रामेछाप । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी महिला संगठनको रामेछाप जिल्ला समितिको प्रथम जिल्ला एकता भेला सम्पन्न भएको छ । भेलाले सीता गौतमलाई संयोजकमा चयन गरेको छ । भेलाले सीता गौतमको संयोजकत्वमा ९ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

संगठनकी केन्द्रीय सहसंयोजक सारदा महतको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा जिल्ला पार्टी इन्चार्ज तथा केन्द्रिय आयोजक समिति सदस्य लाङघालि मगर, जिल्ला संयोजक तथा केन्द्रिय समिति सदस्य कृष्ण सेवा, ३ नम्बर प्रदेस कार्यलय सचिब झनक श्रेष्ठ लगायत सहिद परिवारको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर