ओबरमा नेपालको सहभागिता र चिनियाँ चासो

चिनियाँ राष्ट्रपति सिजिनपिङले वन बेल्ट वन रोडको अन्तर्राष्ट्रिय फोरममा किननोट स्पिच प्रस्तुत गरे । सोमबार (१४ मे, बैशाख ३१ मा) आयोजना गरिएको उक्त फोरममा २९ देशका राष्ट्र प्रमुखहरुको उपस्थिति रहेको थियो भने १३० वटा राष्ट्रको प्रतिनिधित्व रहेको थियो । फोरममा संयुक्त राष्ट्रसंघको महासचिवको पनि उपस्थिति रहेको थियो । विगत चार बर्षदेखि वन बेल्ट वन रोड […]

नौ महिनाको व्यापार घाटा ६ खर्ब ७१ अर्ब

जेष्ठ ३, २०७३ । चालु आर्थिक वर्षको नौ महिनामा मुलुकको व्यापार घाटा ६ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ । यसको आधारमा मुलुकले दैनिक झन्डै साढे २ अर्ब रुपैयाँ व्यापार घाटाको भार परेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ४२ प्रतिशतले बढी हो । ०७४ चैतमा कुल व्यापार घाटा ८ दशमलव २ प्रतिशतले […]

नेपालको आर्थिक वृद्धिदर १९९४ यताकै बढी

काठमाडौ, वैशाख २९ । दुई दशकपछि पहिलोपटक नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशत पुगेको छ । विश्व बैंकले बिहीबार जारी गरेको सूचना अनुसार बजार मूल्यका आधारमा नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशत पुगेको हो । लोडसेडिङमा कमी, पुनर्निर्माणको कामले लिएको गति र कृषिबालीका लागि मौसमले साथ दिएका कारण आर्थिक वृद्धिदर राम्रो भएको विश्व बैंकको भनाइ छ । […]

१७ बिमा कम्पनी थपिँदै, मापदण्ड के–के हेर्नुस्

वैशाख २०, २०७४ । मुलुकको बिमा बजारमा डेढ दर्जन बिमा कम्पनीहरू थपिने देखिएको छ । चैतसम्म १७ वटा कम्पनीले सञ्चालन अनुमति माग्दै बिमा समितिमा आवेदन दिएका छन् । जीवन बिमा कम्पनी १२ र निर्जीवन बिमा कम्पनी ५ गरी १७ कम्पनीको आवेदन प्राप्त भएको समितिले बताएको छ । तीमध्ये ९ जीवन बिमा कम्पनी र ५ वटा […]

नेपालमै बन्ने भो बजाजको मोटरसाइकल

नेपालकै उत्कृष्ट व्यावसायिक ग्रुप गोल्छा ग्रुपले आगामी आर्थिक वर्षबाट नेपालमै बजाज बाइकको उत्पादन सुरु गर्ने भएको छ । १ सय ५० सीसी र १ सय २५ सीसीको बाइक उत्पादन गर्न गोल्छा समूहले सम्पूर्ण तयारी पूरा गरेको छ । आगामी आर्थिक वर्षको बजेट आउनसाथ बजाज बाइक उत्पादन गरेर बजारमा ल्याउने गोल्छा समूहका कार्यकारी निर्देशक शेखर गोल्छाले […]

हिमालय चिनी मिलमा, कच्चा पदार्थकै अभाव

लहान, १६ वैशाख – सिरहाको चन्द्रअयोध्यापुरमा सञ्चालित हिमालय चिनी मिलमा चिनी उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ उखुको अभाव हुँदा समस्यामा परेको छ । आवश्यकतानुसार चिनी बनाउन चाहिने कच्चा पदार्थ उखु पर्याप्त मात्रामा उपलब्ध नहुदा चिनी उत्पादन समेत घटेको उद्योगले जनाएको छ । जिल्लाकै पहिलो र एक मात्र चिनी मिलको रुपमा सञ्चालित चिनी मिलले गत […]

बजेट असार ३० सम्ममा आउने सम्भावना

काठमाडौं, वैशाख १३ । स्थानीय तह निर्वाचनको मुखमा एमालेले नयाँ कार्यक्रमसहितको बजेट ल्याउन नदिने भनेपछि आउने आर्थिक वर्षको बजेट असार ३० गते आउने सम्भावना बढेको छ । अर्थ मन्त्रालयमा भएको छलफल जेठ १५ गते बजेट पेस गर्नुपर्ने संविधानको धारा निलम्बन गरी यसपालि असार ३० गते बजेट पेस गर्ने निष्कर्षमा टुंगिएको स्रोतले बतायो । उपप्रधान तथा […]

एउटै ट्यांकरबाट करिब ३ सय ९२ लिटर ठगी

वैशाख १३, २०७४ । आयल निगमले ट्यांकरको एउटै चेम्बरमा साढे २ प्रतिशत कम इन्धन बजारमा पठाउने गरेको भेटिएको छ । थानकोट डिपोबाट उपत्यकाका बजारसम्म पुग्दा एउटै चेम्बरमा ९८ लिटर कम इन्धन फेला परेको हो । जसअनुसार एउटै चेम्बरबाट करिब १० हजार रुपैयाँ फाइदा गर्दै आएको देखिन्छ । ट्यांकरबाट कम परिमाणमा इन्धन आएको गुनासो र उजुरी […]

‘इन्टरनेट सबैका लागि’ भन्ने नयाँ थिमसँगै एनसेलले ल्यायो, नयाँ डेटा प्याकहरु

८ वैशाख , काठमाडौं । देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिम अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ, जस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब अझै बढी डेटा भोलुमका साथ विभिन्न समयावधिका डेटा प्याकहरुको मजा लिन सक्नेछन् । नयाँ डेटा प्याकहरु विहिबारदेखि लागु भएको छ । ‘इन्टरनेट सबैका लागि’ थिम […]

ट्रेड युनियनवाद र अर्थवादका विशेषताहरु

नेपालमा आजभन्दा ६४ वर्ष अगाडिबाट शुरु भएको नेपाली मजदुर आन्दोलन विभिन्न प्रकारका उतारचढाव पार गर्दै यहाँसम्म आईपुगेको छ । विराटनगरमा सानो र सिमित घेरामा उद्योगको स्थापना भएका कारण स्वभाविक रुपमा तात्कालिन स्थितिमा संख्यात्मक दृष्टिले मजदुरहरुको संख्यापनि कमै थियो । पु“जिवादी उत्पीडनको मार चर्को भएको कारण मजदुरहरुले संगठित रुपमा ००३ सालमा संघर्षको शुरुवात गरेर आºनो वर्गको […]

जनमत

माथिल्लो कर्णाली जलविधुत परियोजनाबारे के भन्नुहुन्छ ?

View Results

Loading ... Loading ...