कम्युनिष्ट अन्तर्राष्ट्रियको स्थापनाको आवश्यकताको सन्दर्भमा

“संसारका मजदुरहरु एक होऔं ।” – कार्ल माक्र्स – फ्रेड्रिक एंगेल्स, कम्युनिष्ट घोषणापत्र क्रान्तिकारी अन्र्तराष्ट्रियतावादी आन्दोलन (Revolutionary International Movement) को विघटन पछि आज कम्युनिष्टहरुको कुनै पनि अन्तर्राष्ट्रिय संगठन छैन । आजको युग साम्राज्यवाद र सर्वहारावर्ग बीचको भीषण वर्ग संघर्षको युग हो । विश्वसर्वहारावर्गका महान् नेता भ्लादिमिर लेनिनकै विश्लेषण र शब्दमा “साम्राज्यवादी युग सर्वहारावर्गले पुरा गर्ने क्रान्तिको […]

झर्रोटर्रो : ‘प्रभु महाराज’का दूतको साक्षात् दर्शन

गएको हप्ता बिहीबार नेपाल मण्डलमा गुज्जर ‘प्रभु महाराज’का मुलुकबाट ‘प्रभु महाराज’ले आफ्ना दूत शुष्मा बहनजीलाई पठाए । दूत नेपाल मण्डलमा आएर ‘सोल्टी’ नामको मठमा बसेर नेपाल मण्डलका आफ्ना भक्तजनहरूलाई साक्षात् दर्शन दिइन् । निकट भविश्यमा सत्तारोहण गर्न थालेका सूर्यछाप दलका आफ्ना प्रिय भक्त अनुज श्री उखानप्रसाद, उनका सहयोगी गोलघेरे दलका मिस्टर सुप्रिमो, मधेशतिरका भक्तहरूलगायत सत्ता […]

वैज्ञानिक समाजवाद र चौथो औद्योगिक क्रान्तिः एक बहस

सामान्यतः ७०को दशकको उत्तराद्र्धतिर चीनमा पुँजीवादको पुनस्र्थापना भएपछि र विशेषतः ९०को दशकको पूर्वाद्र्धमा रुसी सामाजिक साम्राज्यवादको विघटन भएपछि साम्राज्यवादका पक्षधरहरुले माक्र्सवाद असफल भएको, समाजवादको भविष्य समाप्त भएको र पुँजीवाद निर्विकल्प बन्न गएको भन्ने कोकोहोलो मच्चाउंदै आएका छन् । रुस तथा चीनमा भएको प्रतिक्रान्ति पछि विश्वमा कहीं पनि सर्बहारा क्रान्ति सफल नभएको र पेरु तथा नेपालमा […]

कम्युनिष्ट पार्टी निर्माणमा श्रमको भूमिका : केही टिपोटहरु

कम्युनिष्ट पार्टी श्रमिक सर्वहारा वर्गको पार्टी हो । त्यस अर्थमा कम्युनिष्ट बन्नको लागि श्रम अनिवार्य सर्त हो । तर आज कम्युनिष्ट पार्टीका सदस्यहरुमा मेहनत परिश्रम गर्न हिचकिचाउने वा पन्छिने प्रवृति बढ्दै गएको छ । अझ सामुहिक उद्देश्य र सामुहिक श्रमको त कुरै नगरौ । पद, प्रतिष्ठा र पैसा तिरको घ्याउन्नेको प्रवलता बढ्दै गरेको छ । […]

क्रान्तिकारी युवा लिग बाँकेको भेला सम्पन्न, संयोजकमा विरेन्द्र शाही निर्वाचित

नेपालगञ्ज । नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग बाँकेको संयोजकमा विरेन्द्र शाही‘अमिट’ निर्वाचित भएका छन् । क्रान्तिकारी युवा लिंग बाँकेको बुधबार नेपालगञ्जमा सम्पन्न भेलाले विरेन्द्र शाही‘अमिट’को संयोजकत्वमा कमिटि गठन गरेको हो । भेलाले चार सदस्य पछि थप्नेगरी १५ सदस्यीय क्रान्तिकारी युवाको जिल्ला समिति गठन गरेको छ । उक्त भेलालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका […]

