कार्लमाक्र्स : महान चरित्रका केही प्रमुख विशेषता-2

गतांकको बाँकी आफ्नो ज्ञान, शक्ति र सामथ्र्यप्रति माक्र्समा घमण्डको लेसमात्र पनि थिएन । फलले लटरम्म भएको रुख झैं, उहाँ विनम्र हुनुहुन्थ्यो । उहाँ साधारण कार्यकर्ताहरू र तलबाट आएको रायलाई बडो ध्यान दिएर सुन्नुहुन्थ्यो र, त्यसमा रहेको साँचो कुराको बडो सराहना गर्नुहुन्थ्यो । माक्र्सको उक्त गुणको सम्बन्धमा फ्रीडरिक लेस्सनरले आफ्नो संस्मरणमा लेखेका छन् ः “सबै साँच्चिकै […]

सर्वहारावर्गीय फलामे अनुशासन युक्त सगंठनको खाँचो

नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्तै जटिल रुपले खडाहँुदै आइरहेको प्रश्नवाचक स्थिति भनेको सर्वहारावर्ग पूँजीपतिवर्गको पछि लाग्ने हो कि पूँजीपतिवर्ग सर्वहारावर्गको पछि लाग्ने हो ? यद्यपि यहाँ अनेकन चिरामा सगंठित रहिआएका कम्युनिष्ट पार्टीहरु देख्न र सुन्न पाइन्छन् । तर यहाँका यी कम्युनिष्ट पार्टीको नाउँमा संगठित भएर आइरहेका अधिकांश कम्युनिष्ट पार्टी यस प्रश्नको गहिराईसम्म पुगेर पार्टीको स्पष्ट धारणाबिना […]

प्राकृतिक स्रोत सम्पदाको अन्यायपूर्ण दोहन

नेपाल गरिब मुलुक हो । यहाँका श्रमजीवी जनता गरिबीको रेखामुनि बाँचिरहेको छ । थोरै व्यक्तिको हातमा देशको सम्पत्ति र साधन केन्द्रित छन् । सरकारी र गैरसरकारी तथ्यांकले पनि नेपालको उत्पादन वितरणमा भारी असमानता छ भनेर देखाइरहेको छ । भ्रष्टाचारको लागि नेपाल उर्बर रहेको मानिन्छ । जम्मा १७६ वटा मुलुकमध्ये नेपालले आफूलाई १ सयमा जम्मा २९ […]

झर्रोटर्रो : पर जा तन्त्र दिवसका उडुसहरू

यो पृथ्वीलोकमा एउटा यस्तो देश छ जहाँ एउटा होइन दुईटा होइन चारचारवटा ‘प्रजातन्त्र दिवस’ मनाइन्छ । त्यो पनि लरतरो तरिकाले होइन, बडो तामझामका साथ । निकै खर्चिलो, भड्किलो र राष्ट्रको ढुकुटी रित्याएर । दिवस मनाउँदाको रात राज्यसत्ता बडो आनन्दसँग निदाउँछ । बेलुका अङ्ग्रेजी मार्काका राता, काला, हरिया सिसिका विर्का खोल्छ । सेकुवा र भटुरेका लाम्टा […]

नेवाः जातिको विशेषतामा आएको परिवर्तन

नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको फागुण ६ र ७ गते तेस्रो राष्ट्रिय भेला हुन गइरहेको सन्दर्भमा हिजो नेवाः जातिले नेपालको राजनैतिक परिवर्तनमा खेल्दै आएको भूमिका र आगामी दिनमा यसले खेल्नु पर्ने र खेल्न सक्ने भूमिकाको बारे छलफल र बहसका लागि नेवाः जातिका विशेषता र विगत केही दशकमा यस जातिमा आएको परिवर्तन बारे छलफल गरी सही […]

वर्ग र वर्गदृष्टिकोण

कालजयी कुरालाई मानिसले बदल्नको लागि जब नयाँको कुरा गर्न थाल्छ, तब उसले नयाँ शक्ति अर्थात् जीवनभर कम्युनिष्ट पार्टी र कम्युनिष्ट सिद्धान्तको लागि आफ्नो उर्वर समय बिताएर मर्ने बेलामा पार्टी र शक्तिबाट च्युत भएर कम्युनिष्ट नामै त्याग्छ उसबाट अरुले के आश गर्न सक्छन् । सबै तल्लो वर्ग एवं जातिलाई गरी जुगेडी, जुटपानी संघर्षको नेतृत्व गरेर नेपालै […]

जनयुद्धका उपलब्धिको संरक्षणका लागि वर्गसंघर्षको अपरिहार्यता

“वर्तमान स्थितिलाई फेर्नका लागि मात्र होइन, आफूलाई फेर्न र राजनीतिक सत्ताको भार बहन गर्न सक्ने आफूलाई बनाउनका निम्ति पनि तपाइहरुले पन्ध्र, बीस र पचास वर्षको गृहयुद्ध र अन्तर्राष्ट्रिय द्वन्द्वहरुबाट गुज्रनु पर्नेछ ।” – कार्ल माक्र्स, माक्र्स÷एंगेल्स चुनिएका रचनाहरु भाग ८, पृष्ठ ५०८ बैज्ञानिक साम्यवादका प्रवर्तक कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सले सर्वहारावर्गले आफ्नो हातमा राज्यसत्ता प्राप्त गर्न […]

अक्टोबर क्रान्ति र जनयुद्ध दिवस

सन् १९१७ अक्टोबरमा रुसमा कम्युनिस्ट पार्टीको नेतृत्वमा महान् समाजवादी क्रान्ति सम्पन्न भएको थियो । अहिले सो क्रान्ति सम्पन्न भएको एक सय वर्ष पूरा भइसकेको छ । अहिले विश्वमा विभिन्न देशका साथै नेपालमा पनि अक्टोबर क्रान्तिको शतवार्षिकी मनाउने काम भइरहेको छ । त्यसै क्रान्तिको आलोकमा विश्वमा र नेपालमा पनि सर्वहारा वर्गले आफ्नो तथा उत्पीडित जनसमुदायको मुक्ति […]

महान् जनयुद्ध र सहादतको मूल्य

नेपालमा नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने उद्देश्यमा आधारित रही नेकपा (माओवादी)को नेतृत्वमा दश वर्षसम्म महान् जनयुद्धको सञ्चालन गरियो । रणनीतिक रक्षा, सन्तुलन र प्रत्याक्रमणको प्रक्रियाका बीचबाट जनयुद्ध विकसित हुँदै गयो । यस ऐतिहासिक प्रक्रियामा पन्ध्र हजार भन्दा बढी नेपाली जनताका छोराछोरीहरुले सहादत प्राप्त गरे । अनेकौं योद्धाहरु राज्यद्वारा बेपत्ता पारिए । अनेकौं योद्धाहरु घाइते, अपाङ्ग […]

नयाँ जनवादी क्रान्ति र जातीय समस्या

“चिनियाँ क्रान्ति विश्वक्रान्तिको अङ्ग हो” भन्ने सही स्थापना सन् १९२४–२७ को चीनको पहिलो महान् क्रान्तिको १ अवधिमा नै अघि सारिएको थियो । यो कुरा चिनियाँ कम्युनिस्टहरूले अघि सारेका थिए र त्यसबेला साम्राज्यवाद तथा सामन्तविरोधी सङ्घर्षमा लागेका सबैले यसको समर्थन गरेका थिए । तर त्यसो हुँदाहुँदै पनि त्यस कुराको वास्तविक महत्वबारे त्यसताका पूर्ण व्याख्या नगरिएको हुनाले […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...