न्यायाधीशहरुकै अगाडि डा.केसीले प्रधानन्यायाधीश पराजुलीको भ्रष्ट छविको यसरी गरे पर्दाफास

काठमाडौं । सर्वोच्च अदालतमा बयान दिने क्रममा न्यायाधिशहरुले सोधेको प्रश्नको उत्तर दिंदै डा.गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको भ्रष्ट छविको पर्दाफास गर्दै निज पराजुलीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । १४ वटा प्रश्न समेटिएको वयानमा उनले भनेका छन्, “नागरिकतासम्वन्धी विवाद, चूडामणिसम्वन्धी राजस्व छली, आयल निगम, एनसेल, भूमाफिया र नातावादसम्वन्धी लगायतका क्रियाकलाप गर्दा न्यायपालिकाको आस्था, गरिमा र […]

माओवादका सार्वभौम सिद्धान्तहरुका सम्बन्धमा

“बैरीको सैन्य शक्तिलाई एक एक गरी ध्वस्त पार्न श्रेष्ठ सैन्य शक्ति केन्द्रित गर, क्रान्तिकारी युद्ध जनसमुदायको युद्ध हो, जनतालाई संगठित गरेर उनिहरुमाथि भर परेर मात्र यसलाई चलाउन सकिन्छ । साँच्चिकै फलामे किल्ला के हो ? त्यो जनसमुदाय हो, ती लाखौं जनता हुन्, जो वफादारीपूर्वक र इमान्दारीपूर्वक क्रान्तिको समर्थन गर्दछन् । यो त्यही वास्तविक किल्ला हो, […]

क्रान्तिलाई अगाडि बढाउन माओले देखाएको बाटोमा दृढतापूर्वक अगाडि बढौं : क्रान्तिकारी माओवादी

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले दिसेम्बर २६, २०१७ अर्थात् कमरेड माओको १२५ औं जन्मदिवसको अवसरमा एक प्रेस वक्तव्य जारी गर्दै नेपाली नयाँ जनवादी क्रान्ति र विश्व सर्बहारा क्रान्तिलाई अगाडि बढाउनका लागि माओले देखाएको बाटोमा दृढतापूर्वक अगाडि बढ्न सबै कम्युनिष्ट क्रान्तिकारीहरुमा अपील गरेको छ । पार्टीका महासचिव किरणद्वारा सोमबार जारी प्रेस वक्तव्यमा यस्तो अपील गरिएको हो […]

पार्टी प्रकाशनका सम्बन्धमा

कम्युनिष्ट अखबारले के गर्नुहुन्छ, के गर्नु हुँदैन ? पार्टीले अथक परिश्रम गरेर कम्युनिष्ट प्रकाशनलाई विकसित गर्नुपर्छ । पार्टीका निर्देशनहरुको अधीन नहुने अखबारले कम्युनिष्ट मुखपत्रका रुपमा मान्यता प्राप्त गर्न सक्दैन । पार्टीले धेरै अखबारहरु चलाउनु भन्दा राम्रा अखबारहरु चलाउन बढी ध्यान दिनुपर्दछ । प्रत्येक कम्युनिष्ट पार्टीसँग एउटा राम्रो र संभव भए दैनिक केन्द्रीय मुखपत्र हुनुपर्दछ । […]

‘क.किरण : स्ट्रोङ कम्युनिष्ट फाइटर एण्ड लिडर’ : चिनियाँ बुद्धिजीवीहरु

एकाडेमी अफ माक्र्ससिज्म चाइनिज तथा चाइनिज एकाडेमी अफ सोसल साइन्सेजका भाइस प्रेसिडेन्ड प्रो.फाङ चियानसिङ, चाइनिज एकाडेमी अफ सोसल साइन्सेजका असिस्टेन्ट प्रोफेसर तथा इन्रनेश्नल क्रिटिकल थाउटका डेपुटी इडिटोरियल डाइरेक्टर डा. लि चिछुलगायतका चिनियाँ बुद्धिजीवीहरुको एउटा टोलीले केही समय अगाडि नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’लाई भेट तथा अन्तक्र्रिया ग¥यो । नेपाल र दक्षिण एशियामा समाजवादी आन्दोलनको […]