‘संसदीय बाटोबाट शान्तिपूर्ण ढंगले समाजवाद आउँदैन’

“जबसम्म पुँजीवाद हतियारले लैस हुन्छ, तबसम्म क्रान्ति पनि सशस्त्र हुनु अनिवार्य छ ।”  –भ्लादिमिर इल्यिच लेनिन वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोग भूमिका, अतिरिक्त मूल्यको सिद्धान्त, सर्वहारावर्ग हातमा राज्यसत्ता अर्थात् बैज्ञानिक समाजवाद तथा साम्यवाद माक्र्सवादका आधारभूत मान्यता हुन् । माक्र्सवाद सर्वहारावर्गको मुक्तिको सैद्धान्तिक हतियार हो । वर्गीय समाजमा वर्ग संघर्षविना, इतिहासमा बल प्रयोगको भूमिकाविना कहिपनि पनि कहिल्यै पनि […]

चुनावको मैदानमा समानुपातिक खेल

दोश्रो संविधानसभाको गर्भबाट जन्मेको संविधानको अझै संस्कार पुरा भएको छैन । गर्भधारणको संस्कारदेखि जन्मकालसम्म र न्वारनदेखि व्रतबन्धसम्मको चरणबद्ध संस्कारमा देखिएको सुडेनीहरुको उसको स्वार्थको उद्यानको शिशुलाई स्याहारको नाममा अराजकतापूर्ण चर्तिकलालाई नेपाली जनताले सहिदिएकोमा उनीहरुलाई औधी नै गर्व लाग्यो होला । अब पालो संविधानको कर्कस पाइलालाई नेपाली जनताले आफ्नो छातीमा टेक्न दिएको छ । संविधान कार्यान्वयनको निम्ति […]

संसदवाद, संसदीय निर्वाचन उपयोग र भ्रष्टाचार

 “कहिले संघर्षको संसदीय तरिका अपनाईन्छ त कहिले गैर–संसदीय तरिका, कहिले संसदको बहिस्कार गर्ने कार्यनीति अपनाईन्छ त कहिले संसदमा भाग लिने, कहिले गैर–कानुनी संघर्ष हुन्छ तर कहिले कानुनी प्रकारको अभ्यास गरिन्छ र यी विभिन्न रुपहरु एकअर्कासित सम्बन्धित र जोडिएका हुन्छन्” – लेनिन । १) विषय उठान  – लामो समयदेखि अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नव–औपनिवेशिक अवस्थामा रहेको नेपालमा […]

संसदीय खेलको एक अध्याय समाप्त

 नेपालका जनताले गरेको महान त्याग, समर्पण, बलिदान र उत्सर्गको परिणामलाई कुत्सित बनाउने प्रतिक्रियावादी, संसदवादी तत्वका उछलकुद र तिनका फोहरी क्रियाकलाप मुलुकमा अहिले छ्याल्लब्याल्ल भएका छन् । पुरानै चरित्र र सार बोकेको संविधान बनाइ नेपाली जनतालाई ढाँट्न सफल रहेका पुराना, यथास्थितिवादी शक्तिहरु नै अहिले पनि हावी भएका छन् । भर्खरै चुनाव सम्पन्न भएको छ । र, […]

झर्रोटर्रो : ‘मुख्यमन्त्री फेशन शो रनिङ सिल्ड’

यतिखेर नेपाल मण्डलका सात प्रदेशमा ‘मुख्यमन्त्री फेशन शो रनिङ सिल्ड’का लागि म्याराथन दौड प्रतियोगिता चलिरहेको छ । यो खेलमा सूर्यछाप क्लव, गोलघेरे क्लव, मशालछाप क्लव र छाता क्लवले मुख्य रूपमा भाग लिएका छन् । यसमा चारतारे क्लव पनि तयारी अवस्थामा रहेको छ । सो क्लव अहिले रिजर्व फोर्सका रूपमा तैनाथ छ । यो प्रतियोगितामा सूर्यछाप […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...