स्वास्थ्यमन्त्री गगन थापामाथि कपनमा एमालेले गर्यो दुव्र्यवहार

काठमाडौं । नेकपा एमालेका कार्यकर्ताहरुले स्वास्थ्यमन्त्री गगन थापामाथि कपनमा शनिबार बिहान दुव्र्यवहार गरेका छन् । निजी गाडी चडेर एक स्थानीय कार्यकर्ताको घरमा पुगेका मन्त्री थापालाई ‘गगनेलाई लखेट् भन्दै’ सुकेधारासम्म लखेटेका थिए । निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रलोभन दिएको आरोप लगाउँदै एमाले कार्यकर्ताले मन्त्री थापालाई घेराउ गरेर दुव्र्यवहार गरेका हुन् । एमालेले यसबारेमा निर्वाचन आयोगमा समेत […]

स्थानीय तह निर्वाचन : प्रचारअवधि सम्पन्न, मौन अवधि सुरु

काठमाडौं । आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रचार प्रसारको अवधि सम्पन्न भई मौन अवधि सुरु भएको छ । चुनावका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा निर्वाचन हुने तीन वटा प्रदेशका १३ हजार ५ सय ५५ पदका लागि आवश्यक सबै निर्वाचन तयारी पूरा भएको आयोगले जनाएको हो । […]

देजमोका उम्मेदवारहरुको चुनावी प्रचारका आ–आफ्नै शैली (फोटोफिचर)

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवारहरुले आ–आफ्नै शैलीमा चुनावी प्रचारको काम गरेका छन् । चुनावी प्रचारको शुन्य समय सुरु हुनुअगाडि हामीले देजमोका उम्मेदवारहरुले निकालेका पर्चा, मतदाताहरुसँग गरेको घरदैलो लगायतका सामग्रीहरुलाई यहाँ फोटो फिचरको रुपमा प्रस्तुत गरेका छौं ।

चुनावको ‘क्रान्तिकारी उपयोग’को नीतिमा हामी सफल भएका छौं : सीपी गजुरेल

तपाईंहरुले निर्वाचनको क्रान्तिकारी उपायोग गर्ने भन्नुभयो तर जनताले मात्रै होइन पार्टीपंक्तिले पनि यसको अर्थ र स्पिरिट बुझ्न नसके जस्तो देखिन्छ नि ? –पार्टीपंक्ति भित्र त मूलरुपमा बुझाइ र स्प्रिटमा समानता देखिएको छ । जनतामा भने यसको स्पिरिटलाई आवश्यक मात्रामा बुझाउन सकिएको छैन । यसको व्याख्या विश्लेषण निरन्तर गरिरहनु पर्दछ । यहाँ केही कुरा स्पष्ट पार्न […]

सीपी गजुरेलले भने, ‘चुनाव जिते जनताको काम, हारे क्रान्तिका कमाण्डर’

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले आफूहरुले स्थानीय तहको निर्वाचन आधा जित हासिल गरिसकेको दाबी गरेका छन् । अहिलेको निर्वाचनबाट आफूहरु सत्ता प्राप्ति हुन्छ भन्ने भ्रममा नरहेका कारण स्थानीय निर्वाचनमा गएर क्रान्तिका कमाण्डरहरु पनि तयार पारेको बताए । बागबजारस्थित होटल हार्दिकमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले […]

जनताको आधारभूत आवश्यकता पूरा गर्न मेरो उम्मेदवारी : फुयाल

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) माओवादीको संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका तर्फबाट कागेश्वरीमनोहरा नगरपालिकामा मेयरका उम्मेदवार दिनेश फुयालले जनताका आधारभूत समस्याको हल गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । चुनाव प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका फुयालले मुलबाटोसँगको विशेष कुराकानीका क्रममा राजधानीभित्रै रहेपनि यो क्षेत्रको अझै अस्तव्यस्त अवस्थालाई सुधार गर्न धेरै काम बाँकी रहेको बताए […]

ठूला दलको विचलन र आजको आवश्यकता

विश्वभर कार्लमाक्र्सको २ सयौं जन्म सन्दर्भ मनाईरहँदा नेपालका ठूलो भनिएका बामपार्टीहरु भने ओरालो लाग्दैछन् । उनीहरुका गैर–कम्युनिष्ट क्रियाकलापले प्रश्रय पाउ“दै गएपछि माक्र्सवादका शुभचिन्तक र समर्थकहरुमा अन्यौलता उब्जिएको छ । स्थानीय निकाय निर्वाचनको तिथिमिति जतिजति नजिकिंदै छ, त्यतित्यति घटनाहरु उल्टो दिशातर्फ मोडिदै छन् । हरेक वडा, नगर वा गाउ“पालिकाहरुमा राजनैतिक दलहरु घरदैलो वा कोणसभा र ¥यालीतिर […]

‘गोकर्णेश्वर नगरलाई नमुना नगरपालिका बनाएर देखाउँछु’

नेपालको परिवर्तनका आँधीमय दिनहरुमा संघर्षका मैदानमा अब्बल साबित भएका ढोगप्रसाद अधिकारीले गोकर्णेश्वर नगरपालिकामा मेयरमा उम्मेदवारी दिएका छन् । वि.सं. २०५० देखि नै राजीतिमा होमिएका उनी १० वर्षे जनयुद्धका सहिद परिवार पनि हुन् । अधिकारीसँग गोकर्णेश्वर नगरपालिकामा दिएको उम्मेदवारीका विषयमा गरिएको कुराकानीको सारसंक्षेप : गोकर्णेश्वर नगरपालिकामा तपाईको उम्मेदवारी किन ? मैले गोकर्णेश्वर नगरपालिकाबाटै परिवर्तनको सुरुवात गर्ने […]

एमाले र माओवादी केन्द्रबीच झडप, एमाले उम्मेदवारका छोराको हत्या

काठमाडौं । दोलखामा गएराति एमाले र माओवादी केन्द्रबीच भएको झडपमा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । गौरीशंकर गाउँपालिका–१ जुँगु दहबारीमा भएको झडपमा स्थानीय कुलबहादुर तामाङको मृत्यु भएको हो । झडपमा गम्भीर घाईते भएका तामाङको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । हुप्पाका स्थायी बासिन्दा […]

तपाईंलाई के भने ? मलाई चाहिं यस्तो भने काठमाडौंका मतदाताहरुले

काठमाडौं महानगरपालिकामा चुनाव प्रचार प्रसार अभियानमा जुट्दै गर्दा ती पलहरुलाई मेरो अनुभूतिमा यसरी राख्न सकिन्छ । देशकै मुटु र राजधानीकै मुटु मानिएका नयाँ बानेश्वर, शंखमूल, मिनभवन, बबरमहल र थापाथलीका मतदाताहरुसँगको भेटघाटमा वर्तमान राजनीति र व्यवस्थाप्रति ठूलो वितृष्णा र वैकल्पिक राजनीतिक शक्तिको खोजी गरेको पाइयो । खासगरी संसदवादी पार्टीहरु कांग्रेस, एमाले, माके र राप्रपाले पहिला पनि […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...