भोट हाल्नुअघि जनसमुदायले थाहा पाउनैपर्ने यी कुरा

सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । २०७४ साल वैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न राजनीतिक दलहरुको र स्वतन्त्र उम्मेद्वारहरु प्रचार प्रसारमा व्यस्त छन् । चुनाव प्रक्रिया र प्रचार प्रसारमा देखिएका कुराहरुले यो व्यवस्था, संविधान र सत्ता संचालन गरिहरेका राजनीतिक दलहरु मुख्य त कांग्रेस, एमाले र […]

माओवादी आक्रमणबाट अत्तालिएको सरकार उत्रियो आमहत्यामा

५ मे, सन् १८१८ मा जर्मनीमा जन्मिएका दार्शनिक कार्ल माक्र्सले सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र र सन् १८६७ मा अर्को कृति पुँजीको पहिलो खण्ड प्रकाशनमा ल्याएपछि विश्वमा नै त्यसले हलचल पैदा ग¥यो । उनको यो कृतिको उद्देश्य एडम स्मिथ, जीन बाप्टिस्ट सेभ, जोन स्टुअर्ट मिल, डेभिड रिकार्डोजस्ता शास्त्रीय राजनीतिक अर्थशास्त्रीको विपरित उत्पादनको पूँजीवादी तरिका र […]

निर्वाचनको क्रान्तिकारी उपयोग किन ?

नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि आवश्यक क्रान्तिकारी संयुक्त मोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले विद्यमान प्रतिकृयावादी व्यवस्था अन्तर्गत हुने भनिएको स्थानीय तहको निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने भन्ने निर्णय सार्वजनिक भएपछि यसबारे राजनीतिक बृत्तमा र आम नेपालीका वीचमा समेत निकै चासो बढेको छ । विशेषतः संविधान सभा–२लाई सकृय वहिष्कार गरेको नेकपा (क्रान्तिकारी माओवादी)को क्रान्तिकारी मोर्चाले त्यसै […]

मई दिवस मनाउने परम्पराको थालनी कसरी भयो ?

मई दिवस अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवस संसारभरका श्रमजीवी जनताको महान र गौरवमय दिन हो । यस दिवसलाई प्रत्येक वर्ष मई १ तारिखका दिन मनाउने गरिन्छ । श्रमजीवी जनताहरुको एक्यबद्धताको अभिव्यक्ति स्वरुप रहेको यस महान दिवस पूँजीवादी शोषण तथा उत्पीडनको स्वरुप रहेको यस महान दिवस पूँजीवादी शोषण तथा उत्पीडनको विरुद्ध मजदुरवर्गको संघर्षको अग्निज्वालाबाट पैदा भएको थियो […]

१२८ औं अन्तर्राष्ट्रिय मई दिवसका सन्दर्भमा

१. विषय प्रवेशः पुँजीवादी वर्गको राज्यसत्ता तथा पुँजीपतिवर्गको शोषण, दमन, अन्याय र अत्याचारका विरुद्ध सर्वहारा श्रमिक वर्गले आफ्नो वर्गको अधिकारका निमित्त विश्वमा ठूला–ठूला संघर्षहरु गर्दै आएका छन् । विविध संघर्षहरु मध्ये चार्टिस्ट आन्दोलन, पेरिसको मजदुर विद्रोहद्वारा पँुजीवादी राज्यसत्ताको कब्जा, अमेरिकाको सिकागोको मजदुर विद्रोह, रुसको मजदुर विद्रोह र सत्ता कब्जा, चीनको चार मई आन्दोलन वास्तवमा युगौ […]

लेनिन : एक ऐतिहासिक युग पुरुष

लेनिन शोषन तथा उत्पीडनबाट मानवजातिको मुक्ति आन्दोलनको इतिहासमा एक पौराणिक व्यक्तित्वको रुपमा रहेका छन् । लेनिन वास्तवमा यस्तो नाउँ हो, त्यस्तो चिनारी हो जुन मानवजातिको इतिहासमा एउटा नयाँ युगको प्रादुर्भावसित अभिन्न घनिष्ट रुपमा जोडिएको छ। त्यो युग हो पूँजीवादबाट समाजवादका संक्रमणको युग र १९१७ बाट शुभारम्भ भएको संक्रमणको विशाल प्रक्रिया आफ्ना अनेकौं मोड र घुम्तीहरु […]

अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम र विश्व समाजवादी आन्दोलन

अहिले हामीले एक वर्षसम्म नै रूसको अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकी कार्यक्रम मनाउँदै छौँ । त्यो शतवार्षिकी कार्यक्रमको सैद्धान्तिक, ऐतिहासिक र राजनीतिक दृष्टिकोणले पनि ठूलो महत्व छ । अक्टोबर क्रान्तिपछि नै रूसमा समाजवादी व्यवस्थाको स्थापना भयो र विश्व समाजवादी व्यवस्थाको नै निर्माण भयो । माक्र्सले समाजवादी व्यवस्थाको जुन सैद्धान्तिक व्याख्या प्रस्तुत गरेका थिए, त्यसलाई लेनिन, स्तालिन […]

अक्टोबर क्रान्तिको शतबार्षिकी सन्दर्भमा

“यो महान दिवस हामीबाट जति टाढा हुँदै गईरहेको छ सर्वहारा क्रान्तिको महत्व उति नै अधिक स्पष्ट हुदै गइरहेको छ ।” लेनिन, भाग १० पेज २०४, अक्टोबर क्रान्तिको चौथो जयंती “अक्टोबर क्रान्तिको झण्डा अपराजय छ र फासिवादका सवै शक्तिहरुको अन्तिम विनाश निश्चित छ । ” माओ भाग ३ पेज ८२ १९४२ नोभेम्बर ६ अक्टोबर क्रान्तिको पच्चीसौं […]

अक्टोबर क्रान्तिको सन्दर्भ र हाम्रो प्रसङ्ग

अक्टोबर क्रान्तिको यस सातामा नेपालका कम्युनिष्ट र तिनका ध्येयका बारेमा सोच्नु राम्रै होला । संसारलाई बुभm्ने र बदल्ने उद्देश्य लिई वैज्ञानिक भौतिकवादको जन्म हुन गएको कुरा सत्यापित भइसकेको छ । अझ वैज्ञानिक भौतिकवाद जन्मनुका पछाडि इतिहासमा एउटा नयाँ घटनाको उदय भएको थियो त्यो घटना हो मजदुर वर्गको जन्म हुनु । यस वर्गले आफ्नो उत्पत्तिसँगै विश्वजगत […]

महान् अक्टोबर क्रान्तिको विश्वव्यापी ऐतिहासिक महत्व

१– रुसमा सर्वहारा वर्गको नेतृत्वमा पुरानो क्यालेन्डर अनुसार १९१७ को २५ अक्टोबर र नयाँ क्यालेन्डर अनुसार ७ नवेम्बरमा समाजवादी क्रान्ति सम्पन्न भयो । सवै खाले सामन्ती अवशेषसहित पुँजीपतिवर्गका विरुद्ध परिलक्षित यो क्रान्ति विश्वक्रान्तिको इतिहासमा एक नयाँ युगको सूत्रपात थियो । यो वर्ष संसारभर महान् अक्टोबर क्रान्तिको शतवार्षिकी विभिन्न कार्यक्रमका साथ मनाउने काम भइरहेको छ । […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...