निर्वाचनको परिणाम र क्रान्तिकारी विकल्प

दलहरुको स्थिति हालै भएको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा जुन परिणाम आयो, त्यसले स्वभाविकरुपमा यतिखेरको नेपालको राजनीतिलाई तरंगित गरेको छ । निर्वाचन हुन दुई तीन महिना बाँकि रहँदासम्म पनि पार्टीगत सिटका हिसाबले यो निर्वाचनमा यस प्रकारको परिणाम आउला भनेर कसैले अपेक्षा गरेको थिएन होला । तर, सदाको लागि स्थायित्व कायम गराउने, नेपालको आर्थिक विकास चीन, […]

झर्रोटर्रो : सहिदको चिठी

प्रिय कैलुब्राह जी, रक्तमुछेल सलाम ! त्यहाँ तपाइँको गाथगादीमा के कस्तो छ कुन्नी ? हामीलाई त यहाँ बिसन्चै बिसन्चो मात्रै छ । जनयुद्धमा सहिद भएर यता आएदेखि शारीरिक दुःखकष्ट त झेल्नु परेको छैन तर मानसिक बेचैनी भने दिन प्रतिदिन बढेको बढ्यै छ । मनमा कहिल्यै पनि शान्ति सुवेस्था आउँदै आएन । अहँ मरिजाउँ सन्तोषको सास […]

‘पार्टीको कार्यशैली सुधार’

अध्ययनको शैलीलाई सुधार्न मनोगतवादसँग जुध्नु, पार्टी सम्बन्धको शैलीलाई सुधार्न संकीर्णतावादसँग जुध्नु र लेखन शैलीलाई सुधार्न फोस्रो पार्टी लेखनसँग जुध्नु । हाम्रो अगाडि रहेका अभिभारा हुन् । शत्रुको तख्ता पल्टाउने अभिभारा पुरा गर्नको लागि हामीले पार्टीभित्र यी शैलीहरुलाई सुधार्ने अभिभारा पूरा गर्नैपर्छ । अध्ययन शैली र लेखन शैली पनि पार्टीकै कार्यशैलीभित्र पर्दछन् । एक पटक पार्टीको […]

विश्वका प्रमुख संशोधनवादी गद्दारहरू

संशोधनवादको जन्म र विकास संशोधनवाद भनेको पुँजीवाद हो । यसको स्रोत व्यक्तिवाद, निम्न पुँजीवाद, पुँजीवाद र साम्राज्यवाद हो । व्यक्तिवाद भनेकै पुँजीवाद र साम्राज्यवाद हो । वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्ष तथा सर्वहारा अधिनायकत्वको परित्याग र माक्र्सवादका आधारभूत सैद्धान्तिक मान्यताहरूको तोडमरोड तथा अपव्याख्या गर्नु नै संशोधनवाद हो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माक्र्सवादी र संशोधनवादी कार्यदिशाका बीचमा भीषण […]

रुसी यात्राको ऐतिहासिक महत्व

रुस विश्वसर्वहारावर्गका महान् नेता लेनिनको नेतृत्वमा महान् अक्टुबर समाजवादी क्रान्ति सम्पन्न गरेर विश्वलाई नयाँ युगमा प्रवेश गराएको देश हो । रुस मजदूर वर्गले आफ्नै तागतले सत्ताकब्जा गरेर सर्वहारावर्गको अधिनायकत्व स्थापना गर्ने विश्वमा पहिलो देश हो । रुस लेनिन–स्टालिनले निर्माण गरेको र विश्वक्रान्तिको उद्घोषको गौरव गाथाले भरपूर्ण देश हो । रुसी अक्टुबर समाजवादी क्रान्ति वस्तुतः पुँजीवादमाथि […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...