मेगा बैंक सङ्घीय संरचनामा जाने

काठमाडौँ। निजी क्षेत्रको बैंक मेगा बैंकले मुलुकको सङ्घीय संरचनाअनुसार नै कारोबार गर्ने घोषणा गरेको छ । शुक्रबार वैंकको छैठौं वार्षिकोत्सवका अवसरमा सो घोषणा गरेको हो । नेपालको संविधानअनुसार मुलुक सात प्रदेशमा विभाजन भएकाले सोहीअनुसार नै बैंकको गतिविधिलाई पनि अगाडि बढाउने योजना रहेको अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए । यस्तै बैंकले मर्जरलाई प्राथमिकता दिने वा हकप्रद […]

स्मार्ट कार्ड निर्माणका लागि फ्रान्सेली कम्पनीसँग ठेक्का सम्झौता

काठमाडौं । नागरिकताको समेत काम गर्ने भनिएको राष्ट्रिय परिचयपत्र निर्माण अन्योलका माझ ठेक्का सम्झौता भएको छ । ८० लाख डलर लागत अनुमान गरेर आह्वान गरेको टेन्डर प्रक्रियामा ६ वटा कम्पनीले चासो राखेपनि फ्रान्सेली कम्पनी मार्फो सफरानले सबैभन्दा कम रकम ४८ लाख ७९ हजार डलरको कबोल गरेपछि स्मार्ट कार्ड निर्माण गर्नका लागि ठेक्का सम्झौता भएको राष्ट्रिय […]

मर्जरपछि बिओके लुम्बिनीको एकीकृत कारोबार सुरु

काठमाडौं । बैंक अफ काठमान्डू र लुम्बिनी बैंकले मर्जरपछि बैंक अफ काठमान्डू लुम्बिनीका नामबाट एकीकृत कारोबार सुरु गरिएको छ । बिहीबार नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले बैंक अफ काठमान्डू लुम्बिनीको नयाँ कर्पोरेट लोगोको अनावरण गरेपश्चात एकीकृत कारोबार सुरु गरेको हो । ९ पुस २०७२ मा मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका दुवै बैंकले नेपाल राष्ट्र […]

कृषि र ऊर्जामा १५ प्रतिशत कर्जा लगानी गर्नैपर्ने बाध्यकारी ब्यवस्था

काठमाडौं । नयाँ मौद्रिक नीतिले कृषि तथा जलविद्युत् क्षेत्रमा न्यूनतम १५ प्रतिशत कर्जा लगानी गर्नेपर्ने बाध्यकारी व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले विहीबार सार्वजनिक गरेको नीतिमा हाल कायम रहेको कुल १२ प्रतिशत कर्जालाई परिमार्जन गरेर १५ प्रतिशत बनाएको हो । यसले सरकारले लक्ष्य गरेको कृषि तथा ऊर्जा क्षेत्रमा थप लगानी तथा अवसर खोज्ने योजनालाई […]

राष्ट्र बैंकबाट मौद्रिक नीति सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय आर्थिक परिदृश्य र सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले अवलम्बन गरेका उद्देश्य र प्राथमिकतासँग तादात्म्यता कायम गर्दै आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले कृषि, ऊर्जा, पर्यटन, घरेलु तथा साना उद्योगलगायत उत्पादनशील क्षेत्र र विपन्न वर्गमा पुँजी प्रवाह हुनेगरी विहीबार मौद्रिक […]

‘उपल्लो कर्णाली जनताले बनाउँछन्’- मोहन वैद्य ‘किरण’

असार २५, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष क. किरणले उपल्लो कर्णाली जलविद्युत परियोजना जनताले निर्माण गर्ने बताउनु भएको छ । बागबजारस्थित होटल हार्दिकमा सम्पन्न माथिल्लो कर्णाली जलविद्युत परियोजना विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । जीएमआरसँग यसअघिका सरकारहरुले गरेको सम्झौताअनुसार उपल्लो कर्णालीमा गरिएको पीडीए कार्यान्वयनका लागि वर्तमान बामपन्थीको सरकारले प्रक्रिया […]

नेपाल बैंकले ल्याउने भयो मोबाइल बैंकिङ सेवा, सेवाग्राही लाई हुने भयो राहात

काठमाडौँ । नेपाल बैंकले आफ्ना सेवाग्रहीलाई मध्यनजर गदै मोबाइल बैंकिङ सेवा सञ्चालन गर्ने भएको छ । उसले मोवाइल बैंकिङ सेवा दिनका लागि नेपाल बैंक र एफवान सफ्ट इन्टरनेसनलवीच सम्झौता गरेको छ । सम्झैतापत्रमा नेपाल बैंकका तर्फवाट बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र एफवान सफ्टका मार्केटिङ् डाइरेक्टर बिपुल ढकालले हस्ताक्षर गरेका छन् । मोबाइल […]

लिलामीमा राख्दा पनि बिकेन संसारकै ठूलो र पुरानो हीरा

एजेन्सी । संसारकै सबैभन्दा ठूलो र पूरानो हीराको लण्डनमा एक लिलामीका क्रममा कुनै ग्राहक भेटिएन । १, १०९ क्यारेटको यो हीराको आकार टेनिसको बल बराबर रहेको छ । यो हीरा करिब २.५ अरब वर्ष पुरानो मानिन्छ । ‘लेजेडी ला रोना’ नामको यस हीराको लिलामीका लागि ७ करोड डलर न्युनतम मूल्य तोकिएको छ । तर कसैले […]

जनमत संग्रहको नजिताले विश्वबजारमा तरंग

काठमाडाैं । बेलायतले यूरोपीयन युनियन (ईयू)सँग छाड्ने जनमत संग्रहको फैसलाले विश्व बजारमा तरंग मच्चाएको छ । ईयू छाड्ने कि सँगै रहने भनी बेलायतमा विहीबार भएको जनमत संग्रहले विश्वकै शेयर बजारमा हलचल मच्चाएको हो । बेलायतको जनमत संग्रहको निर्वाचनको परिणाम नआउँदै विश्वकै शेयर बजारमा गिरावट आएको थियो । बेलायती मुद्रा पाउण्डमा पनि भारी मात्रामा गिरावट देखिएको छ […]

अमेरिकाका सबैभन्दा बढी १ सय ४८ उद्योगको लगानी

काठमाडौं । संयुक्त राज्य अमेरिकाका ३२२ उद्योगले मुलुकको विभिन्न क्षेत्रमा सात अर्ब ३३ करोड ३० लाख लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् । अमेरिकाका सबैभन्दा बढी १४८ उद्योगको लगानी नेपालको सेवा क्षेत्रमा रहेको उद्योग विभागले जनाएको छ । विभागको तथ्याङ्कअनुसार अमेरिकी उद्योगको आकर्षण स्वफ्टवयर क्षेत्रमा देखिन्छ । लगानी गर्न स्वीकृति प्राप्त गरेका अमेरिकी उद्योगमध्ये सेवा […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...