आदर्श रक्षाको चुनौती र इच्छुक साँस्कृतिक प्रतिष्ठान

भर्खरै इच्छुक साँस्कृतिक प्रतिष्ठानको साधारणसभा सम्पन्न भएको छ । इच्छुक प्रतिष्ठान प्रगतिशील धाराको साँस्कृतिक–साहित्यक धरोहर हो, विशेषतः माओवादी धाराको । किनकि, जनयुद्धमा वलिदान गर्ने साहित्यिक व्यक्तित्व कवि इच्छुकको नाममा यो स्थापित छ । इच्छुकका आदर्श अनुरुप सञ्चालन गर्ने ध्येयले नै यो स्थापित गरिएको हो । सम्भवतः सिंगो जनयुद्धको एउटा स्थापित स्मारकको भूमिका यसले पूरा गर्नुपर्नेछ […]

‘देशभक्त जनगणतान्त्रिक मोर्चा’ गठनबारे

ने.क.पा. (क्रान्तिकारी माओवादी) ले निर्माण गरेको क्रान्तिकारी “देशभक्त जनगणतान्त्रिक मोर्चा,नेपाल” को भेला भदौ २६–२८ गते काठमाण्डौमा सम्पन्न हुँदैछ । यो भेलामा देशभरिका नेता, कार्यकर्ताहरु भेला हुँदैछन् । पार्टीले मोर्चा निर्माण गरेर भेला किन गर्न खोजेको हो ? यसवारे राजनीतिक वृत्तमा निकै चासो र जिज्ञासा रहेकोछ र त्यो स्वभाविकै पनि हो । संयुक्त मोर्चाको भेला पछि […]

पुँजीवादी व्यवस्थाका विरुद्ध जाग्दो मजदुर आन्दोलन

पुँजी भनेको मृत श्रम हो र यो रक्तपिपासु पिशाच जीवित श्रम चुसेर बांँचेको हुन्छ र जति बढी जीवित श्रम यसले चुस्दछ, त्यति बढी मोटाउँछ । कार्लमाक्र्सको पुँजीवादी युगमा श्रमिकवर्गको श्रमको दोहन गरेर, श्रम चुसेर पुँजीपतिवर्गले कसरी आफ्नो मोटोपन कायम गर्दछ र आफ्नो प्रभुत्व र वैभव कायम गर्दछ भन्ने कुराको गहन अनुसन्धनात्मक अर्थशास्त्रीय संश्लेषण हो । […]

दक्षिणपन्थी नवसंशोधनवादका विरुद्ध विचारधारात्मक सङ्घर्षको महत्व

हामीले अर्थात् तात्कालिक नेपाल कम्युनिस्ट पार्टी–माओवादीले तात्कालिक एनेकपा (माओवादी) विरुद्ध २०६९ असारमा विद्रोह गरेका थियौं । त्यो बेला हामीले एनेकपा (माओवादी) लाई दक्षिणपन्थी नवसंशोधनवादी समूह बताएका थियौं । २०७२ साल कार्तिकमा नेकपा–माओवादी र नेकपा (एकीकृत) का बिच पार्टी एकता भई हामी नेकपा (क्रान्तिकारी माओवादी) बन्यौं । यसै क्रममा एनेकपा (माओवादी) ले पनि कतिपय घटकहरूसित पार्टी […]

भारतीय विस्तारवाद र माथिल्लो कर्णाली जलविद्युत् परियोजना

नेपाल–भारत बिचका असमान सन्धि–सम्झौताहरू भारत आफै मा दुई शताब्दी लामो समयावधिसम्म बेलायती साम्राज्यवादको औपनिवेशिक अधीनमा रही त्यसको शोषण–दमनबाट प्रताडित भएको निकटतम छिमेकी देश हो । सन् १९४७ मा बेलायती साम्राज्यवादले छोडेर गएपछि भारत एक स्वतन्त्र र स्वाधीन देशको रूपमा स्थापित हुन गयो । तर भारतले आफूमाथिको औपनिवेशिक थिचोमिचोको इतिहासलाई विर्सेर स्वयम् आफूलाई क्षेत्रीय प्रभुत्ववादी र […]

