मलेसिया सरकारको नयाँ निर्णय, अब कामदारले लेवी तिर्न नपर्ने

काठमाडौं, ६ पुस । मलेसिया सरकारले १ जनवरी २०१८ बाट लागू गर्न लागेको नयाँ निर्णयले नेपाली कामदार पनि लाभान्वित हुने भएका छन् । मलेसियामा कामदारहरुले होइन, अब रोजगार दाताले नै कर तिर्नुपर्ने निर्णय कार्यान्वन हुने भएपछि त्यहाँ कार्यरत नेपाली कामदार पनि लाभान्वित हुने भएका हुन् । सरकारको यो निर्णय लागू गर्ने घोषणासँगै अब सन् २०१८ […]

२०१८ मा ५६ हजार विदेशी कामदार भित्राउँदै दक्षिण कोरिया

सोल । इपिएस लागू भएका १६ देशबाट आगामी वर्षका लागि दक्षिण कोरियाले ५६ हजार कामदारहरु भित्र्याउने भएको छ । कोटा निर्धारण समितिको शनिबार बसेको बैठकले आगामी वर्षका लागि ५६ हजार कामदारलाई कोरिया प्रवेश गराउने निर्णय गरेको हो । कोटा निर्धारण समितिमा सरकारको तर्फबाट १२ , मजदुर संगठनबाट २, कम्पनी ब्यबस्थापक र अन्य क्षेत्रबाट गरि जम्मा […]

वातानिया एयरवेजले भोलिदेखि कुवेत–काठमाडौं–कुवेत सिधा उडान भर्ने

काठमाडौं, १९ मंसिर । बुधबारदेखि कुवेत–काठमाडौं–कुवेत सिधा उडान शुरु हुँदैछ । कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत–काठमाडौं प्रत्यक्ष उडान शुरु गर्न लागेको हो । उक्त विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवासुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग आज कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । काठमाडौं–कुवेत सिधा उडानबाट नेपाल–कुवेत सम्बन्ध […]

कतारका अवैध नेपाली कामदारले अब नेपालबाटै वैध बन्ने प्रक्रिया पुरा गर्न पाउने

काठमाण्डौं, ५ मंसिर । कतारमा अवैध रुपमा बसेका नेपाली कामदारले अब नेपालबाटै वैध बन्ने प्रक्रिया थाल्न सक्ने भएका छन् । कतार सरकारले गैरकानुनी रुपमा बसिरहेका विदेशी कामदारलाई आफ्नै देशबाट प्रक्रिया पुरा गरेर पुनः काममा फर्किन सक्ने सुविधा दिने निर्णय गरेको छ । पहिलो चरणमा यस्तो सुविधा पाउने ८ राष्ट्रभित्र नेपाल पनि परेको छ । नेपालीसँगै […]

वैदेशिक रोजगारमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम

काठमाडौं, २४ कात्तिक । सरकारले यो वर्ष पनि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम दिने भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले विदेश जान चाहाने युवालाई विभिन्न १३ किसिमका सीपमूलक तालिम दिने तयारी गरेको हो । बोर्डले निर्माण, होटल, सेक्युरिटी लगायतका विधाका तालिमहरु सञ्चालन गर्ने तयारी गरेको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेल […]

मलेसियामा नेपाली कामदार बाकेको बस दुर्घटना, ८ को मृत्यु

काठमाडौं, ७ । मलेसियाको पेनाङ शहरमा आज बिहानै बिदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा आठ जनाको मृत्यु भएको छ । सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेसियन कामदार बोकेका बस जुधेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा परेर अन्य ३३ जना कामदार गम्भिर घाइते भएको न्यू स्ट्रेट टाइम्सले जनाएको […]

नेपाल र जोर्डनबीच श्रम-सम्झौतामा हस्ताक्षर

काठमाडौ । नेपाल र जोर्डनबीच बुधबार श्रम श्रम्झौतामा हस्ताक्षर भएको छ । श्रममन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा. अली अली गेजावीबीच जोर्डनको श्रम मन्त्रालयमा सम्झौतामा हस्ताक्षर भएको हो । जोर्डनमा गार्मेन्टको क्षेत्रमा नेपाली महिला कामदारको माग उच्च छ । जोर्डनसँग नेपालले श्रम सम्झौता गर्ने लामो समयदेखि तयारी गरेको थियो । श्रम मन्त्रालयले जोर्डनसँगको श्रम […]

कतारमा एक नेपालीको मृत्यु

१ कात्तिक, सप्तरी । वैदेशिक रोजगारीको लागि सप्तरीबाट कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिए । मण्डल छ महिना अगाडि रोजगारीको लागि कतार गएका थिए । उनको गएराति अज्ञात सवारी साधनले ठक्कर दिँदा मृत्यु […]

ईपीएस परिक्षा पास गरेकाको स्वास्थ्य परिक्षण कार्तिक १२ बाट

काठमाडौं, २९ । रोजगार अनुमती प्रणाली (ईपीएस) अन्तर्गत कोरियाको भाषा परीक्षा पास गरेका युवाहरुको आगामी कार्तिक १२ देखि स्वास्थ्य परिक्षण गरिने भएको छ । २०१८ का लागि यसवर्ष १२ हजार १०८ युवाहरुले भाषा परीक्षा पास गरेका थिए । उत्र्तिणहरुको राजधानीका चारवटा अस्पतालमा स्वास्थ्य परिक्षण गरिनेछ इपिएस कार्यालय ग्वार्कोले कार्तिक १२ देखि लगातार नौं दिनसम्म स्वास्थ्य […]

नयाँ श्रम ऐन र क्रान्तिकारी मजदुर आन्दोलन

गत श्रावण २६ गते व्यवस्थापिका संसदबाट श्रम ऐन २०४८ लाई प्रतिस्थापन गरी श्रम ऐन २०७४ पारित गरेको कुरा सार्वजनिक भएको छ । राष्ट्रपतिबाट लालमोहर लागेपछि यो नयाँ ऐनले कानूनी रुपमा मान्यता पाउने छ र सम्भवत यसै भाद्र महिनादेखि श्रम ऐन २०७४ ले नेपाली श्रम बजारलाई नयाँ आयामतर्फ डो¥याउनेछ । राज्यले उद्योगपति तथा श्रमिकहरुका बीचमा लामो […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...