नयाँ श्रम ऐन र क्रान्तिकारी मजदुर आन्दोलन

गत श्रावण २६ गते व्यवस्थापिका संसदबाट श्रम ऐन २०४८ लाई प्रतिस्थापन गरी श्रम ऐन २०७४ पारित गरेको कुरा सार्वजनिक भएको छ । राष्ट्रपतिबाट लालमोहर लागेपछि यो नयाँ ऐनले कानूनी रुपमा मान्यता पाउने छ र सम्भवत यसै भाद्र महिनादेखि श्रम ऐन २०७४ ले नेपाली श्रम बजारलाई नयाँ आयामतर्फ डो¥याउनेछ । राज्यले उद्योगपति तथा श्रमिकहरुका बीचमा लामो […]

महिला मुक्ति र तिज

आज देश यतिबेला असाध्यै ठूलो कोलाहरबाट गुज्रिरहेको छ । अति वर्षात्का कारण पहाडी भैगाुलमा पहिलो र मधेसमा सारा वस्तीको डुबान र बाढीका कारण सयों मानिसहरुको ज्यान गइसकेको छ भने लाखौंलाख मानिसहरुको जीवन अस्तव्यस्त बन्न पुगेको छ । जनता जतासुकै राज्यविहीनताको अनुभूति गरिरहेका छन् । सदाबहार दैनिकीभन्दा थोरै पनि प्राकृतिक विपत्तिहरुको सामना गर्न राज्यसँग न त […]

नेपाली कम्युनिष्ट आन्दोलनको संक्षिप्त सिंहावलोकन

  आज नेपाली कम्युनिष्ट आन्दोलनले ६८ वर्ष पार गरिसकेको छ । यति लामो ऐतिहासिक अबधिमा यस आन्दोलन भित्र वर्ग संघर्ष र दुईलाइन संघर्ष, अन्तः संघर्षका अनेकौं जटिल, बाङ्गाटिङ्गा र कहालीलाग्दा घुम्तिहरु रहेका छन् । यद्यपि यो आन्दोलन लामो समय पहिलेदेखि अनेकौ समूह–उपसमूहहरुमा विभाजित अवश्यै रह्यो । अतः सारमा यस आन्दोलनभित्र क्रान्तिकारी धारा र संशोधनवादी दुई […]

माओवादी के आधारविना क्रान्ति सम्भव नइ अछि

(शहीद रामवृक्ष यादवले ०५० चैत्र २४ गते सिरहा जिल्लाको वस्तीपुरमा दिएको भाषणमा अाधारित) चैत्र २४ गते एकटा क्रान्तिके उभार लाब बला दिन छलै । आई साम्राज्यवादी संचारमाध्याम सब जे संसार स साम्यवादी विलीन भ रहल  छै , संसार मे आब कम्युनिष्टके अस्तित्व नै छै, तई विषयमे गलत नारा सब फूइक रहल छै । तई दिन […]

कमरेड रामवृक्ष यादव, न्यानो लाल सलाम !

रत रह संघर्ष में जीवन संघर्ष है । या कुर्वान हो जा देश पे, यही तो उत्कर्ष है ।। दब के ना रहना कभी, यही तो निष्कर्ष है । वह वक्त ही महान् है, जहाँ उत्सर्ग है ।। उक्त कवितांश २०४७ को नव वर्षको सन्दर्भमा सिन्धुली कारागारमा रहेको बेला क.रामवृक्ष यादवद्वारा रचित एक गीति कविताबाट […]

दोरम्बा हत्याकाण्ड, संसदीय माओवादी र परिवर्तनका सपनाहरु

साउन ३२, २०७४ मा दोरम्बा हत्याकाण्डको १४ वर्ष पूरा भयो । २१ जना महान जनयोद्धाहरुले अमूल्य जीवनको त्यहाँ बलिदान गरे । गरिखाने श्रमजीवि जनताको सुन्दर संसार निर्माण उनीहरुको महान सपना थियो । मुक्ति वा मृत्युको कसम खाएर जनयुद्धमा होमिएका उनीहरुको भागमा मृत्यु प¥यो, मुक्तिको सपना अधुरै रह्यो । सहिदहरुका शवलाई लाइन लगाएर राखेर पार्टीको झण्डा […]

युगान्तकारी अक्टुबर क्रान्तिको गौरवमय गाथा

 २५ अक्टुबर विश्वसर्वहारावर्गका लागि एक ऐतिहासिक दिन हो । यसै दिन अर्थात् सन् १९१७ अक्टुबर २५ का दिन महान् रुसी अक्टुबर क्रान्ति सम्पन्न भएको थियो । यस क्रान्तिले विश्वमानव समाजमा पहिलो पटक सर्वहारावर्गको अघिनायकत्व स्थापना गरेको थियो र पुँजीवादी राज्यव्यवस्थालाई माटोको धुलोमा पुरी दिएको थियो । त्यसैले यो क्रान्ति एक ऐतिहासिक र युगान्तकारी घटना थियो […]

यसो गरौं बाढी, पहिरो र डुवानको विपत्तिलाई रोक्न !

महाभूकम्पको मारमा परेर थिग्रिन नपाउँदै मुलुकमा अर्को प्राकृतिक विपत्ति आइलागेको छ । केही दिनदेखि परेको अविरल बर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुवानमा परी करिब सय जनाको ज्यान गइसकेको छ । कैयौं वेपत्ता अवस्थामा छन् । हजारौं परिवार विस्थापित हुन पुगेका छन् । उद्दार, राहत तथा पुनस्र्थापनाको कार्यमा राज्यको ढिलासास्ती हुँदा कैयौं घाइतेहरु […]

डाक्टर केसीको समर्थनमा उर्लेको जनलहर र यसले उब्जाएका प्रश्नहरु

भनिन्छ, सत्य पहिला–पहिलो एक्लो हुन्छ । ऊ सुरु सुरुमा असत्य, झुट र प्रतिगामी तथा यथास्थितिको घेरामा हुन्छ । सत्य ओकल्ने व्यक्तिमाथि असत्यको बौछार हुन्छ । ठूलो हमला हुन्छ र त्यसलाई हुर्कत नदिई समयमै भ्रुणहत्या गर्ने कुचेष्टा गरिन्छ । विज्ञानको प्रादुर्भाव हुँदा वैज्ञानिकहरुले पृथ्वी गोला छ भन्दा उनलाई बोलाहाको संज्ञा दिइयो । सूर्य अटल र यसलाई […]

देशको सिमाना र अखण्डता

पृथ्वीमा आधुनिक मानव देखापरेको करिब बीसलाख वर्ष भएको मानिन्छ । त्यसको धेरै लामो समयावधि पछि खास गरेर आदिम साम्यवादी समाजको अन्त्य र दास प्रथाको उदयपश्चात् राष्ट्र, राज्य र देशहरुको निर्माण सुरु हुन थालेको हो । त्यस अर्थमा राष्ट्र, राज्य र देश प्रकृति निर्मित विषयहरु होइनन् । ती मानव समाजको विकासक्रममा आर्थिक, सामाजिक परिवर्तनसँगै विकास भएका […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...