माथिल्लो कर्णाली जलविद्युत् परियोजनासम्बन्धी सम्झौताबारे

१– नेकपा (क्रान्तिकारी माओवादी) छिमेकी लगायत विश्वका सबै मुलुकहरूसँगको सम्बन्धलाई समानता, सहअस्तित्व र न्यायपूर्ण आधारमा स्थापित गर्न चाहन्छ । तर, नेपाल र भारतका बिच थुप्रै असमान सन्धि सम्झौताहरू भएका छन्, फलतः दुई देशबिचको सम्बन्धमा गम्भीर असर पुगेको छ । त्यतिमात्र नभएर भारतीय विस्तारवादले नेपालको सिमाना मिच्ने र नेपालको सरहदभित्रै सेनासमेत तैनाथ गर्ने हस्तक्षेपकारी काम गर्दै […]

मोदीको एजेण्डामा प्रचण्डले सहिछाप लगाउँदैछन्

नेपाली समाज बिगत दुई दशकदेखि उथलपुथलका बीचबाट गुज्रिरहेको छ । यसलाई दुई भागमा बाँडेर अध्ययन गर्दा उचित हुनेछ । सम्वत् २०५२ सालदेखि २०६२ सम्म जनयुद्धको वा जनक्रान्तिको काल र २०६२ देखि प्रारम्भ भएर अहिलेसम्म आईपुग्दाको प्रतिक्रान्तिको कालखण्ड । क्रान्ति र प्रतिक्रान्तिलाई प्रत्यक्ष रुपमा अनुभूत गर्नेको संख्या यहाँ पर्याप्त छ । यतिखेर मुख्य कुरा यी क्रान्ति […]

जातीय–क्षेत्रीय मुक्ति आन्दोलनको सही दिशा

  नेपालमा माओवादी आन्दोलन एउटा आरोह र अवरोहपछि नयाँ आरोहको पिँधमा नयाँ दिशा खोजी रहेजस्तो लाग्छ मलाई । भर्खरै विगत बनेको माओवादी जनयुद्ध गणतन्त्र र धर्मनिरपेक्षता, आदि आंशिक उपलब्धिसहित तर अधुरै समाप्त भएको छ । अधुरै यस अर्थमा हो कि यस गणतन्त्रमा फेरि पुरानै शासकवर्ग, समदाय (जो पुरानै सत्तामा पनि शासन गर्दै आएका थिए)को वर्चस्व […]

नेपालमा संसदीय व्यवस्थाको अभ्यास र विचारधारात्मक राजनीतिको अवसान

पञ्चायतको अन्त्य र संसदीय व्यवस्थाको पुनस्र्थापना नेपालको राजनीतिक इतिहासमा संसदीय व्यवस्थाको अभ्यास पहिलो पटक वि.सं. २०१६ ताका भएको थियो । त्यसबेला भएको संसदीय निर्वाचनमा ने.का.ले बहुमत ल्याएको थियो र त्यसका नेता बिपी कोइराला प्रधानमन्त्री बनेका थिए । तर त्यो निर्वाचित सरकारलाई राजा महेन्द्रले डेढ वर्षको अवधिभित्रै अपदस्थ गरी निर्दलीय पञ्चायती व्यवस्था लागु गरे । त्यसपछि […]

‘संयुक्त मोर्चा’ क्रान्तिको जादूगरी हतियार

म क्रान्तिकारी संयुक्त मोर्चा, आर्थिक व्यवस्थापन र अन्तर्राष्ट्रिय विषयमा तपाईहरूसँग केही कुरा गर्न चाहन्छु । संयुक्त मोर्चा सम्बन्धी पार्टीले निर्णय गरेको छ । यो जनयुद्ध लडिसकेको पार्टीका लागि धेरै नयाँ कुरा त होइन । तथापि शान्ति प्रक्रियामा प्रवेश गरेपछि युद्धकालमा बनेको संयुक्त मोर्चा विघटन गरियो । यो आन्तरिक छलफलको विषय मात्र बनेको छ । यो […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...