विश्वभरका माओवादीले थाले नयाँ अभियान, यसरी थपिदैछ उत्साह

काठमाडौं । विश्वभरका माओवादी पार्टीहरु क्रान्तिकारी आन्दोलनलाई नयाँ उचाईमा पुर्याउनका लागि जुटेका छन् । विश्वभरका माओवादी पार्टीहरुले पेरुका क्रान्तिकारी नेता गोञ्जालोको रिहाईको माग गरेका छन् भने आ–आफ्नो देशको सापेक्षतामा जनयुद्धको राजनीतिप्रति प्रतिबद्धता नयाँ ढंगले गरेका छन् । केही समयअघि मात्रै नेपालमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गोञ्जालोको रिहाईको माग गरेको थियो भने काठमाडौंमा […]

यसकारण मैले माआेवादी केन्द्र छाडेँ !

”जिल्ला सेक्रेटरी क. इन्द्रमोहन सिग्देल हुनुहुन्थ्यो, लडाकू दस्ताको कमाण्डर म थिएँ, सहायक कमाण्डर क.गोकर्ण पण्डित । क. गोकर्ण पण्डित (थर्पु बजारका युवाहरूले राखिदिएको प्यारो नाम स् गुरिल्ला) जो शहीद हुनुभो, क .श्रीराम घिमिरे जसको आजसम्म कुनै अत्तोपत्तो छैन, क. वीरेन्द्र श्रेष्ठ, मलगायत हामी केही साथीहरू एकछिन नसुती रातभरी भित्तेलेखन गर्थ्यौं, पोस्टर टाँस्थ्यौं,पम्प्लेट छर्थ्यौ, गाउँ-बस्तीहरूमा मशाल […]

हिटलरको नाजी क्याम्प बाहिर किन भयो नग्न प्रदर्शन ?

एजेन्सी । पूर्व नाजी क्याम्पको स्थानमा बनेको आत्स्विज संग्रहालयको बाहिर नग्न प्रदर्शन गर्ने ११ जनालाई पोल्यान्ड प्रहरीले हिरासतमा लिएको छ । संग्रहालयको भनाई अनुसार केही मानिसले एक जनाको हत्या गरी कपडा उतारेर चेनले बाँधेका थिए । यो घटना गेटको ठीक तल भएको हो जहाँ ‘वर्क मेक्स यु फ्रि’ भन्ने नारा लेखिएको छ । अधिकारीहरुले अहिलेसम्म […]

सन्दर्भ:सहिद सप्ताह, आमूल परिवर्तन र मुुक्तिप्रति सधै निष्ठावान बनौं : कृष्णसेन इच्छुक

(साहित्यिक त्रैमासिक कलमले ०५७ माघ १ गत्ते कृष्णसेन इच्छुकसँग लिएको अन्तर्वार्तालाई ‘सहिद सप्ताह’को सन्दर्भ पारेर सहित्यिक स्तम्भमा प्रस्तुत गरेका छौं । उहाँलाई जनताको कुशल योद्धा, प्रखर कवि र सम्पादक भएकै कारण ०५९ जेठ ६ गते पुनः गिरफ्तार गरी तत्कालीन शासकले बर्बर यातनाकाबीच ०५९ जेठ १३ गते हिरासतमा नै कुटीकुटी हत्या गरे । इच्छुक नेपाली श्रमजीवि, […]

जहाँ गरिएको थियो ५ सय परमाणु बमको परीक्षण

एजेन्सी । कजाकिस्तानको ‘द पोलिगन’ को इतिहास आफैमा खतरनाक रहेको छ । सन् १९४९ देखि १९८९ कोबीचमा यहाँ लगभग हरेक वर्ष १० परमाणु बमको परीक्षण गरिएको छ, जसको परिणाम आज पनि देखिदै आएको छ । शीतयुद्धका क्रममा पूर्व सोभियत संघले परमाणु परीक्षणका लागि यो संसारकै सबैभन्दा ठूलो केन्द्र बनाएको थियो । सोभियत संघ सरकारले यहाँ […]

कार्लमाक्र्स : महान चरित्रका केही प्रमुख विशेषता

माक्र्स एक बहुमुखी, बहुआयामिक र बहुपक्षीय प्रतिभाहरूले सम्पन्न व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ एक महान वैज्ञानिक, वैज्ञानिक सत्यका अनुसन्धानकर्ता, सर्वहारा आन्दोलनका महान गुरु, नेता तथा सङ्गठनकर्ता, सर्वहारा मुक्ति–सङ्घर्षका महान रणनीतिज्ञ तथा कार्यनीतिज्ञ, क्रान्तिकारी विचारक तथा प्रचारक हुुनुहुन्थ्यो । सर्वहारावर्गको मुक्तिको पवित्र लक्ष्यमा र सत्य र न्यायको पक्षमा बडो उत्साह, लगन तथा साहसका साथ गरिएको सङ्घर्षले भरिपूर्ण […]

यस्तो थियो महान जनयुद्ध घोषणाको पहिलो अपील

 आदरणीय जनसमुदाय, आज नेपाली समाज आर्थिक, राजनीतिक, सांस्कृतिक हरेक दृष्टिले भयावह सङ्कटको स्थितिमा छ । पचासौं वर्षदेखि विकास र निर्माणका कुरा गरेर नथाक्ने वर्तमान सत्ताले नेपाललाई आर्थिक रूपले कहाँ पुर्यायो ? त्यसले नेपाललाई इथोपियापछिको संसारकै दरिद्र देशको स्तरमा पुर्यायो । आत्मनिर्भर एवम् राष्ट्रिय अर्थतन्त्रको दिशामा सियोसम्म नबनाउने यो राज्यसत्ताले आज देशको सम्पूर्ण अर्थतन्त्र विदेशी दलाल […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...