काठमान्डौ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार समितिका सदस्य कमरेड पुष्पगोपाल श्रेष्ठको यही २०८१ साल भाद्र २७ गते बिहान ८ बजे आफ्नै निवास काठमाडौँको ताहचलमा ९५ वर्षको उमेरमा निधन भएको छ ।
उहाँले नेपाली कम्युनिस्ट आन्दोलनमा प्रतिक्रियावादी राज्यसत्ता, दक्षिणपंथी संशोधनवाद, विभिन्न खाले अवसरवादका विरुद्ध लड्दै संगठन निर्माण र संघर्षमा आफ्नो जीवन हराभरा राख्नुभएको थियो । उहाँको निधनमा पार्टीव्दारा उहाँले हिडेको साम्यवादतर्फको बाटोमा निरन्तर अघि वढ्ने प्रतिवद्धता व्यक्त गर्दै निम्न प्रेस–वक्तव्य प्रकाशित गरेको छ ः