दोलखामा झडप हुँदा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

काठमाडौं । स्थानीय तहको निर्वाचनका क्रममा दोलखामा भएको झडपमा एक जनाको मृत्यु भएको छ । मतदान शुरु भएलगत्तै विहानैदेखि तनावग्रस्त रहेको दोलखामा चुनावी झडपकै क्रममा एकजनाको मृत्यु भएको हो । मेलुङ गाउँपालिका अन्तर्गत पवटी मतदान केन्द्रमा कांग्रेस र एमालेबीचको झडप रोक्न प्रहरी गोली चलाउदा एकजनाको मृत्यु भएको हो ।

झर्रोटर्रो : राजनीतिको हावा

मलाई मेरो राजनीतिले कहाँ पु¥यायो, युद्धमा रुवायो, अहिले हँसायो आफ्नै थुतुनो आफैले हेर्न नहुने बनायो मलाई मेरो राजनीतिले कहाँ पु¥यायो…..। यो गीत नेपाल कमाउ पार्टी (मारवाडी केन्द्र) अर्थात् नेकपा (माके)का सुप्रिमो मिस्टर पिकेले चितवनमा आयोजित शुद्ध र पवित्र (?) गठबन्धनको ककटेल सभामा गाएका हुन् । सरकारमा सहभागी चारतारे दलका प्रमुख कामरेड डेउडापति र माके सुप्रिमो […]

प्रतिक्रियावादी सत्तास्वार्थका लागि अपवित्र गठबन्धन

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा जताततै चुनावी गठबन्धन देखियो । यो गठबन्धन एकै प्रकारको नभएर विभिन्न प्रकारको छ । कतै उम्मेदवार मनोनयन नहँुदै गठबन्धन भए भने कतै उम्मेदवार मनोनयन भएपछि गठबन्धन भएका छन् । काठमाडौं महानगरपालिकामा र ललितपुर महानगरपालिकामा एमाले र राप्रपाबीच चुनावी गठबन्धन भएको छ । पोखरा लेखनाथ महानगरपालिका र भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस […]

‘स्थानीय निर्वाचन’लाई क्रान्तिकारीहरुले कसरी बुझ्ने ?

१. विषय प्रवेशः दश वर्षको जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेश आन्दोलन तथा आदीवासी जनजाति आन्दोलन र संविधान सभाको निर्वाचन पश्चात बनेको जनविरोधी संविधान तथा बैदेशिक दलाल राज्यसत्ताले यतिबेला स्थानीय तहको निर्वाचन दुई चरणमा गराउने घोषणा गरेको छ । त्यसमा पनि उनीहरु (वुर्जुवाहरु)ले भन्ने गरेको लोकतन्त्र भनेको कथित प्रजातान्त्रिक अभ्यासको उच्च रुप । यतिबेला त्यसैको खिल्ली […]

३४ जिल्लामा आज निर्वाचन, विहान ७ बजेदेखि मतदान सुरु

काठमाडौं । पहिलो चरणको निर्वाचन अन्तर्गत आज संघीय प्रदेशहरु ३, ४ र ६ का ३४ वटा जिल्लामा आज निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार विहान ७ बजेदेखि सबै मतदान केन्द्रहरुमा मतदान सुरु भएको छ । २८३ स्थानीय तहमा स्थानीय जनप्रतिनिधि चयनका सुरु भएको मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ । मतदानका लागि आवश्यक सबै तयारी […]

स्वास्थ्यमन्त्री गगन थापामाथि कपनमा एमालेले गर्यो दुव्र्यवहार

काठमाडौं । नेकपा एमालेका कार्यकर्ताहरुले स्वास्थ्यमन्त्री गगन थापामाथि कपनमा शनिबार बिहान दुव्र्यवहार गरेका छन् । निजी गाडी चडेर एक स्थानीय कार्यकर्ताको घरमा पुगेका मन्त्री थापालाई ‘गगनेलाई लखेट् भन्दै’ सुकेधारासम्म लखेटेका थिए । निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रलोभन दिएको आरोप लगाउँदै एमाले कार्यकर्ताले मन्त्री थापालाई घेराउ गरेर दुव्र्यवहार गरेका हुन् । एमालेले यसबारेमा निर्वाचन आयोगमा समेत […]

स्थानीय तह निर्वाचन : प्रचारअवधि सम्पन्न, मौन अवधि सुरु

काठमाडौं । आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रचार प्रसारको अवधि सम्पन्न भई मौन अवधि सुरु भएको छ । चुनावका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा निर्वाचन हुने तीन वटा प्रदेशका १३ हजार ५ सय ५५ पदका लागि आवश्यक सबै निर्वाचन तयारी पूरा भएको आयोगले जनाएको हो । […]

देजमोका उम्मेदवारहरुको चुनावी प्रचारका आ–आफ्नै शैली (फोटोफिचर)

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवारहरुले आ–आफ्नै शैलीमा चुनावी प्रचारको काम गरेका छन् । चुनावी प्रचारको शुन्य समय सुरु हुनुअगाडि हामीले देजमोका उम्मेदवारहरुले निकालेका पर्चा, मतदाताहरुसँग गरेको घरदैलो लगायतका सामग्रीहरुलाई यहाँ फोटो फिचरको रुपमा प्रस्तुत गरेका छौं ।

चुनावको ‘क्रान्तिकारी उपयोग’को नीतिमा हामी सफल भएका छौं : सीपी गजुरेल

तपाईंहरुले निर्वाचनको क्रान्तिकारी उपायोग गर्ने भन्नुभयो तर जनताले मात्रै होइन पार्टीपंक्तिले पनि यसको अर्थ र स्पिरिट बुझ्न नसके जस्तो देखिन्छ नि ? –पार्टीपंक्ति भित्र त मूलरुपमा बुझाइ र स्प्रिटमा समानता देखिएको छ । जनतामा भने यसको स्पिरिटलाई आवश्यक मात्रामा बुझाउन सकिएको छैन । यसको व्याख्या विश्लेषण निरन्तर गरिरहनु पर्दछ । यहाँ केही कुरा स्पष्ट पार्न […]

सीपी गजुरेलले भने, ‘चुनाव जिते जनताको काम, हारे क्रान्तिका कमाण्डर’

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले आफूहरुले स्थानीय तहको निर्वाचन आधा जित हासिल गरिसकेको दाबी गरेका छन् । अहिलेको निर्वाचनबाट आफूहरु सत्ता प्राप्ति हुन्छ भन्ने भ्रममा नरहेका कारण स्थानीय निर्वाचनमा गएर क्रान्तिका कमाण्डरहरु पनि तयार पारेको बताए । बागबजारस्थित होटल हार्दिकमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...