अनुमान गरिन्छ भने करिब १५ प्रतिशत मुसलमान र बाँकी अन्य धर्मका मानिस […]

बिलय के उद्देश्यका लागि ?

बिलिन वा बिलय हुने कुरा एकताका नेपाली माओवादी राजनीतिक बजारमा बोल्नेको पीठो बिक्ने जस्तै हुन पग्यो । गाउँघरमा भन्ने पनि गरिन्छ, गरिखान नसक्ने हराउने बिलाउने त हो । बिलाउने भनेको अरुको स्वत्वमा आफूलाई देख्नु हो । भनिन्छ, मान्छेहरु वा नेताहरु पनि ‘लिड’ वा ‘लेड’ गरी दुई प्रकृतिका हुन्छन् । कोही अगुवा भएर डोयाउँदै लिएर जान्छन् […]

कार्की प्यालेसमा सुप्रिमोको सम्भाषण

प्रिय कम रेडहरू ।सर्वप्रथम हाम्रो महान् तथा गौरवशाली पार्टी नेकपा माके र मेरो आफ्नै त्रफबाट सत्ताधारी न्यानो अभिवादन स्वीकार्नुस् !आज म धेरै पीडाका साथ केही कुराहरू लिएर तपाईहरू सामू खुसी साट्न यो कार्की प्यालेसमा उपस्थित भएको छु । म के ठान्छु भने भ्रान्तिको आवश्यकतामा कहिलेकाँही कार्यकर्ताका बिचमा पनि आउनु पर्दोरहेछ । शान्ती प्रक्रियामा आएर सत्ता […]

मिलेराँवादको आतंक र क्रान्तिकारीहरुको अभिभारा

२००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टी यतिवेला ६७ वर्षमा प्रवेश गरेको छ । ६७ वर्षको अवधिमा नेपालका कम्युनिष्ट क्रान्तिकारीहरुले नेतृत्व गरेको सर्वहारा वर्गीय आन्दोलन वा क्रान्तिहरु विभिन्न आरोह अवरोह पार गर्दै अगाडि बढ्ने क्रममा कम्युनिष्ट पार्टीभित्र घुसेका वा घुसाइएका कतिपय नेताहरुबाट घात र प्रतिघात हँुदै आएको कुरा हामी सबैका अगाडि जगजाहेर नै छ । वर्ग […]

क्रान्तिकारी कम्युनिष्ट आन्दोलन र त्यसले सामना गर्नुपरेका समस्याहरु

क्रान्ति र परिवर्तनका बारेमा कम्युनिष्ट क्रान्तिकारीहरु र बुर्जुवाहरुका बीचमा रहेको भिन्नताका सम्बन्धमा स्पष्ट पार्दै कार्लमाक्र्स र फ्रेडरिक ऐंगेल्सले सन् १८५० मार्चमा केन्द्रीय पदाधिकारका तर्फबाट कम्युनिष्ट लीगलाई सम्बोधन गर्ने सन्दर्भमा यसप्रकार विचार व्यक्त गर्नुभएको थियो, “लोकतान्त्रिक निम्न बुर्जुवाहरुले कम्तिमा माथिका मागहरु प्राप्त हुनासाथ जतिसक्यो छिटो क्रान्तिलाई निष्कर्षमा पु¥याउन चाहन्छन् भने हाम्रो चाहना र काम भनेको धेरथोर […]

पेरिसडाँडाको नेप्से परिसूचक उकालोतर्फ

काडमाडौंको कोटेस्वर स्थित पेरिसडाँडामा एउटा कम्पनी खुलेको छ । उक्त कम्पनीको मुख्य लक्ष्य मान्छेहरूको खरिद विक्री गर्नु हो । सो कम्पनी विभिन्न नामका दसवटा सानाठूला प्रा.लि.हरू मिलेर बनेको हो । यसको नाम ‘नेकपा माके एण्ड हेडक्वार्टर प्रा.लि.’ हो । प्रालिका मुख्य प्रोप्राइटर स्वयम् हेडक्वार्टर उर्फ छविलाल पैसावाल (यो जनयुद्धपछि विकसित भएको मारवाडी समुदायको नयाँ थर […]

नैतिकताको कसीमा माओवादी आन्दोलन

नेकपा (माके)को गठनपछि नेपालमा माओवादी नामका तीनवटा पार्टी छन् ः मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्र विक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा माओवादी र प्रचण्ड नेतृत्वको नेकपा (माके) । विगत दशवर्षे जनयुद्ध लडेको तागत आज तितरवितर अवस्थामा छ । तत्कालीन अवस्थामा पार्टीको शीर्ष तहमा रहेर जनयुद्धको नेतृत्व गरेका माओवादीले जनयुद्ध र माओवादी आन्दोलनबाटै सम्बन्ध विच्छेद गरेर […]

एमाले र माओवादी केन्द्र विच एकता अाजको अनिवार्य आवश्यक्ता

केही वर्ष अगाडीको कुरा हो, नेपालमा स्याटेलाइट प्रविधीको दुइवटा डिटिएच सेवा प्रदायकहरु एकै पटक बजारमा आए – डिस नेपाल र होम टिवी । यी दुवैको काम एउटै थियो, उनीहरुले प्रसारण गर्ने च्यानलहरु पनि एउटै थियो । नाममा मात्र भिन्नता थियो काममा भने थिएन । उनीहरुले भिन्न भिन्न सेवा प्रदायक भएर काम गर्दा उनीहरुलाई धेरै नै […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...