नेपालको जलविद्युत् क्षमता ८२,९८० मेगाावाट

काठमाडौं । सरकारी अध्ययनका नेपालको जलविद्युत् उत्पादन क्षमता ८२ हजार ९ सय ८० मेगावाट रहेको छ । जल तथा ऊर्जा आयोग सचिवालयले गरेको अध्ययनले नेपालको जलविद्युत् उत्पादन क्षमता यसअघि प्रचारित ८३ हजार मेगावाट बराबर नै रहेको देखाएको हो । ५० वर्षअघि हरिमान श्रेष्ठले आफ्नो विद्यावारिधिको शोधपत्र लेख्ने क्रममा ८३ हजार मेगावाट उत्पादन क्षमता भएको उल्लेख […]

७.८ रेक्टरको भूकम्प गए काठमाडौंमा मात्र ७ खर्ब ६६ अर्बको क्षति हुने

काठमाडौं । तीन वर्षअघि गोर्खा केन्द्रबिन्दु भएर गएको ७.८ रेक्टर स्केलको भूकम्प दोहोरिए राजधानी काठमाडौंमा मात्र ७ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको क्षति हुने एक अध्ययनले देखाएको छ । सरकारी अध्ययनका अनुसार यस्तो भूकम्पले २२ हजारभन्दा बढी मानवीय क्षति हुनेछ । सहरी विकास मन्त्रालय अन्तर्गतको भूकम्प विपद जोखिम मूल्यांकन परियोजनाले जापानी सहयोग नियोग (जाइका)सँग मिलेर […]

श्रम

के हो श्रम ? कुनै पनि वस्तु र विषयको परिभाषामा अलमलिनु हुदैन त्यसको व्याख्या गर्नुपर्छ । श्रमलाई नेपाली बृहत शब्दकोशले ”कुनै वस्तुको उत्पादन तथा निर्माण वा जीवन निर्वाहका निम्ति शारीरिक वा बौद्धिक शक्ति लगाएर गरिने काम ।“ लाई अथ्र्याएको छ । श्रम भन्नासाथ त्यो उत्पादनसँग जोडिन्छ चाहे त्यो शारीरिक होस वा मानसिक । तर माक्र्सवादी […]

चोरी नरोकिए ‘ब्ल्याक आउट’

काठमाडौं, १९ माघ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चोरी नियन्त्रणमा सहयोग नगरे ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् कटौती (ब्ल्याक आउट) गर्ने चेतावनी दिएको छ । प्राधिकरणका अनुसार ललितपुरका विभिन्न स्थानबाट निरन्तर भइरहेको विद्युत् चोरीका कारण वार्षिक करिब ५० करोड रुपैयाँ महसुल गुमाउनुपरेको छ । ललितपुरका विभिन्न स्थानमा संगठित रूपमा विद्युत् चोरी भइरहेको भन्दै नियन्त्रणमा सहयोग नगरे विद्युत् कटौतीको […]

पेट्रोलियम पद्धार्थको मूल्य फेरि बढ्यो

काठमाडौं, १९ माघ । आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य फेरि बढाएको छ । आजबाट लागू हुने गरी निगमले तोकेको मूल्यअनुसार पेट्रोलमा एक रुपैयाँ, डिजेल र मटितेलमा दुई रुपैयाँले बढाएको हो । नयाँ दर अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ४ रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको प्रतिलिटर ८३ रुपैयाँ कायम भएको छ । हवाई […]

कम्युनिष्ट पार्टी निर्माणमा श्रमको भूमिका : केही टिपोटहरु

कम्युनिष्ट पार्टी श्रमिक सर्वहारा वर्गको पार्टी हो । त्यस अर्थमा कम्युनिष्ट बन्नको लागि श्रम अनिवार्य सर्त हो । तर आज कम्युनिष्ट पार्टीका सदस्यहरुमा मेहनत परिश्रम गर्न हिचकिचाउने वा पन्छिने प्रवृति बढ्दै गएको छ । अझ सामुहिक उद्देश्य र सामुहिक श्रमको त कुरै नगरौ । पद, प्रतिष्ठा र पैसा तिरको घ्याउन्नेको प्रवलता बढ्दै गरेको छ । […]

भैरहवा भन्सारमा लक्ष्य भन्दा कम राजस्व

भैरहवा, १४ माघ । भैरहवा भन्सारले चालु आर्थिक बर्षको ६ महिनामा लक्ष्य भन्दा झण्डै १२ प्रतिशत कम राजश्व संकलन गरेको छ । राजस्व संकलनको गती यही रहे बिभागले दिएको बार्षिक लक्ष्य पुरा गर्न भैरहवालाई मुस्किल पर्नेछ । भन्सार विभागले पुस मसान्तसम्म भैरहवा भन्सारलाई ३७ अर्ब ४६ करोड १२ लाख राजश्व असुलीको लक्ष्य दिएको थियो । […]

जापानले ग¥यो नेपाललाई ३२ करोड अनुदान सहयाेग

काठमाडौं, ११ माघ । जापान सरकारले खाद्य सहायता कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु. ३२ करोड ४८ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । खाद्यान्न अभाव हुने नेपालका दुर्गम क्षेत्रमा खाद्य सुरक्षा सुनिश्चित गर्न तथा भूकम्प, बाढीजस्ता दैवी विपत्तिका बेलामा पनि खाद्यान्न अभाव हुन नदिन जापान सरकारले चामललगायत खाद्यान्न खरिद गर्न उक्त रकम उपलब्ध गराउन लागेको […]

 स्थान्तरण गरिनुपर्ने बालाजु औद्योगिक क्षेत्र

२०७४ पौष ५ गते पर्साको सुपर ग्याँस उद्योगमा आगलागी भयो । ग्याँस स्टोरेज ट्याङ्की र केही बुलेटहरु सुरक्षीत गर्न सकेकोले स्थिति भयावह भए पनि धेरै ठूलो क्षति हुनबाट जोगियो यद्यपी दुइ जनाको ज्यान गएको छ र तीन जना सख्त घाइते भएका थिए । ग्याँस आँफैमा अति प्रज्वलनशील पदार्थ हो । सानो कमजोरीले पनि ठूला दुर्घटनाहरु […]

भ्रष्टाचारको अखडा बन्दै समाजकल्याण परिषद्, मन्त्री थापाले यसरी गरे पदको दुरुपयोग

काठमाडौं । समाजकल्याण परिषद् भ्रष्टाचार र कमिसनको अखडामा परिणत भएको छ । भ्रष्ट कर्मचारीहरुको बोलवाला रहेको परिषद्मा अरबौंको भ्रष्टाचार हुने गरेको परिषद्कै कर्मचारीहरुले नाम नबताउने सर्तमा मूलबाटोलाई बताएका छन् । बाघको छालामा स्यालको रजाइँ भनेजस्तै राज्यको ढिकुटीमा भ्रष्ट कर्मचारीहरु, मन्त्री र उच्च राजनीतिक नेतृत्वहरुले ब्रम्हलुट मच्चाउँदै आएका छन् । समाज कल्याण परिषद् भ्रष्ट मन्त्री तथा […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...